वालेटबाट राजस्व तिर्दा अब अधिकतम १० रूपैयाँसम्म शुल्क लाग्ने

नेपाल राष्ट्र बैंकले वालेटबाट सरकारी राजस्व भुक्तानी गर्दा लाग्ने शुल्क घटाएको छ । भुक्तानी प्रणाली सम्बन्धि एकीकृत निर्देशिका २०७९ जारी गर्दै राष्ट्र बैंकले वालेटबाट राजस्व भुक्तानी गर्दा अधिकतम १० रूपैयाँसम्म शुल्क लाग्ने व्यवस्था गरेको हो ।  सरकारको राजस्व व्यवस्थापन सूचना प्रणालीमा आवद्ध भएका भुक्तानी सेवा प्रदायकले सञ्चालन गरेको वालेटबाट राजस्व भुक्तानी...

सम्बन्धित सामग्री

अब आईपिओ भर्दा अधिकतम ५ रुपैयाँमात्र शुल्क, यस्ता छन् ३ नयाँ ब्यबस्था

नेपाल धितोपत्र बोर्डले आश्वा शुल्कमा परिमार्जन गर्ने निर्णय गरेको छ। बोर्डको आइतबार साँझ बसेको संचालक समितिको बैठकले आश्वा शुल्क अधिकतम ५ रुपैयाँभन्दा बढी लिन नपाउने गरि आवश्यक ब्यबस्था गर्ने निर्णय गरेको हो । यस अघि बैंक तथा वित्तीय संस्थाले अधिकतम १०० रुपैयाँ शुल्क लिदै आएकोमा अब अधिकतम ५ रुपैयाँमात्र लिन पाउने छन् । यद्यपि उनीहरुले चाहेमा यो सेवा निशुल्क समेत दिन सक्ने छन् । हाल ३ वटा वाणिज्य बैंकले यो सेवा निशुल्क प्रदान गरिरहेका छन् । बोर्डको संचालक समितिले निर्णय गरेसँगै बोर्डले धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका, २०७३ मा आवश्यक संशोधन पनि गरेको छ। धितोपत्रको सार्वजनिक निष्काशनमा आवेदन दिने लगानीकर्ताको संख्यामा उल्लेखनिय बृद्धि आएको तथा लगानीकर्ताबाट समेत सार्वजनिक निष्काशनमा लाग्ने लागत बढि भएकोले सोमा परिमार्जन गर्न सुझाव प्राप्त भएको सन्र्दभमा धितोपत्रको सार्वजनिक निष्काशनमा आस्वा प्रणालीमा लाग्ने लागतलाई लगानीकर्ता मैत्री वनाउँदै यस प्रक्रियामा लाग्ने सेवा शुल्कलाई समयानुकुल समायोजन गर्न आवश्यक रहेकोले बोर्डले “धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका, २०७३” मा तेस्रो संशोधन गरेको बोर्डले जनाएको छ । उक्त संशोधनमा निम्न ३ वटा मुख्य ब्यबस्था समावेश छन् ।  १. बैंक वा वित्तीय संस्थाले धितोपत्र खरिद सम्बन्धी सुविधा उपलब्ध गराए बापत बढीमा एक सय रुपैयाँ सेवा शुल्क लिन सक्नेमा सो सेवा शुल्क घटाई बढीमा पाँच रुपैयाँ सेवा शुल्क लिन सक्ने व्यवस्था गरिएको छ।२. बैंक वा वित्तीय संस्थाले निष्काशन तथा बिक्री प्रवन्धकलाई प्रति दरखास्त दश रुपैया बुझाउनु पर्नेमा सो घटाई प्रति दरखास्त दुई रुपैया बुझाउनु पर्ने व्यवस्था गरिएको छ ।३, धितोपत्रको केन्द्रीय निक्षेप सेवा प्रदायकले सुविधा उपलब्ध गराए बापत निष्काशन तथा बिक्री प्रबन्धक वा वैक वा वित्तीय संस्थाले प्रति दरखास्त वापत दुई रुपैँयाका दरले शुल्क बुझाउनु पर्नेमा सो घटाई निष्काशन तथा बिक्री प्रबन्धकले प्रति दरखास्त वापत एक रुपैयाँका दरले शुल्क बुझाउनु पर्ने व्यवस्था गरिएको छ।आईपिओमा आवेदन दिनेको संख्या धेरै हुँदा आईपिओ पनि नपर्ने र चर्कोशुल्क पनि लाग्ने भन्दै लगानीकर्ताले शुल्क परिमार्जन गर्न माग गर्दै आएका थिए । सोहि अनुसार धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले यसबारे अध्ययन गर्न कमिटि बनाएका थिए । कमिटिले दिएको सुझावको आधारमा बोर्डले शुल्क घटाएको हो ।

अब सि–आश्वा शुल्क घट्ने

काठमाडौं, ६ भदौ । अब सि–आश्वा शुल्क घट्ने भएको छ । नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्कासनमा लाग्ने सि–आश्वा शुल्क घटाउने भएको हो । आईपीओ लगायतका सार्वजनिक निष्कासनमा अधिकतम ५ रुपैयाँसम्म शुल्क लिन पाउने गरी बोर्डको बैठकमा प्रस्ताव राखिएको स्रोतले जनाएको छ । ५ रुपैयाँ मध्ये १ रुपैयाँ सिडियस एण्ड क्लियरीङ लिमिटेडले प्राप्त गर्नेछ । हालसम्म […]

