स्वीस सेनाले लगायो ह्वाट्सएपमा प्रतिबन्ध

सुरक्षा समस्या पार्न सक्ने भनेर मेटा कम्पनीको ह्वाट्सएपलाई स्वीजरल्याण्डका सेनाले प्रतिबन्ध लगाएका छन् । सेनाले इन्क्रिप्ट गरिएको स्वीस मेसेजिङ एपनै प्रयोग गर्नुपर्ने भएको छ । ह्वाट्सएपसँगै स्वीस सेनाले सिग्नल र टेलिग्राम एप पनि प्रयोग गर्ननपाउने भएका छन् । अमेरिकी सरकारले ह्वाट्सएपको डेटाबेसबाट  स्वीजरल्याण्डको गोप्य जानकारी थाहापाउनसक्ने डरले यस्तो प्रतिबन्ध...

सम्बन्धित सामग्री

रुसी सेनाले किन लगायो एप्पलमाथि प्रतिबन्ध ?

काठमाडौं । रुसी सेनाले अमेरिकी कम्पनी एप्पलका सबै सामानहरुमाथि प्रतिबन्ध लगाएको छ । यो प्रतिबन्ध पश्चात् अब रुसी सेनाका सदस्यहरुले एप्पलका आइफोन, आइप्याड तथा म्याक लगायतका उपकरणहरु प्रयोग गर्न पाउने छैनन् । रुसी सेनामा एप्पलका प्रडक्टमाथि प्रतिबन्ध लगाएको विषयमा इन्टरफ्याक्स समाचार एजेन्सीले एक मन्त्रीलाई उद्धृत गर्दै शुक्रबार समाचार प्रकाशित गरेको थियो । उक्त समाचार अनुसार […]

क्यानडाद्वारा राजापाक्ष दाजुभाइमाथि प्रतिबन्ध घोषणा

कोलम्बो । श्रीलङ्काका पूर्वराष्ट्रपति महिन्दा र गोटाबाया राजापाक्षलाई क्यानडा सरकारले आफ्नो मुलुकको भ्रमणमा प्रतिबन्ध लगाएको छ । गृहयुद्धका बेला मानवअधिकार हनन गरेको आरोपमा उनीहरूमाथि यात्रा प्रतिबन्ध लगाइएको हो ।  सन् २००९ मा महिन्दा राजापाक्ष टापु

पाकिस्तानी सेनाद्वारा सैनिक विद्यालयमा पश्तो भाषामाथि प्रतिबन्ध

काठमाडौँ- पाकिस्तानी सेनाले सैनिक विद्यालयमा पश्तो भाषामाथि प्रतिबन्ध लगाएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार पाकिस्तानी सेनाले सेनाद्वारा सञ्चालित सार्वजनिक विद्यालयहरुमा पश्तो भाषामाथि प्रतिबन्ध लगाएको हो । भारतीय समाचार संस्था एएनआईका अनुसार पाकिस्तानी सेनाको यस कदमसँगै पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीलाई पश्तो भाषा बोलेको खण्डमा जरिवाना तिराइने समेत चेतावनी दिइएको छ । सेनाको यस […]

पुटिनकी छोरी र विश्वासपात्रहरूलाई अमेरिकी प्रतिबन्ध

काठमाडौं, चैत २४ । अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनकी छोरीहरू सहित उनका अन्य विश्वासपात्रहरू माथि प्रतिबन्ध लगाएको छ । उक्त सूचीमा रुसी विदेशमन्त्री सर्गेई लाभ्रोभको परिवारका सदस्यसहित रुसका प्रमुख बैंकहरू पनि समावेश छन् । युक्रेनमा रुसी सेनाले गरेको अत्याचारबारे विवरणहरू सार्वजनिक भएसँगै पछिल्लो प्रतिबन्धहरूको घोषणा गरिएको हो । यसैसाता राजधानी किएभ नजिकै रहेको बुचा सहरका […]

युक्रेनका राष्ट्रपतिद्वारा रुसमाथि थप प्रतिबन्ध लगाउन पश्चिमा देशसँग अनुरोध

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसमाथि थप प्रतिबन्ध लगाउन पश्चिमा देशसँग अनुराेध गर्नुभएकाे छ। रुसी सेनाले युक्रेनमा आक्रमण तीव्र पारिरहेका बेला जेलेन्स्कीले रुसमाथि थप प्रतिबन्ध लगाउन अनुरोध गर्नुभएको हो।रुसमा उत्पादित सामग्री बहिष्कार गर्न र त्यहाँको तेल आयात नगर्न समेत उहाँले अनुरोध गर्नुभएको छ। यसअघि पश्चिमा देशहरुले रुसमाथि एकपछि अर्को प्रतिबन्ध लगाएका थिए। रुसी सेनाको […]

