जनकपुरधाम – महोत्तरी प्रहरीले बुधबार राति चार क्विन्टलभन्दा बढी गाँजा बरामद गरेको छ। गएराति करिब २ बजे जलेश्वरबाट बखरीतर्फ जाँदै गरेको ना ६ ख ७३७४ नम्बरको ट्रक चेकजाँच गर्दा उक्त गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलिपकुमार गिरीका अनुसार प्रहरीले बरामद गरेको गाँजा ४ क्विन्टल ५ […]