मन्त्रालय बाँडफाँडको सहमति परिमार्जन

काठमाडौं । सत्ता गठबन्धन आबद्ध दलबीच मन्त्रालय भागबन्डामा नयाँ सहमति बनेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार ३ घण्टा बढी भएको सत्ता गठबन्धन आबद्ध दलका शीर्ष नेताहरूको बैठकपछि मन्त्रालय बाँडफाँटमा नयाँ सहमति बनेको हो । यो सहमतिसँगै मन्त्रिपरिषद्ले आज शुक्रबार पूर्णता पाउने भएको छ । सहमतिअनुसार कांग्रेसले आठ मन्त्री र एक राज्यमन्त्री तथा माओवादी […] The post मन्त्रालय बाँडफाँडको सहमति परिमार्जन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

सत्तागठबन्धनको आठबुँदे सहमति परिमार्जन

सत्तागठबन्धन दलले २१ फागुनको आठबुँदे सहमति पुनर्लेखन गर्दै सातबुँदे अर्को सहमति गरेका छन् । यसअघि चार दलले सहमतिमा हस्ताक्षर गरेकोमा मंगलबार एकीकृत समाजवादी थपिएर पाँच दल भएका छन् । विश्वासको मत लिने...

सुनुवाइ समितिले अबदेखि तत्काल नाम अनुमोदन नगर्ने, उजुरीको गम्भीर अनुसन्धान गर्ने

अबदेखि सुनुवाइ भएकै दिन नाम अनुमोदन गर्ने परम्परालाई परिमार्जन गर्ने सहमति समितिमा जुटेको छ ।

‘एक भगवत गीता’ विवाद : नाम परिमार्जन गर्ने सहमति

चलचित्र  ‘एक भगवत गीता’को विवाद टुंगिएको छ। चलचित्रको  शीर्षक परिवर्तन गर्ने सहमतिसँगै  विवाद टुंगिएको हो। चलचित्रको नाम  ‘एक भागवत् र एक गीता ः सामाजिक कथा’ राख्ने सहमति भएको छ। विश्व हिन्दू...

जनतालाई शक्तिशाली बनाउन निर्वाचन प्रणाली परिमार्जन गर्नुपर्छ

अहिलेको निर्वाचन प्रणालीमा संशोधन र परिमार्जन नहुँदासम्म ४/५ प्रतिशत मतदाताले आफ्नो मत परिवर्तन गर्दा पनि सत्ता परिवर्तन हुन्न । सत्ता जनताले होइन, काठमाडौंमा पार्टीहरूको बैठकले तय गर्ने भयो । पार्टीका नेताहरूको केमेस्ट्रीबाट तय हुनेभयो । पार्टीका नेताहरूले एकअर्कालाई झुक्याउन सक्ने कलामा निर्धारित हुनेभयो ।

नेपाल–जापान श्रम सम्झौता परिमार्जन गर्ने सहमति

काठमाडौँ– तीन वर्षअघि सहमति भई कार्यान्वयनमा नआएको नेपाल र जापानबीचको श्रम सम्झौतालाई परिमार्जन गर्न दुवै पक्ष सहमत भएका छन् । नेपाल र जापानका उच्च अधिकारीहरुको बिहीबार काठमाडौंमा बसेको संयुक्त बैठकले श्रम सम्झौतालाई परिमार्जन गर्ने सहमति भएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार नेपाल तथा जापानका समसायिक कानुनी व्यवस्थाहरु समेटेर परिमार्जन गर्नुपर्ने भएकोले […]

नेपाल-जापान श्रम सम्झौता परिमार्जन गर्ने सहमति

तीन वर्षअघि सहमति भई कार्यान्वयनमा नआएको नेपाल र जापानबीचको श्रम सम्झौतालाई परिमार्जन गर्न दुवै पक्ष सहमत भएका छन् । नेपाल र जापानका उच्च अधिकारीहरुको बिहीबार काठमाडौंमा बसेको संयुक्त बैठकले श्रम सम्झौतालाई परिमार्जन गर्ने सहमति भएको हो ।

सहुलियतपूर्ण वस्तुको सूची थप्ने सहमति

नेपाल र भुटानबीच भएको चौथो व्यापार वार्तामा दुवै देशले सहुलियतपूर्ण वस्तुको सूची थप गर्ने सहमति भएको छ । दुई मुलुकका सहसचिवस्तरीय बैठकमा सहुलियतपूर्ण वस्तुको सूचीका विषयमा आन्तरिक छलफल गर्ने र उक्त सूचीलाई हार्मोनाइज्ड कोड २०२२ को संस्करणमा परिमार्जन गर्ने सहमति भएको हो ।भर्चुअल माध्यमबाट सोमबार भएको वार्तामा नेपाली पक्षको नेतृत्व उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका […]

व्याख्यात्मक टिप्पणीले एमसीसी परिमार्जन हुँदैन : डा.मिनेन्द्र रिजाल

पूर्वमन्त्री तथा नेपाली काँग्रेसका सांसद डा. मिनेन्द्र रिजालले एमसीसी सम्झौताका सम्बन्धमा संसदमा व्याख्यात्मक टिप्पणी गरिए पनि त्यसले सम्झौतालाई परिमार्जन, विकसित वा परिवर्तन गर्न नसक्ने बताएका छन् । प्रतिनिधिसभामा एमसीसी सम्झौतामाथिको छलफलमा भाग लिँदै डा.रिजालले प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता साझेदार दलको आग्रहमा व्याख्यात्मक टिप्पणीका लागि सहमति जनाएको प्रस्ट पारे ।उनले एमसीसी सम्झौताका कारण नेपाल रणभूमि बन्न थाल्यो भनेजसरी छलफल भइरहेकोमा पनि आपत्ति जनाए । सत्तामै रहेका दलका केही नेताले

राष्ट्रिय सहमति नभइ एमसीसी अघि नबढाउने पक्षमा माओवादी

नेकपा माओवादी केन्द्रले राष्ट्रिय सहमति नभइ अमेरिकी सहयोग परियोजना (एमसीसी) अघि नबढाउने बताएको छ । सो पार्टीका प्रवक्ता कृष्णबहादुर महराले एमसीसीको सम्बन्धमा राष्ट्रिय सहमती कायम नभइ र संशोधन तथा परिमार्जन नभइ अगाडि नबढाउने कुरा मंगलबारको स्थायी समिति बैठकमा भएको जानकारी दिए । उनले भने, ‘एमसीसीको विषयमा बाहिर जुन कन्फ्युजन भएको छ, हाम्रो पार्टी केही कुरा राष्ट्रिय सहमती कायम नभइकन, केही संशोधन, परिमार्जन नभइकन अगाडी नबढाउने भन्ने कुरा भा’छ । एमसीसीको कतिपय कुराहरु आपत्तिजनक छन्