रुसमाथि थप प्रतिबन्ध लगाउन जेलेन्स्कीको आग्रह

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसमाथि थप प्रतिबन्ध लगाउन पश्चिमेली देशहरु समक्ष अनुरोध गरेका छन् । रुसी सेनाले युक्रेनमा आक्रमण तीव्र पारिरहेका बेला जेलेन्स्कीले रुसमाथि थप प्रतिबन्ध लगाउन अनुरोध गरेका हुन् ।रुसमा उत्पादित सामग्री बहिस्कार गर्न र त्यहाँको तेल आयात नगर्नसमेत उनले अनुरोध गरेका छन् । यसअघि पश्चिमा देशहरुले रुसमाथि एकपछि अर्को प्रतिबन्ध लगाएका थिए । यसैबीच, रुसी सेनाको हमलामा दशौँ हजार सर्वसाधारण विभिन्न सहरमा फसेको विवरण सार्वजनिक भएका छन् । रुस र युक्रेन सरकारका

रुसमाथि थप प्रतिबन्ध लगाउन जेलेन्स्कीको आह्वान

किभ- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसमाथि थप प्रतिबन्ध लगाउन पश्चिमेली देशहरुसमक्ष अनुरोध गरेका छन् । रुसी सेनाले युक्रेनमा आक्रमण तीव्र पारिरहेका बेला जेलेन्स्कीले रुसमाथि थप प्रतिबन्ध लगाउन अनुरोध गरेका हुन् । रुसमा उत्पादित सामग्री बस्किार गर्न र त्यहाँको तेल आयात नगर्नसमेत उनले अनुरोध गरेका छन् । यसअघि पश्चिमा देशहरुले रुसमाथि एकपछि अर्को प्रतिबन्ध लगाएका थिए […]

सुडानमाथि अफ्रिकन यूनियनको प्रतिबन्ध

सुडानको संक्रमणकालिन प्रजातान्त्रिक सरकारलाई सेनाले अपदस्थ गरेसँगै अफ्रिकन यूनियनले सुडानमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको छ। यूनियनले सुडानमा आफ्ना कुनै किसिमका गतिविधी नगर्ने पनि बताएको छ।  अफ्रिकन यूनियनले बुधबार एक विज्ञप्ति जारी...

अमेरिकाले लगायो म्यानमारका २२ जना वरिष्ठ अधिकारीमाथि प्रतिबन्ध

एजेन्सी। अमेरिकाले म्यानमारका २२ जना वरिष्ठ अधिकारीमाथि प्रतिबन्ध लगाएको छ।लोकतन्त्र समर्थक प्रदर्शनकारीमाथि दमन गरिएका कारण प्रतिबन्ध लगाइएको अमेरिकाले जनाएको छ।प्रतिबन्ध लगाइएकामा सात जना उच्च सैनिक अधिकृत र १५ जना उनीहरुको परिवारका सदस्य छन्।म्यानमारको सेनाले गत फेब्रुअरी १ मा ‘कू’ गरेको थियो। त्यसपछि प्रजातन्त्र पुनर्स्थापनाको माग गर्दै निरन्तर प्रदर्शन भइरहेको छ।प्रर्दशन दबाउन सुरक्षा फौजले चलाएको गोली लागि सयौंको मृत्यु भइसकेको छ।

अमेरिकाले लगायो म्यानमारका २२ जना वरिष्ठ अधिकारीमाथि प्रतिबन्ध

एजेन्सी।अमेरिकाले म्यानमारका २२ जना वरिष्ठ अधिकारीमाथि प्रतिबन्ध लगाएको छ।लोकतन्त्र समर्थक प्रदर्शनकारीमाथि दमन गरिएका कारण प्रतिबन्ध लगाइएको अमेरिकाले जनाएको छ।प्रतिबन्ध लगाइएकामा सात जना उच्च सैनिक अधिकृत र १५ जना उनीहरुको परिवारका सदस्य छन्।म्यानमारको सेनाले गत फेब्रुअरी १ मा ‘कू’ गरेको थियो। त्यसपछि प्रजातन्त्र पुनर्स्थापनाको माग गर्दै निरन्तर प्रदर्शन भइरहेको छ।प्रर्दशन दबाउन सुरक्षा फौजले चलाएको गोली लागि सयौंको मृत्यु भइसकेको छ।