बेलायती प्रधानमन्त्री ऋषि सुनक इजरायल पुगे - NepaliPatra

लण्डन । बेलायती प्रधानमन्त्री ऋषि सुनक इजरायल पुगेका छन् । उनले इजरायलमा आफ्ना समकक्षी बेन्जामिन नेतान्याहुसँग भेट गर्नेछन् । उनीहरूले गाजामा मानवीय सहायता द्रुत रूपमा पुर्‍याउने अपेक्षा गरिएको छ। सुनकको भ्रमण अमेरिकी राष्ट्रपति जो बाइडेनको भ्रमणको एक दिनपछि भएको हो । बिडेन र बेलायती प्रधानमन्त्री सुनक जस्ता विश्व नेताहरू हमाससँगको इजरायलको द्वन्द्वको आगो व्यापक नहोस् […]

सम्बन्धित सामग्री

नडराएका ऋषि सुनक : सफल होलान् बेलायतलाई 'एक्सन'ले एकतामा बाँध्न ?

बेलायती महारानी एलिजावेथ द्वितीयको निधनपछि राजा बनेका चार्ल्स तृतीयले मंगलवार पहिलोपटक नयाँ प्रधानमन्त्री नियुक्त गरे। आर्थिक संकटको मुद्दा र कन्जर्भेटिभ पार्टी भित्रको अस्थीरता कारण ५० दिनमा बेलायतले ३ जना प्रधानमन्त्री पायो। त्यसकारण राजा चार्ल्सले गद्दी सम्हालेको केहीसमयमा नै नयाँ प्रधानमन्त्री नियुक्त गर्ने अवसर पाए। बकिङ्घम दरबारमा राजा चार्ल्ससँगको भेटपछि ऋषि सुनक…

राजा चार्ल्स तृतीयसँग भेटपछि ऋषि सुनक बने बेलायतको प्रधानमन्त्री

बेलायती राजदरबार बकिङ्घम प्यालेसमा राजा चार्ल्स तृतीयसँग भेट गरेपछि ऋषि सुनक औपचारिक रुपमा बेलायतको प्रधानमन्त्री भएका छन् । सुनक बेलायतका पहिलो गैर–गोरा प्रधानमन्त्री पनि हुन् ।भारतीय मुलका सुनक बेलायतका पहिलो हिन्दू प्रधानमन्त्री पनि हुन् । सुनक उनको पार्टी र देशले संकटको सामना गरिरहँदा प्रधानमन्त्री बनेका छन् । उनका पूर्ववर्ती प्रधानमन्त्री लिज ट्रसको गलत आर्थिक नीतिका कारण बेलायत अहिले पनि गहिरो आर्थिक संकटबाट गुज्रिरहेको छ । कन्जरभेटिभ पार्टीको नेतृत्व चयनका लागि स

ऋषि सुनक औपचारिकरूपमा बेलायतको प्रधानमन्त्री नियुक्त

ऋषि सुनक औपचारिकरूपमा बेलायतको प्रधानमन्त्री बन्नुभएको छ । राजा चार्ल्सले सरकार गठनका लागि आमन्त्रण गरेपछि ऋषि सुनक ५७ औँ प्रधानमन्त्री बन्नुभएको बीबीसीले जनाएको छ । बकिङ्घम दरबारमा भएको भेटमा राजा चार्ल्सले सरकार गठनका लागि आमन्त्रण गर्नुभएको हो । सुनक बेलायती प्रधानमन्त्री बन्ने पहिलो एसियाली मूलका नागरिक हुनुहुन्छ । ४२ वर्षका सुनक दुई सय वर्षको इतिहासमा बेलायतको कान्छो प्रधानमन्त्री पनि बन्नुभएको छ । बेलायतमा यसअघि देखिएको राजनीतिक र आर्थिक समस्यापछि उहाँ स्थिरताको वाचासहित पद सम्हाल्न लाग्नुभएको हो । प्रधानमन्...

भारतीय मूलका ऋषि सुनक कसरी पुगे बेलायतको प्रधानमन्त्री पदसम्म?

