काठमार्डौ, २४ जेठ । काठमाडौंको फर्पिङमा सोमबार मृत अवस्थामा भेटिएका युवा–युवतीको पहिचान खुलेको छ । अन्दाजी २२/२३ वर्ष उमेरका युवा–यवतीको शव दक्षिणकाली नगरपालिका–५ स्थित शेष नारायण जंगलमा फेला परेको थियो । मृत अवस्थामा भेटिएका युवक मकवानपुर इन्द्रसरोवरका मनिष ठकुरी र युवती दाङको राप्ती घर भएकी विमला कुमाल हुन् । शवलाई अहिले पोष्टमार्टमको लागि त्रिवि शिक्षण […]