पैचो पसलले पायो यस वर्षको ‘एग्री विजनेश’ तर्फको एचआरएम कर्पोरेट अवार्ड

यस वर्षको ‘द एचआरएम नेपाल अवार्ड फर कर्पोरेट एक्सलेन्स एग्री विजनेश’ अवार्ड पैचो पसल प्रालिले  पाएको छ । काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रममा पैचो पसल प्रालिलाई एग्री विजनेश तर्फको कर्पोरेट अर्वाडले सम्मानित गरिएको हो । ग्रोथ सेलर्सको भगेनी संस्था कर्पोरेट क्लबले प्रदान गरेको उक्त अवार्ड प्रालिका सञ्चालक समिति सदस्य राजन पौडेलले ग्रहण गरेका छन् ।कर्पोरेट क्लबले निजी क्षेत्रमा उत्कृष्ट कार्य गर्दै मुलुकको समग्र आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान गर्ने संस्था तथा व्य

सम्बन्धित सामग्री

सिद्धार्थ बैंकले पायो कर्पोरेट एक्सेलेन्स अवार्ड

सिद्धार्थ बैंक लिमिटेडले ‘द एचआरएम अवार्ड फर कर्पोरेट एक्सेलेन्स २०२२’ प्राप्त गरेको छ । कर्पोरेट क्लब

नेपाल क्लियरिङ हाउसले पायो कर्पोरेट एक्सिलेन्स अवार्ड, डिजिटल रुपान्तरणमा योगदान

काठमाडौं। नेपाल क्लियरिङ हाउस एनसीएचएलले कर्पोरेट एक्सिलेन्स अवार्ड पाएको छ। कर्पोरेट क्लब नेपालले आयोजना गरेको 'द एचआरएम अवार्ड्स फर

निम्बसले पायो कर्पोरेट उत्कृष्ट सम्मान

काठमाडौँ। निम्बस होल्डिंगसले कर्पोरेट उत्कृष्ट सम्मानबाट सम्मानित भएको छ। निम्बसले कृषि उद्यम समूहमा एचआरएम अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२१ जितेको हो। काठमाडौँमा आयोजित विशेष कार्यक्रममा द एचआरएम अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२१’ मा निम्बसले उक्त उपाधि वितरण गरिएको थियो हो।

मुक्तिनाथ विकास बैंकले पायो 'एचआरएम  अवार्ड्स फर कर्पोरेट एक्सिलेन्स २०२१'

मुक्तिनाथ विकास बैंकले कर्पोरेट क्लबले प्रदान गर्ने एचआरएम अवार्ड्स फर कर्पोरेट एक्सिलेन्स २०२१ अवार्ड प्राप्त गरेको छ ।

डिश मिडिया नेटवर्कले पायो यस वर्षको आईटी तर्फको एचआरएम अवार्ड

नेपाली कर्पोरेट क्षेत्रमा योगदान गर्ने उत्कृष्ट संस्थालाई प्रदान गरिने एचआरएम अवार्ड मध्ये यस वर्षको आईटी/आईएसपी अवार्ड डिश मिडिया नेटवर्क लि.ले प्राप्त गरेको छ । डिश मिडिया नेटवर्क ले आफ्नो इन्टरनेट सेवा सुरुवात गरेसँगै  आईटी/आईएसपी क्याटागोरीमा यो अवार्ड प्राप्त गरेको हो । नेपालको निजी क्षेत्रमा उत्कृष्ट कार्य गर्दै मुलुकको समग्र आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय योगदान गर्ने संस्था तथा व्यक्तिको सम्मानका लागि कर्पोरेट क्लब प्रालिले हरेक वर्ष अवार्ड प्रदान गर्ने गर्दछ । सो अवार्ड छनौटका लागि काठमाडौं विश्वविद्यालय ...

डिश मिडिया नेटवर्कले पायो आईटी आईएसपी तर्फको एचआरएम अवार्ड

नेपाली कर्पोरेट क्षेत्रमा योगदान गर्ने उत्कृष्ट संस्थालाई प्रदान गरिने एचआरएम अवार्ड मध्ये यस वर्षको आईटी÷आईएसपी अवार्ड डिशमिडिया नेटवर्क लि.ले प्राप्त गरेको छ । डिश मिडया नेटवर्कले आफ्नो ईन्टरनेट सेवा सुरुवात गरेसंगै  आईटी÷आईएसपी क्याटागोरीमा यो अवार्ड प्राप्त गरेको हो ।नेपालको निजी क्षेत्रमा उत्कृष्ट कार्य गर्दै मुलकको समग्र आर्थिक तथा सामाजिक विकासमा उल्लेखिय योगदान गर्ने संस्था तथा व्यक्तिको सम्मानका लागि कर्पोरेट क्लव प्रालिले हरेक वर्ष अवार्ड प्रदान गर्ने गर्दछ ।सो अवार्ड छनौटका लागि काठमाडौं विशवविद्यालय व्यवस्थापन संकायका पूर्व डीन डा. सुवास केसीसहित पुण्यप्रसाद न्यौपाने,पूर्व सचिव नेपाल सरकार, प्रोफेसर डा. रिता श्रेष्ठ र आशुतोष तिवारी र बैकर वर्षां श्रेष्ठ रहेका थिए ।

