लाइसेन्सका लागि अनलाइन आवेदन खुला

काठमाडौँ । यातायात व्यवस्था विभागले आकस्मिक रूपमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिनका लागि अनलाइन फारममार्फत आवेदन दिन सकिने व्यवस्था मिलाएको छ। सवारीचालक अनुमतिपत्र आवश्यक परेमा अबदेखि अनलाइन फारममार्फत आवेदन दिएर लिन सकिने व्यवस्था मिलाइएको यातायात व्यवस्था विभागका महानिर्देशक टोकराज पाण्डेयले जानकारी दिए। उनकाअनुसार विभागले एक सूचना जारी गरी यही असोज ७ गतेदेखि सेवाग्राहीले आकस्मिक रूपमा लाइसेन्स […]

सम्बन्धित सामग्री

इन्जिनियरको लाइसेन्स परीक्षाको अनलाइन आवेदन १३ गतेदेखि खुल्ने

८ वैशाख, काठमाडौं । नेपाल इन्जिनियरिङ परिषद्ले इन्जिनियरको लाइसेन्स परीक्षाको लागि अनलाइन परीक्षा आवेदन भर्न आह्वान गरेको छ । परिषद्ले सूचना जारी गर्दै वैशाख १३ गतेदेखि जेठ १६ गतेसम्म अनलाइन आवेदन खुला गर्ने र परिषदको वेबसाइट उल्लेख गरिए बमोजिम आवेदन दिन अनुरोध गरेको छ । परिषद्ले लाइसेन्स परीक्षाको मिति भने तय भइनसकेको जनाएको छ । […]

चिकित्सा शिक्षा: स्नातक तहको प्रवेश परीक्षाका लागि आजदेखि अनलाइन आवेदन खुला

चिकित्सा शिक्षा आयोगले  स्नातक तहमा विभिन्न कार्यक्रमहरूमा भर्नाका लागि लिइने एकीकृत प्रवेश परीक्षाको अनलाइन आवेदन आादेखि खुला गरेको छ।

आजदेखि सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन खुला

काठमाडौं : आज(आइतबार)देखि बन्द भएको सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन खुलेको छ। यातायात व्यवस्था विभागले सूचना जारी गर्दै निर्वाचनका कारण बन्द भएको आवेदन प्रणाली आइतबारदेखि पुन: सुचारु भएको जानकारी दिएको हो।मंसिर ४ मा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा कर्मचारी खटिनुपर्ने भन्दै विभागले मंसिर १  बाट अनलाइन आवेदन बन्द गरेको थियो। अब भने सर्वसाधारणहरूले चालक अनुमतिपत्रको लागि  आवेदन दिन सक्ने छन्।

आकस्मिक लाइसेन्सका लागि अनलाइन आवेदन खुला

काठमाडौँ – यातयात व्यवस्था विभागले आकस्मिक रुपमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिनका लागि अनलाइन फारममार्फत आवेदन दिन सकिने व्यवस्था मिलाएको छ। सवारीचालक अनुमतिपत्र आवश्यक परेमा अबदेखि अनलाइन फारममार्फत आवेदन दिएर लिन सकिने व्यवस्था मिलाइएको यातयात व्यवस्था विभागका महानिर्देशक डा टोकराज पाण्डेयले जानकारी दिए। उनका अनुसार विभागले एक सूचना जारी गरी यही असोज ७ गतेदेखि सेवाग्राहीले आकस्मिक […]

आकस्मिक लाइसेन्सका लागि अनलाइन आवेदन खुला

यातयात व्यवस्था विभागले आकस्मिक रुपमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिनका लागि अनलाइन फारममार्फत आवेदन दिन सकिने व्यवस्था मिलाएको छ।  सवारीचालक अनुमतिपत्र आवश्यक परेमा अबदेखि अनलाइन फारममार्फत आवेदन दिएर लिन सकिने व्यवस्था मिलाइएको...

