काठमाडौं : लकडाउन सुरु भएपछि नेपालको एक मात्र ललितपुरको लगनखेलस्थित मानसिक अस्पतालमा स्वास्थ्य परीक्षण गर्न आउनेको संख्यामा कमी आएको छ। मानसिक अस्पतालको तथ्यांक अनुसार बन्दाबन्दीमा करिब ३ हजार ८०० जनाले मानसिक स्वास्थ्य परीक्षण गरेका छन्।
चैत महिनामा एक हजार ८७९ जना मानिस स्वास्थ्य परीक्षण गर्न आएका ...