सल्लाघारी घटना : मृतक तीनैजनाको पहिचान खुल्यो

भक्तपुर । भक्तपुर नगरपालिका-१ सल्लाघारीस्थित चोङ्गा गणेश सल्लाघारी दूधपाटी सडक छेउको सल्लाको रूख ढलेर बस र स्कुटर किच्दा मृत्यु भएका तीनजनाको पहिचान खुलेको छ । दिउँसो काठमाडौँबाट यात्रु बोकेर दूधपाटी हुँदै कमलविनायक जाँदै गरेको बा२ख ३५८४ नंको बस र दूधपाटीबाट सल्लाघारीतर्फ जाँदै गरेको बा६१प ३९७८ नंको स्कुटरलाई ढलेको रूखले किच्दा बसमा सवार दुई तथा स्कुटरमा […] The post सल्लाघारी घटना : मृतक तीनैजनाको पहिचान खुल्यो appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

पाल्पा पहिरो : मृतक तीन जनाकै पहिचान खुल्यो

पाल्पा–  पाल्पाको रिब्दीकोटमा गुडिरहेको जिपमाथि ढुंगा खस्दा मृत्यु भएका तीनै जनाको पहिचान खुलेको छ ।  मृत्यु  हुनेमा गुल्मीको रेसुङ्गा नगरपालिका–७, की ५० वर्षीया मनकला चुँदारा, गुल्मी प्रहरीमा कार्यरत प्रहरी सहायक हवल्दार तानसेन नगरपालिका–११, बन्दीपोखराका ४२ वर्षीय यमबहादुर बोहोरा र पोखरा महानगरपालिका–२५, हेम्जाका ३१ वर्षीय विनोद तिम्सिनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी […]

मथार बस दुर्घटना: मृतक र घाइतेको पहिचान खुल्यो

काठमाडौं, कात्तिक १३ । पाल्पाको रामपुरबाट गोरखाको मनकामना आउँदै गरेको दर्शनार्थी चढेको बस दुर्घटनामा मृत्यु हुनेका पहिचन खुलेको छ । ३५ तीर्थयात्री रहेको ना६ख ७५८० नम्बरको सो बस नवलपरासीपूर्वको बुलिङ्टार गाउँपालिका–२ मथारमा सडकबाट करिब एक सय ५० मिटर तल खस्दा आज विहान दुर्घटनामा परेको थियो । घटनास्थलमै पाँच जनाको मृत्युु भएको ३० घाइते भएका इलाका […]

रुकुम दुर्घटना अपडेटः मृतक पाँच जनाको पहिचान खुल्यो

दाङ – रुकुम पूर्वको भूमे गाउँपालिका–३ क्याङसी बगरमा भएको बस दुर्घटनाबाट मृत्यु हुने ५ जनाको पहिचान खुलेको छ। दुर्घटनामा परि मृत्यु हुनेमा रुकुम पूर्व भूमे गाउँपालिका–५ का २३ वर्षका बुद्धिमान बुढा, पुथा उत्तरगङ्गा गाउँपालिका ८ का ३५ वर्षका पूर्णबहादुर बुढा, रामेछापका बस चालक लीलाभक्त श्रेष्ठ, रुकुम पूर्वकै सिस्ने गाउँपालिका ६ की ४० वर्षकी लक्ष्मी खड्का […]

सल्लाघारी दुर्घटना : मृतक तीनैजनाको पहिचान खुल्यो

भक्तपुर : नगरपालिका–१ सल्लाघारी दूधपाटी सडक छेउको सल्लाको रूख ढलेर बस र स्कुटर किच्दा मृत्यु भएका तीनै जनाको पहिचान खुलेको छ।मृत्यु हुनेमध्ये बसमा सवार भक्तपुर नगरपालिका–२ व्यासीका २५ वर्षीय विशेष खर्बुजा,र चाँगुनारायण नगरपालिका–२ का ५५ वर्षीय न्हुच्छेराम बखाद्यो रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए। यस्तै र स्कुटरमा सवार सर्लाहीको हरिवन नगरपालिका–४ का ४५ वर्षीय राजकुमार भुजेलको पनि मृत्यु भएको हो।आइतबार दिउँसो काठ