आकस्मिक लाइसेन्सका लागि अनलाइन आवेदन खुला

यातयात व्यवस्था विभागले आकस्मिक रुपमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिनका लागि अनलाइन फारममार्फत आवेदन दिन सकिने व्यवस्था मिलाएको छ । सवारीचालक अनुमतिपत्र आवश्यक परेमा अबदेखि अनलाइन फारममार्फत आवेदन दिएर लिन सकिने व्यवस्था मिलाइएको यातयात व्यवस्था विभागका महानिर्देशक डा टोकराज पाण्डेयले जानकारी दिनुभयो । उहाँका अनुसार विभागले एक सूचना जारी गरी यही असोज ७ गतेदेखि सेवाग्राहीले आकस्मिक […]

सवारी अनुमतिपत्रका लागि दिइएका सबै अनलाइन आवेदन रद्द

काठमाण्डाै – यातायात व्यवस्था विभागले सवारी अनुमतिपत्र लाइसेन्सका लागि दिइएका सबै अनलाइन आवेदन रद्द गरेको छ । विभागले आज साेमवार सूचना निकालेर नयाँ अनलाइन प्रणाली सुरु गर्न लागेको भन्दै नयाँ तथा वर्ग थपका लागि अहिलेसम्म लिएका सबै अनलाइन आवेदन रद्द गरेको जनाएको हो । अब नयाँ लाइसेन्सका लागि आज बेलुका ६ बजेदेखि आवेदन खुला हुनेछ भने वर्ग थपका लागि अर्को हप्ताको सोमवारदेखि आवेदन खुला हुने विभागले जनाएको छ । विभागका अनुसार अब applydl.dotm.gov.np मा लग इन गरी नयाँ आवेदन भर्नुपर्ने हुन्छ ।  ...

काउन्सिलको लाइसेन्स परीक्षाका लागि अनलाइन आवेदन खुल्यो

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले यस वर्षको चिकित्सक दर्ता प्रमाणपत्र लाइसेन्स परीक्षाका लागि अनलाइन आवेदन खुला गरेको छ । आउँदो जेठ १२ देखि १४ गतेसम्म हुने परीक्षाका लागि आज (मंगलबार)देखि अनलाइन फाराम खोलिएको हो । वैशाख २८ गतेसम्म नियमित तथा २९ र ३० गतेसम्म विलम्ब शुल्क तिरेर फाराम बुझाउन सकिने काउन्सिलले जनाएको छ । परीक्षा […]

चालक अनुमतिपत्रको अनलाइन आवेदन बन्द

काठमाडौँ– सवारीचालक अनुमतिपत्रको अनलाइन आवेदन फेरि बन्द भएको छ। यातायात व्यवस्था विभागले सोमबार एक सूचना जारी गर्दै अत्यधिक चाप भएकाले आवेदन बन्द गरिएको जनाएको छ। प्रणालीमा चाप व्यवस्थापनपछि फेरि अनलाइन आवेदन खुला हुने विभागका प्रवक्ता लोकनाथ भुसालले बताएका छन्। कोरोनाका कारण गत वैशाख १६ गते बन्द भएको आवेदन असोज ८ गते खुलेको थियो।

सवारीचालक अनुमतिपत्रको आवेदन खुला

यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन खुला गरेको छ ।विभागले कोरोनाको दोश्रो महामारीका कारण गत १६ वैशाखदेखि बन्द रहेको नयाँ सवारी चालक अनुमतिपत्र लाइसेन्सको आवेदन सोमबारदेखि खोलेको विभागका महानिर्देशक नमराज घिमिरेले बताए ।उनले भने, “रोकिएको आवेदन सोमबारबाट खुल्ला गरेका छौं, योसँगै नयाँ लाइसेन्स लिन चाहनेले अनलाइन आवेदन दिन सक्ने छन् ।” उनका अनुसार […]