चिकित्सा शिक्षा : स्नातक तहको प्रवेश परीक्षा कात्तिक १८ देखि, आइतबारबाट आवेदन दिन सकिने
चिकित्सा शिक्षा आयोगले स्नातक तहको एकीकृत प्रवेश परीक्षाका लागि आवेदन खुलाउने भएको छ। परीक्षाका लागि विद्यार्थीले आइतबारदेखि अनलाइन आवेदन दिन सक्नेछन्।
काठमाडौं । स्नातक तह चिकित्सा शिक्षा आयोगले चिकित्सा शास्त्रतर्फ स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरुको नतिजा प्रकाशन गरेको छ । आयोगले बिहीबार एमबीबीएस, बीडीएस, बीएएमएस, बीएस्सी एमआईटी, बीएस्सी एमएलटी र बि अप्टोमेट्रीको परीक्षाको नतिजा प्रकाशित गरेको हो ।
नतिजा अनुसार एमबीबीएसमा ४ हजार ३९१, वीडीएसमा १७९४, बीएएमएसमा १२३, बीएससी एमएलटीमा ११८, बीएससी...
काठमाडौं । चिकित्सा शिक्षा आयोग सानोठिमी भक्तपुरले शैक्षिक सत्र २०७७/७८ का विभिन्न शैक्षिक कार्यक्रमका लागि लिइने एकीकृत प्रवेश परीक्षा साउनमा गर्ने भएको छ । स्नातक तह एम.बि.बि.एस, बिडिएस लगायत शैक्षिक कार्यक्रमको प्रवेश परीक्षा साउन दोस्रो सातादेखि गर्न लागिएको आयोगले जानकारी दिएको छ । गत चैत ३ गते प्रकाशित सूचनाअनुसार अनलाइन आवेदन दिएकाहरूले प्रवेश परीक्षा दिन […]
काठमाडौं : विदेशमा चिकित्सा शिक्षा अध्ययन गर्न जानेले चिकित्सा शिक्षा आयोगले लिने एकीकृत प्रवेश परीक्षा उतीर्णपछि अनुमति पत्र लिएर मात्रै जानुपर्ने नियम सरकरले बनाएको छ। आयोगले हिजो (आइतबार) सूचना निकालेर यससम्बन्धी व्यवस्थाबारे जानकारी दिएको हो। जसअनुसार चिकित्सा शिक्षाका विषयमा स्नातक तह, स्नातकोत्तर तह, फेलोसिप कार्यक्रम तथा चिकित्सासम्बन्धी उच्चस्तरीय तालिमका लागि वैदेशिक अध्ययन अनुमति पत्रसम्बन्धी निर्देशिका २०७७ अनुसार आयोगबाट अनुमति पत्र लिनै पर्ने भएको छ।&nb