झापा दुर्घटना : मृतक दुवैको पहिचान खुल्यो

झापा : यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा मृतक दुवै जनाको पहिचान खुलेको छ। मृत्यु हुनेमा एक प्रहरी जवान र एक म्यादी प्रहरी रहेको प्रहरी कार्यालय झापाले जनाएको छ।मोरङ जिल्ला पथरी शनिश्चरे ८ निवासी २६ वर्षीय प्रकाश राई र भोजपुर जिल्ला षडानन्द नगरपालिकाका २६ वर्षीय जितुहाङ राईको मृत्यु भएको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए। प्रकाश जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी जवान हुन्, भने जितुहाङ भर्खरै म्यादी प्रहरीको जागिर खाएर बिदा भइसकेका छन्।पूर्व पश

तनहुँ सडक दुर्घटना अपडेट : मृतक सबैको पहिचान खुल्यो

तनहुँको ऐनापहरा सडक दुर्घटनामा परेका मृतक तीनै जनाको पहिचान खुलेको छ ।

जेब्रा झोलामा भेटिएको शवको पहिचान खुल्यो, मृतक झापाका दिनेश सिग्देल

काठमाडौं, १० फागुन । धरानको जंगलमा विभत्स हत्या गरिएको अवस्थामा जेब्रा झोलामा फेला परेको शवको पहिचान खुलेको छ । शव झापाको दमक नगरपालिका–५ का दिनेश सिग्देलको भएको  प्रहरीले जनाएको छ । ४३ वर्षीय सिग्देल बहराइनबाट २० पुसमा नेपाल फर्किएका थिए । प्रहरीको अनुसार विदेशबाट आएर उनी सिधै कान्छी श्रीमती बस्ने स्थान सिधै विराटनगर गएका हुन् । […]

दाङ आगलागी : मृतक पाँचैजनाको पहिचान खुल्यो

काठमाडौं : दाङको तुलसीपुर उपमहानगरपालिका-५ स्थित एक घरमा भएको आगलागीमा परी मृत्यु भएका पाँचैजनाको पहिचान भएको छ।इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालका अनुसार करिब १५ वर्षीय हसन बकस, १४ वर्षीय मसिन बकस, १३ वर्षीया सुजिता खातुन, ४० वर्षीय नजरबिन अली र ६ वर्षीय आदित विन अलीको मृत्यु भएको छ। उनीहरू सबै सोही घरमा भाडामा बस्दै आएको अर्यालले बताए।शव पोष्टमार्टमका लागि राप्ति प्रादेशिक अस्पताल लगिएको छ। इरम फुटवेयर चप्पल गोदाम रहेको चार तले घरमा आगो लाग्दा जुत्ता–चप्पलको होले

प्युठान दुर्घटना : मृतक आठ जनाको पहिचान खुल्यो (अपडेट)

प्युठानमा बेहुली लिएर फर्कँदै गरेको जन्ती जीप दुर्घटना हुँदा ज्यान गुमाउने आठै  जनाको पहिचान भएको छ । नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ फर्कँदै गरेको ग १ ज ५०९२ नम्बरको जीप शनिबार बिहान बजे दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रमुख डीएसपी सत्यनारायण थापाका अनुसार मृत्यु हुनेहरूमा ३९ वर्षीय वसन्त खड्का, उनकी श्रीमती ३९ वर्षीया वसन्ती खड्का र १३ वर्षीया छोरी एलिसा खड्का छन् । त्यस्तै ५० वर्षीय नन्दी खड्का, ३० वर्षीया केशरी ख

मकैबारीमा मृत भेटिएकी महिलाको पहिचान खुल्यो

२२ वैशाख, विराटनगर । मोरङको रतुवामाई नगरपालिका– ६ स्थित मकैबारीमा मृत अवस्थामा भेटिएकी महिलाको पहिचान खुलेको छ । आइतबार अर्धनग्न अवस्थामा मृत भेटिएकी महिलाको मंगलबार पहिचान खुलेको हो । मृतक महिला मोरङ कानेपोखरी–१ होक्लाबारी घर भएकी ३२ वर्षीय सरिता सोरेन रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए । उनका अनुसार […]