सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । सुदूरपश्चिम प्रदेशसभाको आइतबार बसेको बैठकले आगामी आर्थिक वर्ष ०७८–७९ का लागि ल्याइएको नीति तथा कार्यक्रम बहुमतले पारित भएको सभामुख अर्जुनबहादुर थापाले घोषणा गरेका हुन् ।सभामुख थापाले भने –‘हुन्छ भन्ने संख्याभन्दा हुन्न भन्ने संख्या न्यून देखिएकोले आर्थिक वर्ष २०७८–७९ को वार्षिक नीति बहुमतले पारित भएको घोषणा गर्दछु ।’ नेकपा एमालेको माधव नेपाल–झलनाथ खनाल पक्ष र नेकपा माओवादीका प्