काठमाडौं : नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यदेखि सचिवालय सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको छ। मंगलवार गरिएको पीसीआर परीक्षणमा केही केन्द्रीय सदस्य, सचिवालयका एक जना सदस्य, तीन जना सुरक्षा खटिएका कर्माचारीलाई कोरोना पुष्टि भएको छ।
यद्यपि कोरोना संक्रमणबारे कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले अनविज्ञता जनाए। उनले कोरोना संक्रमणको रिपोर्टबारे अनविज्ञता…