सक्रिय पहलपछि प्राप्त भयो ‘महाकालीको पानी’

महाकाली सन्धि भएपछि पश्चिम नेपालको विकास निर्माणले गति लिन्छ भन्ने सोच हालसम्म पनि पूरा हुनसकेको छैन।...

सम्बन्धित सामग्री

राष्ट्रको हितमा निःस्वार्थरुपमा सक्रिय हुँदै अघि बढ्नुपर्छ : ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले समाज र राष्ट्रको हितमा निःस्वार्थरुपमा सक्रिय हुँदै अघि बढ्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ । शहीद दिवसको अवसरमा आज सन्देश दिँदै उहाँले शहीदको बलिदानी स्वरुप प्राप्त लोकतान्त्रिक व्यवस्थालाई सुदृढ गरी नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने अभियानमा रहेको बताउनुभएको छ । उहाँले सबल लोकतन्त्र, सुदृढ अर्थतन्त्र, सुशासन …

थप ८ जनामा काेराेना सङ्क्रमण, सक्रिय सङ्क्रमितकाे सङ्ख्या ४ सय ४४

काठमाण्डाै – पछिल्लो २४ घण्टामा आठ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी सात सय ७८ जनाको नमुना परीक्षण गर्दा आठ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  यही अवधिमा १७ जना काेराेना सङ्क्रमित निको भएका छन् । याेसँगै कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या चार सय ४४ जनामा झरेको छ ।  २४ घण्टामा काेराेना भाइरसविरुद्धाे खाेप लगाएकाकाे विवरण भने प्राप्त नभएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

मुलुकमा प्राप्त उपलब्धिलाई संस्थागत हुन नदिने शक्ति अझै सक्रिय : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिबाट संविधानको पालना हुन नसकेको आरोप लगाउनुभएको छ । पार्टी निकट अखिल नेपाल किसान महासङ्घ क्रान्तिकारीको तेस्रो राष्ट्रिय भेलालाई आज राजधानीमा सम्बोधन गर्दै अध्यक्ष दाहालले राष्ट्रपतिबाट भएको यो कार्यलाई सामान्यरुपमा लिन नमिल्ने धारणा पनि राख्नुभयो । अध्यक्ष दाहालले मुलुकमा ऐतिहासिक …

सक्रिय पहलपछि प्राप्त भयो ‘महाकालीको पानी’

– रमेश लम्सालमहाकाली सन्धि भएपछि पश्चिम नेपालको विकास निर्माणले गति लिन्छ भन्ने सोच हालसम्म पनि पूरा हुनसकेको छैन । यद्यपि, सन्धि भएको अढाइ दशकपछि महाकाली सिँचाइ आयोजनाले वर्षाको समयमा पानी पाएको छ । सो पानी पाउन पनि नेपालले ठूलै सङ्घर्ष गर्नुपर्यो । सन्धिमा समेटिएको पञ्चेश्वर बहुउद्देश्यीय जलविद्युत् आयोजनालगायत काम भने हालसम्म अगाडि बढ्न सकेको छैन ।बिजुली उत्पादन, जम्मा भएको पानीको सदुपयोग गर्ने गरी बहुउद्देश्यीय परियोजना निर्माण गर्ने भन्दै नेपाल र भारतबीच सहमति भए पनि विस्तृत परियोजना

कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ४ सय जना

काठमाण्डाै – नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या चार सय जनामा झरेको छ । पछिल्लो २४ घण्टामा थप ४४ जना निको भएसँगै सक्रिय संक्रमितको संख्या चार सय जनामा झरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।यस्तै, थप नौ जनामा संक्रमण पुष्टि भएको छ । पीसीआर र एण्टीजेन गरी चार हजार ४३ जनाको नमूना परीक्षण गर्दा नौ जनामा संक्रमण पुष्टि भएको हो । २४ घण्टामा संक्रमणका कारण कसैको पनि ज्यान गएको छैन । यस्तै थप ३० हजार आठ सय ८९ जनाले कोरोनाविरुद्धको खोप लाएको विवरण प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

