विराटनगर : नेपाली सेनाले निर्माण गरेको धनकुटाको हिलेस्थित बक्रकुण्ड पञ्चेश्वर महादेव मन्दिर परिसरको प्रवेशद्वार पूर्वी पृतनापति उपरथी डा. आसबहादुर तामाङले उदघाटन गरेका छन्।पूर्वी पृतना हेडक्वार्टर इटहरी तथा श्री नम्बर २ वाहिनी अड्डा हिलेको विशेष पहलमा नेपाली सेनाको शीघ्र प्रभावी योजनाअन्तर्गत निर्माण गरिएको प्रवेशद्वार आज (सोमबार) पूर्वी पृतनापति उपरथी तामाङले उदघाटन गरेका हुन्।भक्तपुरबाट कालिगढ झिकाएर पुरात्वातिक शैलीमा निर्माण भएको सो प्रवेशद्वारको उदघाटन समारोहलाई सम्बोधन गर्दै उपरथी ता