सुनुवाइ समितिले अबदेखि तत्काल नाम अनुमोदन नगर्ने, उजुरीको गम्भीर अनुसन्धान गर्ने

अबदेखि सुनुवाइ भएकै दिन नाम अनुमोदन गर्ने परम्परालाई परिमार्जन गर्ने सहमति समितिमा जुटेको छ ।