त्रिविका शैक्षिक प्रमाण पत्र लिन अनलाइन आवेदन दिन सकिने

२ माघ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले शैक्षिक प्रमाणपत्र लिनका लागि अनलाइनमार्फत आवेदन दिन पाउने व्यवस्था गरेको छ । त्रिविको परीक्षा नियन्त्रण कार्यालयले एक सूचना जारी गर्दै १५ माघदेखि शैक्षिक प्रमाणपत्र लिनका लागि अनलाइन मार्फत आवेदन दिन …

सम्बन्धित सामग्री

चितवनमा बुधबार १२ बजेदेखि पासपोर्टको लागि अनलाइन आवेदन दिन सकिने

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले भोलि दिउँसो १२ बजेबाट पासपोर्टको लागि अनलाइन आवेदन दिन सकिने व्यवस्था गरेको छ । प्रशासनले एक सूचना जारी गर्दै भोलि दिउँसो १२ बजेबाट दिनको १२० जनालाई पासपोर्ट दिने गरी अनलाइन आवेदन खुला गरिन लागेको जनाएको हो । सूचनामा नेपाल सरकारको राहदानी विभागको सूचना अनुसार राहदानी सेवालाई सरल, सहज र […] The post चितवनमा बुधबार १२ बजेदेखि पासपोर्टको लागि अनलाइन आवेदन दिन सकिने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

आकस्मिक लाइसेन्सका लागि अनलाइन आवेदन खुला

काठमाडौँ – यातयात व्यवस्था विभागले आकस्मिक रुपमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिनका लागि अनलाइन फारममार्फत आवेदन दिन सकिने व्यवस्था मिलाएको छ। सवारीचालक अनुमतिपत्र आवश्यक परेमा अबदेखि अनलाइन फारममार्फत आवेदन दिएर लिन सकिने व्यवस्था मिलाइएको यातयात व्यवस्था विभागका महानिर्देशक डा टोकराज पाण्डेयले जानकारी दिए। उनका अनुसार विभागले एक सूचना जारी गरी यही असोज ७ गतेदेखि सेवाग्राहीले आकस्मिक […]

लाइसेन्सका लागि अनलाइन आवेदन खुला

काठमाडौँ । यातायात व्यवस्था विभागले आकस्मिक रूपमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिनका लागि अनलाइन फारममार्फत आवेदन दिन सकिने व्यवस्था मिलाएको छ। सवारीचालक अनुमतिपत्र आवश्यक परेमा अबदेखि अनलाइन फारममार्फत आवेदन दिएर लिन सकिने व्यवस्था मिलाइएको यातायात व्यवस्था विभागका महानिर्देशक टोकराज पाण्डेयले जानकारी दिए। उनकाअनुसार विभागले एक सूचना जारी गरी यही असोज ७ गतेदेखि सेवाग्राहीले आकस्मिक रूपमा लाइसेन्स […]

आकस्मिक लाइसेन्सका लागि अनलाइन आवेदन खुला

यातयात व्यवस्था विभागले आकस्मिक रुपमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिनका लागि अनलाइन फारममार्फत आवेदन दिन सकिने व्यवस्था मिलाएको छ । सवारीचालक अनुमतिपत्र आवश्यक परेमा अबदेखि अनलाइन फारममार्फत आवेदन दिएर लिन सकिने व्यवस्था मिलाइएको यातयात व्यवस्था विभागका महानिर्देशक डा टोकराज पाण्डेयले जानकारी दिनुभयो । उहाँका अनुसार विभागले एक सूचना जारी गरी यही असोज ७ गतेदेखि सेवाग्राहीले आकस्मिक […]

बुधबारसम्म मात्रै आइसिटी अवार्डमा अनलाइन आवेदन दिन सकिने, यस्तो छ तरिका

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्डको सातौं संस्करणका लागि विभिन्न १२ विधामा अनलाइन नोमिनेशन (आवेदन) भदौ १५ गते वुधबारसम्म बुझाउन सकिने भएको छ ।   लिभिङ विथ आइसिटीको आयोजना र विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरूको सहकार्यमा आयोजनामा हुन लागेको ‘आइसिटी अवार्ड २०२२’ मा पहिलोपटक दक्षिण एसियाली देशहरुलाई लक्षित...

भदौ १५ गतेसम्म आइसिटी अवार्डमा आवेदन दिन सकिने, अनलाइनबाटै यसरी दिनुहोस् आवेदन

आउँदो भदौ १५ गतेसम्म सातौं आइसिटी अवार्डमा अनलाइन आवेदन दिन सकिने भएको छ । गत साउनदेखि सुरु भएको अवार्डको नोमिनेसन भदौ १५ गतेसम्म खुला हुने भएको हो । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डका रूपमा चिनिएको आइसिटी अवार्डमा आवेदन दिने समय अब केही दिन मात्रै बाँकी रहेको छ । सूचना प्रविधिको क्षेत्रमा काम गरिरहेका व्यक्ति, स्टार्टअप तथा संस्थाहरूले आइसिटी...

चालक अनुमतिपत्रको वर्ग थपका लागि अनलाइन आवेदन दिन सकिने

काठमाण्डाै - यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रको वर्ग थपका लागि आवेदन खुलाएको छ । वर्ग थपको लागि विभागले अनलाइन प्रणालीमार्फत आवेदन खुलाएको हो । https://applydl.dotm.gov.np मा लगइन गरी फारम भर्न सकिने विभागले जनाएको छ । यसअघि विभागले नयाँ सवारी चालक अनुमति पत्रको लागि मात्रै आवेदन खुलाएको थियो । अब वर्ग थप गर्न समेत अनलाइन आवेदन दिन सकिने विभागले जनाएको छ ।

आजदेखि पुनः ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन दिन सकिने

आजदेखि पुनः ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन दिन सकिने भएको छ । जेठ १६ गते सोमबार साँझ ६ बजेदेखि यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्रको अनलाइन आवेदन सुरू गर्न लागेको हो ।  यसभन्दा अगाडि दिइएका आवेदनहरू रद्द गरी नयाँ अनलाइन आवेदन प्रणाली सुरू गर्न लागेको विभागले जनाएको छ । जेठ १६ गतेभन्दा पछाडि कार्यालय भिजिटको मिति पाएका सेवाग्राहीले समेत नयाँ आवेदन...

नबिल बैङ्कमा कर्जाको आवेदन अनलाइनबाटै दिन सकिने

काठमाडौँ । नबिल बैङ्कले कर्जाका लागि अनलाइनबाटै आवेदन गर्न मिल्ने व्यवस्था सुरु गरेको छ । ग्राहकले बैङ्कको वेबसाइटमार्फत अनलाइन आवेदन दिन सक्ने व्यवस्था सुरु गरेको हो । यो सुविधा बैंकलार्ई डिजिटल बैङ्कमा रूपान्तरण गर्ने उद्देश्यअनुरूप गरिएको जनाइएको छ । ग्राहकले आफूले चाहेको समय, स्थान र उपकरणमा बैङ्किङ सेवाहरूको प्रयोग गर्न सक्ने बैङ्कको भनाइ छ । बैङ्कले आधिकारिक वेबसाइटमार्फत ऋण […]