कपन आगलागीमा परेर मृत्यु भएका ३ जनाको पहिचान खुल्यो

बूढानीलकण्ठ नगरपालिका–१० स्थित कपनमा आगलागीबाट मृत्यु भएका ३ जनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा संखुवासभा घर भएर सुकेधारा बस्ने अशोक राई, ताप्जेलुङ घर भएका कर्साङ तेन्जी शेर्पा र काठमाडौं–२५ बस्दै आएका छेवाङ शेर्पा रहेका छन् ।  कपन गुम्बा नजिकै रहेको इलाइट हिमालयन एडभेन्चर प्रालिमा आगलागी हुँदा २८ वर्षीय कुशल बुढाथोकी घाइते भएका छन् । उनको चुनिखेल स्थित करुणा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

सम्बन्धित सामग्री

उत्तराखण्ड पहिरो अपडेट : तीन नेपालीको पहिचान खुल्यो

काठमाडौँ । गत बिहीबार राति भारतको उत्तराखण्ड राज्यको रूद्रप्रयागको गौरीकुण्डमा पहिरोमा परी बेपत्ता भएकामध्ये तीन नेपालीको पहिचान खुलेको छ। कालीकोटका टेकबहादुर कामी, प्रकाश कामी र देवी कामीको पहिचान खुलेको हो। भारतको राजधानी नयाँ दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीका अनुसार कालिकोट घर भई गौरीकुण्ड क्षेत्रमा काम गर्ने तीन जनाको उनीहरूका […] The post उत्तराखण्ड पहिरो अपडेट : तीन नेपालीको पहिचान खुल्यो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मथार बस दुर्घटना: मृतक र घाइतेको पहिचान खुल्यो

काठमाडौं, कात्तिक १३ । पाल्पाको रामपुरबाट गोरखाको मनकामना आउँदै गरेको दर्शनार्थी चढेको बस दुर्घटनामा मृत्यु हुनेका पहिचन खुलेको छ । ३५ तीर्थयात्री रहेको ना६ख ७५८० नम्बरको सो बस नवलपरासीपूर्वको बुलिङ्टार गाउँपालिका–२ मथारमा सडकबाट करिब एक सय ५० मिटर तल खस्दा आज विहान दुर्घटनामा परेको थियो । घटनास्थलमै पाँच जनाको मृत्युु भएको ३० घाइते भएका इलाका […]

१३ जना बेपत्ता मलामीको पहिचान खुल्यो

काठमाडौं, २४ असोज । स्थानीय हेमराज शाहीको अन्त्येष्टिको क्रममा तिला नदी माथिबाट आएको पहिरोमा परि ज्यान गुमाएका १३ जना मलामीको पहिचान खुलेको छ । बेपत्ता हुनेहरु कालीबहादुर शाही, धनबहादुर शाही, छत्रजंग शाही, खगेन्द्र शाही,भेषबहादुर शाही, धन शाही,अलि शाही,खेमराज शाही, मानबहादुर शाही,मोतिलाल शाही, परबहादुर शाही,नरेश शाही र प्रशान्त शाही रहेको प्रहरीले जनाएको छ । अन्य बेपत्ता […]

कपन आगलागी: मृतकको पहिचान खुल्यो

काठमाडौं, असोज ६ । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–११ लसुनटारमा गए राति भएको आगलागीमा परी मृत्यु हुनेको पहिचान खुलेको छ। मृत्यु हुनेमा ताप्लेजुङका २७ वर्षीय कासाङ तेन्जी शेर्पा, सङ्खुवासभाका ३२ वर्षीय अशोक राई र काठमाडौँको रानीबारी बस्ने २५ वर्षीय छेवाङ शेर्पा रहेका छन्। कपनको लसुनटारस्थित इलाइट हिमालयन एडभेञ्चरमा पोर्टेबल अक्सिजन सिलिण्डर र चुलो बाल्नका लागि प्रयोग हुने […]

सल्लाघारी घटना : मृतक तीनैजनाको पहिचान खुल्यो

भक्तपुर । भक्तपुर नगरपालिका-१ सल्लाघारीस्थित चोङ्गा गणेश सल्लाघारी दूधपाटी सडक छेउको सल्लाको रूख ढलेर बस र स्कुटर किच्दा मृत्यु भएका तीनजनाको पहिचान खुलेको छ । दिउँसो काठमाडौँबाट यात्रु बोकेर दूधपाटी हुँदै कमलविनायक जाँदै गरेको बा२ख ३५८४ नंको बस र दूधपाटीबाट सल्लाघारीतर्फ जाँदै गरेको बा६१प ३९७८ नंको स्कुटरलाई ढलेको रूखले किच्दा बसमा सवार दुई तथा स्कुटरमा […] The post सल्लाघारी घटना : मृतक तीनैजनाको पहिचान खुल्यो appeared first on राजधानी राष्ट्रिय दैनिक.

जाजरकोट बोलेरो दुर्घटनामा मृतकको पहिचान खुल्यो

काठमाडौं, २७ जेठ । जाजरकोटमा बोलेरो दुर्घटना हुँदा मृत्यु भएका ३ जनाको पहिचान खुलेको छ । जुनीचाँदे गाउँपालिका–५ गर्खाकोटमा जीप दुर्घटना हुँदा जुनीचाँदे–६ का २१ वर्षीय दर्शन शाही, वडा नं. ५ का ४० वर्षीया पुतला गिरी र कालिका शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ । सुर्खेतबाट जुनीचाँदे गाउँपालिका केन्द्रतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ च […]

फर्पिङमा मृत फेला परेका युवा–युवतीको पहिचान खुल्यो

काठमार्डौ, २४ जेठ । काठमाडौंको फर्पिङमा सोमबार मृत अवस्थामा भेटिएका युवा–युवतीको पहिचान खुलेको छ । अन्दाजी २२/२३ वर्ष उमेरका युवा–यवतीको शव दक्षिणकाली नगरपालिका–५ स्थित शेष नारायण जंगलमा फेला परेको थियो । मृत अवस्थामा भेटिएका युवक मकवानपुर इन्द्रसरोवरका मनिष ठकुरी र युवती दाङको राप्ती घर भएकी विमला कुमाल हुन् । शवलाई अहिले पोष्टमार्टमको लागि त्रिवि शिक्षण […]

गाडी ठोकिएर मृत्यु भएका पाँच जनाको पहिचान खुल्यो

काभ्रे, २१ बैशाख । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ स्थित बिपी राजमार्गमा आज दिउँसो दुई गाडी आपसमा ठोकिँदा पाँचको मृत्यु हुनका साथै १८ घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार भारतीय तीर्थयात्री लिएर काठमाडौँबाट भारततर्फ जाँदै गरेको युपी ५८ टी ८१८१ नम्बरको फोर्स गाडी र सिन्धुलीबाट काठमाडौँतर्फ आउँदै गरेको […]

उखुबारीको अर्को खाल्डोको शवको पहिचान खुल्यो

मोरङ, १६ माघ । मोरङको उखुबारीमा खाल्डोबाट निकालिएका दुवै शवको सनाखत भएको छ । माघ १३ गते बिहीबार खाल्डोबाट उत्खनन गरिएको शव सप्तरी घर भएका शम्भु चौधरीको रहेको प्रहरीले जनाएको छ । काठमाडौंको क्षेत्रपाटी बस्दै आएका चौधरी शम्भुनाथ नगरपालिका–४ का स्थानीय हुन् । माघ १४ मा अर्को खाल्डोमा भेटिएका सुनसरीको धरान उपमहानगरपालिका–३ घर भएका राजेन्द्र […]