अन्तत : एलआईसीले आईपीओ जारी गर्न पायो अनुमति

भदौ १७, नयाँदिल्ली । बहुप्रतिक्षित भारतीय जीवन बीमा निगमले(एलआईसी) ले अन्तत : आईपीओ जारी गर्न अनुमति पाएको छ । हालैमात्र भारतको सबैभन्दा ठूलो बीमा कम्पनी एलआईसीलाई आईपीओ ल्याउन  केन्द्रीय मन्त्रिपरिषद्ले अनुमति दिएको हो । यद्यपि उक्त कम्पनीको १ लाख करोड कित्ता आईपीओ कहिले आउने हो भन्ने बारेमा मिति भने तय भएको छैन । आईपीओ जारी गर्न  स्वीकृति पाएपनि अब केन्द्रीय वित्तमन्त्री निर्मला सीतारमणको नेतृत्वमा रहेको कमिटीले कम्पनीको आईपीओको आकार र मूल्यको बारेमा थप निर्णय लिने समाचार भारतीय सञ्चारमाध्यमहरुले छापेका छन्  । साथै उक्त कमिटीले आईपीओ जारी गर्ने मिति पनि तय गर्ने छ । भारत सरकारको उक्त कम्पनीमा  शतप्रतिशत लगानी रहेको छ।   यो आईपीओ भारतीय कर्पोरेट इतिहासको सबैभन्दा ठूलो आईपीओ हुने पनि बताइएको छ। समाचार एजेन्सी पीटीआईले एकअधिकारीलाई उद्धृत गर्दै बताएअनुसार कम्पनीको आईपीओको प्रत्याभुतिकर्तामा गोल्डम्यान श्याख्स, जेपी मोर्गन, आईसीआई सिक्योरिटीज, कोटक महिन्द्रा क्यापिटल, जेएम फाइनान्सियल, सिटी ग्रुप, नोमुरा होल्डिंग्ससमेत १० ओटा बैंकर्सलाई छनौट गरिएको छ । तर कतिपयले उक्त कम्पनीको आईपीओ सन् २०२२ को अन्त्यसम्ममा आउन सक्ने बताएका छन् । आईपीओको आकारको अधिकतम १० प्रतिशत पोलिसी होल्डर्सको लागि पनि सुरक्षित राखिने बताइएको छ । कम्पनीले दुई पटक गरेर आईपीओ जारी गर्ने योजना बनाइरहेको छ ।  सरकारले प्रस्तावित आईपीओको लागि आवश्यक पर्ने कानूनहरु पनि संशोधन गरिसकेको छ ।उक्त कम्पनीको भारतमा मात्रै २८ दशमलव ८ करोड पोलिसी होल्डर्स रहेका छन् ।कम्पनीले जारी  गर्न लागेको उक्त आईपीओबाट खासगरी पोलिसी होल्डर्सले निक्कै लाभ उठाउन सक्ने बताइएको छ ।  उक्त कम्पनीले नेपालमा भने लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल) लिमिटेडको नामबाट बीमा सम्वन्धि कारोबार गरिरहेको छ ।  भारतीय जीवन बीमा निगम (एलआईसी) को लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल) लिमिटेडमा ५५ प्रतिशत शेयर स्वामित्व रहेको छ । एजेन्सीहरु

नेपाल एसबिआई बैंकले पायो बेस्ट कर्पोरेट अवार्ड

काठमाडौं, ३१ साउन । नेपाल एसबिआई बैंक बेस्ट कर्पोरेट बैकिंग सोलुसन्स नेपाल अवार्डबाट सम्मानित भएको छ । लन्डनस्थित क्यापिटल फाइनान्स इन्टरनेसनलले बैंकलाई सम्मान गरेको हो । उक्त सम्मान क्यापिटल फाइनान्स इन्टरनेसनलद्वारा कार्यसम्पादन उत्कृष्टताको आधारमा वार्षिक रुपमा प्रदान गरिन्छ । सन् १९९३ मा स्थापित नेपाल एसबिआई बैंकले आफ्ना १० लाख भन्दा बढी ग्राहकहरुलाई ५१ जिल्लामा फैलिएका […]

श्री एयरलाइन्सले पायो उडान अनुमति,थपिए तीन जेट विमान

निजी क्षेत्रको आन्तरिक हवाई सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले पहिलो विमान ल्याएको करिब पाँच महिनापछि व्यवसायिक उडान अनुमति पाएको छ। गएको असार २० मा प्रुभिङ फ्लाइट गरेको श्रीले आज बिहीबारदेखि व्यवसायिक उडान अनुमति पाएको श्रीका कर्पोरेट म्यानेजर अनिल मानन्धरले जानकारी दिए। आज अनुमति पाएसँगै श्रीले भोली शुक्रबारदेखि व्यवसायिक उडान सुरु गर्ने मानन्धरले जानकारी दिए। शुक्रबार…