काठमाडौं : काठमाडौं उपत्यकाको फोहोर बिसर्जन स्थल बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापन गर्न दिइने भएको छ।यसअघि फोहोर प्रभावित स्थानीय समक्ष सरकारले गरेको प्रतिवद्धता पूरा गर्ने शर्तमा आन्दोलन स्थगित गरिएको संघर्ष समितिका संयोजक श्रीराम ढुंगानाले थाहाखबरलाई जानकारी दिए। सरकारले प्रभावित स्थलका नागरिकको माग पूरा गर्ने भनेर प्रतिबद्धता जनाएसँगै संघर्षका कार्यक्रम स्थगित गरिएको ढुंगानाले जानकारी दिए। शुक्रबार विहान भएको छलफलमा शहरी विकास मन्