सहुलियतपूर्ण वस्तुको सूची थप्ने सहमति

नेपाल र भुटानबीच भएको चौथो व्यापार वार्तामा दुवै देशले सहुलियतपूर्ण वस्तुको सूची थप गर्ने सहमति भएको छ । दुई मुलुकका सहसचिवस्तरीय बैठकमा सहुलियतपूर्ण वस्तुको सूचीका विषयमा आन्तरिक छलफल गर्ने र उक्त सूचीलाई हार्मोनाइज्ड कोड २०२२ को संस्करणमा परिमार्जन गर्ने सहमति भएको हो ।भर्चुअल माध्यमबाट सोमबार भएको वार्तामा नेपाली पक्षको नेतृत्व उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका […]

सम्बन्धित सामग्री

इजिप्टबाट फर्किए अर्थमन्त्री महत

काठमाडौंँ-अर्थमन्त्री डा. प्रकाशशरण महत एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को बोर्ड अफ गभर्नर्सको आठौं बैठकमा सहभागी भएर बिहीबार स्वदेश फर्किएका छन्। इजिप्टमा  आयोजित बैठकमा ८६ देश सहभागी थिए। बैठकमा अर्थमन्त्री डा. महतले नेपाल जस्ता अल्पविकसित मुलुकको लागि सहुलियतपूर्ण वित्तीय सहायताले ठूलो अर्थ राख्‍ने भएकाले छुट्टै सहुलियतपूर्ण संयन्त्रको व्यवस्थाका लागि नेपालले राखेको प्रस्तावमा सहमति जनाउन सबै […]

सहुलियतपूर्ण वित्तीय सहायताका लागि आह्वान

अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल जस्तो अल्प विकसित मुलुकको विकासका लागि सहुलियतपूर्ण वित्तीय सहायता उपलब्ध गराउन आह्वान गर्नुभएको छ । इजिप्टको सार्म अल सेखमा आयोजित एसियाली पूर्वाधार लगानी बैङ्कको बोर्ड अफ गभर्नर्सको आठौँ बैठकमा बिजिनेस राउन्ड टेबुलमा प्रमुख वक्ताका रूपमा सम्बोधन गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । अर्थमन्त्री डा. महतले नेपाल जस्ता अल्पविकसित मुलुकका लागि सहुलियतपूर्ण सहायता संयन्त्रको व्यवस्थाका लागि नेपालले राखेको प्रस्तावमा सहमति जनाउन सबै सदस्य राष्‍ट्रलाई आह्‍वान गर्नुभएको हो ।

बीमा र यान्त्रिक परीक्षण नगरेका बस चलाउन नपाइने

काठमाडौं। चाडपर्वको बेलामा बीमा र यान्त्रिक परीक्षण नगरेका बस चलाउन नपाइने भएको छ। सरकारसँग सहमति भएसँगै डा.गोविन्द केसीले अनसन तोड्ने भएका छन्। कर्णालीका नौ हजार बढी उम्मेदवारले निर्वाचन खर्च विवरण बुझाएका छैनन्। चन्द्रागिरी नगरपालिकाले कृषि तथा मझौला उद्यमीलाई सहुलियतपूर्ण कर्जा दिने भएको छ। नेपाली चलचित्र प्रेम गीत–३ले भारतमा पहिलो दिन नै डेढ करोढ रुपैयाँ कमाई गरेको छ।

चन्द्रागिरि नगरपालिकाले सहुलियतपूर्ण कर्जा दिने

चन्द्रागिरि नगरपालिकाले नगरभित्रका कृषि तथा साना मझौला उद्यमीलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने भएको छ। नगरपालिकाको नेतृत्व र त्यहाँ रहेका बैंकका शाखाबीचको छलफलमा सहकार्य गर्ने सहमति भएको हो। नगरप्रमुख घनश्याम गिरीका अनुसार...

चन्द्रागिरिले सहुलियतपूर्ण कर्जा दिने

काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले नगरभित्रका कृषि तथा साना मझौला उद्यमीलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने भएको छ । नगरपालिकाको नेतृत्व र त्यहाँ रहेका बैंकका शाखाबीचको छलफलमा सहकार्य गर्ने सहमति भएको हो ।

नगरपालिकाले सहुलियतपूर्ण कर्जा दिने

कीर्तिपुर– चन्द्रागिरि नगरपालिकाले नगरभित्रका कृषि तथा साना मझौला उद्यमीलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने भएको छ । नगरपालिकाको नेतृत्व र त्यहाँ रहेका बैंकका शाखाबीचको छलफलमा सहकार्य गर्ने सहमति भएको हो ।  नगरप्रमुख घनश्याम गिरीका अनुसार दूध र दूधजन्य पदार्थ, फलफूल, तरकारी, च्याउ तथा बीउ बिजनको उत्पादन, प्रशोधन भण्डारण, फूल व्यवसाय र पशुपन्छीपालन गर्ने किसानलाई नगरपालिकाले ब्याज […]

तयारी पोशाक उत्पादकलाई मेगा बैंकको आकर्षक कर्जा

मेगा बैंक नेपालले नेपाल स्थानीय तयारी पोशाक उत्पादक संघमा आवद्ध व्यवसायीहरुलाई आकर्षक कर्जा सुविधा दिने भएको छ । मेगा बैंक र नेपाल स्थानीय तयारी पोशाक उत्पादक संघबीच भएको सम्झौता अनुसार, मेगा बैंकले संघमा आवद्ध सबै व्यवसायीहरुलाई आकर्षक व्याजदरमा ऋण सुविधा दिने सहमति भएको हो ।मेगा बैंकले नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान सम्बन्धी […]

सिटिजन्स बैंक र रिटर्नी माइग्रेन्ट नेपालबीच सम्झौता

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र रिटर्नी माइग्रेन्ट नेपालबीच वैदेशिक रोजगारीबाट फर्किएका युवालाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने बारेमा सहमति भएको छ ।सम्झौतासँगै रिटर्नी माइग्रेन्ट नेपालको सिफारिसमा बैंकले वैदेशिक रोजगारीबाट फर्किएका युवालाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने भएको छ । वैदेशिक रोजगारीबाट फर्किएर उद्यम गर्न चाहने युवाहरुलार्ई १० लाखसम्म कर्जा सहुलियतपूर्ण दरमा प्रदान गरिने छ । विदेशबाट फर्किने […]

प्राथमिक र सहुलियतपूर्ण कर्जा खरिद–बिक्री गर्न पाइने

बैंक वित्तीय संस्थाले प्रदान गर्ने प्राथमिकताप्राप्त र सहुलियपूर्ण ब्याजदर कर्जा बैंक एक अर्काबीच नै खरिदबिक्री गर्न पाउने भएका छन् । अर्थ मन्त्रालयमा नेपाल राष्ट्र बैंक र बैंकर्स संघबीच भएको छलफलमा ऋणीलाई र बैंक तथा वित्तीय संस्था दुबैलाई सहज हुने भएकाले खरिद बिक्री गर्न सकिने व्यवस्था गर्ने सहमति भएको हो ।

युवालाई सहुलियतपूर्ण कर्जा दिन तीन बैंक सहमत

युवाहरुलाई सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान दिन तीन वाणिज्य बैंक सहमत भएका छन् । बुधबार राष्ट्रिय युवा परिषद र बैंकहरुको सयुंक्त आयोजनामा भएको कर्जा घोषणा कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकले युवाहरुलाई सहुलियतपूर्ण कर्जा दिन सहमति जनाएका हुन् ।