आफ्नै दलको चिह्नमा चुनाव लड्न ५८ वटा साना दलको विवरण प्राप्त

काठमाण्डाै – स्थानीय तहको चुनावमा आफ्नै दलको चुनाव चिह्न लिनका लागि ५८ वटा साना दलले विवरण पेस गरेका छन् । राष्ट्रिय मान्यता प्राप्तबाहेकका ७३ वटा दललाई आफ्नै चिह्नबाट चुनाव लड्नका लागि आयोगले यही चैत ६ गतेसम्म जिल्लाको सक्रिय सङ्गठन र जिल्ला समितिको विवरण पेस गर्न समय दिएको थियो ।  अहिलेसम्म ५८ वटा दलको विवरण प्राप्त भएको र केहीको विवरण जिल्ला निर्वाचन कार्यालयले पठाउने क्रममा रहेका आयोगका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिनुभयो । प्राप्त भएको विवरण अध्ययन गर्ने र जुन–जुन जिल्लामा सङ्गठन र समिति छ, ती...

महाधिवेशनमा प्राप्त जनमतबाट थप ऊर्जा मिलेको छ : मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा प्राप्त जनमतबाट आफूलाई सुदृढ र सङ्गठित काँग्रेस निर्माणमा थप ऊर्जा मिलेको बताएका छन् ।पिछडिएको क्षेत्रबाट सहमहामन्त्री पदमा पराजित भएपछि आज एक सन्देश जारी गर्दै उनले पार्टीलाई गतिशील बनाउन झन् सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे । शुक्रबार सम्पन्न सहमहामन्त्री पदको मतगणनामा मुख्यमन्त्री शाही बद्री पाण्डेसँग २७८ मतले पराजित भएका थिए ।सन्देशमा उनले निर्वाचन परिणामलाई स्वागत गर्दै विजयी उम्मेदवार पाण्डेलाई बधाई तथा श

संविधान कार्यान्वयनका लागि सङ्घीय संसद् सक्रिय : उपाध्यक्ष दाहाल

काठमाडौँ । राष्ट्रियसभा उपाध्यक्ष शशिकला दाहालले संविधान कार्यान्वयनको महत्त्वपूर्ण जिम्मेवारी पूरा गर्न सङ्घीय संसद् सदैव सक्रिय नै रहने बताएकी छन् । संविधान दिवस–२०७८ को अवसरमा शुभकामना दिँदै उनले ऐतिहासिक जनक्रान्ति, जनआन्दोलन र जनसङ्घर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गरिएको विशिष्ट दिनको रुपमा स्मरण गरेकी छन् । उपाध्यक्ष दाहालले भनेकी छन्, ‘नेपालीलाई एउटै सूत्रमा एकताबद्ध गर्ने देशको मूल […]

ओली–नेपाल मिलाउन दोस्रो तहका नेताहरु सक्रिय (भिडियो रिपोर्ट)

वैशाख २४, काठमाण्डौ । वैशाख २७ गतेको प्रधानमन्त्री ओलीले संसद बाट विश्वासको मत लिने मिती नजीकीए संगै नेकपा एमालेका दोस्रो तहका नेताहरुको सक्रियता बढेको छ । विश्वासको मत प्राप्त गर्न प्रधानमन्त्री केपी ओलीलाई पार्टीको रुष्ट खनाल–नेपाल समुहका सांसदहरुको समर्थन अनिवार्य छ । खनाल–नेपाल समुहको समर्थन मिलेमा मात्रै प्रधानमन्त्रीलाई विश्वासको मत प्राप्त हुने भए्काले ओली समुह […]

मकवानपुरमा कोरोना स्रंक्रमितको सक्रिय संख्या ५ सय

चुरे, मकवानपुर । मकवानपुरमा कोरोना संक्रमितको सक्रिय संख्या ५ सय नाघेको छ । शुक्रबार राति प्राप्त प्रयोगशाला रिपोर्टअनुसार २ सय ७४ जनामा गरिएको पीसीआर परीक्षणमा थप १ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५ सय नाघेको हो । योसँगै मकवानपुरमा सक्रिय संक्रमितको संख्या ५ सय २४ पुगेको छ । कोरोना भाइरसको दोस्रो […] The post मकवानपुरमा कोरोना स्रंक्रमितको सक्रिय संख्या ५ सय appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.