भारतीय मूलका ४२ वर्षीय ऋषि सुनक बेलायतको प्रधानमन्त्री बन्ने पक्का भएको छ। कन्जरभेटिभ ‍पार्टीको टोरी लिडरको दौडबाट पेनी मोर्डन्टले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि उनी प्रधानमन्त्री बन्ने पक्का भएको हो। सुनक यसअघि प्रतिद्वन्द्वी लिज ट्रससँग पराजित भएका थिए। बेलायती राजनीतिमा सुनकको निकै छिटो उदय भयो। उनले सन् २०१५ मा ३५ वर्षको…

कसरी भारतीय मूलका व्यक्ति बेलायती प्रधानमन्त्री पदमा पुगे ?

मौरिसस, गायना, आयरल्यान्ड, पोर्चुगलदेसख फिजीसम्म प्रधानमन्त्री वा राष्ट्रपति भइसकेका भारतीय मूलका नेताहरूको लामो सूची छ । भारत बाहेक संसारमा कुनै पनि देश छैन जुन मूलका मानिसहरूले ३० भन्दा बढी देशहरूमा शासन गरेका छन् वा गरिसकेका छन् । यो सूचीमा ४२ वर्षीय ऋषि सुनकको नाम थपिएको छ । भारतीय मूलका ऋषि सुनक बेलायती राजनीतिमा निकै छिटो […]

भारतीय मूलका ऋषि सुनक बेलायतको नयाँ प्रधानमन्त्री

बेलायतको ५७ औँ प्रधानमन्त्रीमा भारतीय मूलका ४२ वर्षीय ऋषि सुनक हुने पक्का भएको छ । सत्तारुढ कञ्जरभेटिभ पार्टीको नेतामा सर्वसम्मत चयन भएका सुनक बेलायती इतिहासकै पहिलो अश्वेत तथा हिन्दू प्रधानमन्त्री बन्ने भएका हुन्।यसअघि नयाँ प्रधानमन्त्रीको रेसमा चर्चा भएका पूर्व प्रधानमन्त्री बोरिस जोन्सनले आइतबार साँझ आफू प्रतिस्पर्धाबाट बाहिरिएका थिए भने अर्की दाबेदार नेतृ पेनी मोर्डन्टले पनि एकसय सांसदको समर्थनको मापदण्ड पूरा गर्न नसकेपछि अन्तिम समयमा दाबेदारी फिर्ता गरेसँगै सुनकको बाटो खुलेको हो।यसअघि डेढ म

भागवत् गीता छोएर सपथ लिने ऋषि सुनक के बेलायतको प्रधानमन्त्री बन्लान्

एजेन्सी, ४ साउन । बेलायतको सांसद भएपछि ऋषि सुनकले भागवत गीता छोएर शपथ लिएका थिए । भारतीय मूलका हिन्दू धर्मालम्बी उनै सुनक अहिले बेलायतको भावी प्रधानमन्त्रीको दौडमा अग्रस्थानमा छन् । ऋषि सुनक प्रधानमन्त्रीको दौड जिते बेलायतको राजनीतिक इतिहासमा नयाँ किर्तिमान रचिनेछ । बेलायतमा पहलिोपटक गैर बेलायती र गैरइशाई प्रधानमन्त्री हुनेछन् । बेलायतको सत्तारुढ कन्जरभेटिभ पार्टीको […]

बेलायती प्रधानमन्त्रीको राजीनामा माग

लन्डन । बेलायती गृहमन्त्री प्रिती पटेल र कन्जरभेटिभ पार्टीका अन्य सांसद्हरूले बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको राजीनामा माग गरेका छन् । गृहमन्त्री प्रिती पटेलले जोन्सनलाई कन्जरभेटिभ पार्टीको सामान्य धारणा भनेको नै उहाँको बहिर्गमन हो, भनेको सीएनएनले स्रोतलाई उद्धृत गर्दै उल्लेख गरेको छ । त्यसैगरी बेलायतका स्वास्थ्य मन्त्री साजिद जाविद र एक्सचेकरका चान्सलर ऋषि सुनक जस्ता प्रमुख […]