अब आइपिओ भर्दा बढीमा ५ रुपैयाँ शुल्क लाग्ने

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले आइपिओ भर्दा लाग्ने सि-आश्वा शुल्क घटाउने भएको छ। आइतबार बसेको बोर्ड बैठकमा सि-आश्वा शुल्क घटाउने प्रस्ताव लगिएको बोर्डका अध्यक्ष रमेश हमालले बताए ।  उनका अनुसार अब आइपिओ लगायतका सार्वजनिक निष्कासनमा अधिकतम ५ रुपैयाँसम्म मात्रै शुल्क लिन पाउने गरी बोर्डमा प्रस्ताव लगेर छलफल गरिने निर्णय भएको छ ।  सोही अनुसार निर्णय […]

अब आइपिओ भर्दा बढीमा ५ रुपैयाँ शुल्क लाग्ने

काठमाडौँ – नेपाल धितोपत्र बोर्डले आइपिओ भर्दा लाग्ने सि-आश्वा शुल्क घटाउने भएको छ। आइतबार बसेको बोर्ड बैठकमा सि-आश्वा शुल्क घटाउने प्रस्ताव लगिएको बोर्डका अध्यक्ष रमेश हमालले बताएका छन्। उनका अनुसार अब आइपिओ लगायतका सार्वजनिक निष्काषनमा अधिकतम ५ रुपैयाँसम्म मात्रै शुल्क लिन पाउने गरी बोर्डमा प्रस्ताव लगेर छलफल हाे। सोही अनुसार निर्णय भएर चाँडै कार्यान्वयनमा जाने […]

आईपिओ भर्दा अब अधिकतम ५ रुपैयाँमात्र आश्वा शुल्क लिन पाईने ब्यबस्था

नेपाल धितोपत्र बोर्डले आश्वा शुल्कमा परिमार्जन गर्ने निर्णय गरेको छ। बोर्डको आइतबार साँझ बसेको संचालक समितिको बैठकले आश्वा शुल्क अधिकतम ५ रुपैयाँभन्दा बढी लिन नपाउने गरि आवश्यक ब्यबस्था गर्ने निर्णय गरेको हो । यस अघि बैंक तथा वित्तीय संस्थाले अधिकतम १०० रुपैयाँ शुल्क लिदै आएकोमा अब अधिकतम ५ रुपैयाँमात्र लिन पाउने छन् । यद्यपि उनीहरुले चाहेमा यो सेवा निशुल्क समेत दिन सक्ने छन् । हाल ३ वटा वाणिज्य बैंकले यो सेवा निशुल्क प्रदान गरिरहेका छन् । बोर्डको संचालक समितिले निर्णय गरेसँगै अब धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका, २०७३ मा आवश्यक संशोधन गर्नु पर्ने हुन्छ । निर्देशिकामा आवश्यक संशोधन गरेर यो छिट्टै कार्यन्वयनमा लैजाने बोर्डले जनाएको छ ।आईपिओमा आवेदन दिनेको संख्या धेरै हुँदा आईपिओ पनि नपर्ने र चर्कोशुल्क पनि लाग्ने भन्दै लगानीकर्ताले शुल्क परिमार्जन गर्न माग गर्दै आएका थिए । सोहि अनुसार धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले यसबारे अध्ययन गर्न कमिटि बनाएका थिए । कमिटिले दिएको सुझावको आधारमा बोर्डले शुल्क घटाएको हो ।

सि-आश्वा शुल्क घट्ने, आईपीओ भर्दा बढीमा ५ रूपैयाँ लाग्ने

६ भदौ, काठमाडौं । नेपाल नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्कासनमा लाग्ने सि- आश्वा शुल्क घटाउने भएको छ । ५ भदौ, आइतबार बसेको धितोपत्र बोर्ड बैठकमा सि- आश्वा शुल्क घटाउने प्रस्ताव लगिएको बोर्डका अध्यक्ष रमेश हमालले बताए । अब आईपीओ लगायतका सार्वजनिक निषकासनमा अधिकतम ५ रूपैयाँसम्म मात्रै शुल्क लिन पाउने गरि बोर्डमा प्रस्ताव लगेर छलफल भएको […]

सूर्या लाइफद्वारा बिलम्ब शुल्क बुझाउन आग्रह, बीमितले छुट पाउने

सूर्या लाइफ इन्स्योरेन्सले तोकिएको समयमा बीमाशुल्क नबुझाउने बीमितहरुलाई अबिलम्ब शुल्क बुझाउन विशेष आग्रह गरेको छ । बुधबार एक सूचना जारी गर्दै कम्पनीले बीमाशुल्क नबुझाउनेलाई यथाशीघ्र शुल्क बुझाउन आग्रह गर्दै सो अवधिको ब्याजमा समेत विशेष छुट दिने घोषणा गरेको हो । सूचना अनुसार २०७९ बैशाख २१ गतेदेखि २०७९ जेठ ३१ गतेसम्म तोकिएको सबै प्रकृया पुरा गरी पुनर्जागरण (नवीकरण) गराएमा पुनर्जागरण गर्दा लाग्ने ब्याजमा अधिकतम ३५ प्रतिशतसम्म छुट प्रदान गरिने कम्पनीले जनाएको छ । यस्तो छुट अन्तिम बीमाशुल्क भुक्

वैदेशिक रोजगारीमा जाँदा लाग्ने अधिकतम शुल्कबारे अध्ययन गर्न कार्यदल गठन

काठमाण्डौ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाँदा लाग्ने  अधिकतम शुल्कबारे अध्ययन गर्न कार्यदल बनाएको छ ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठले सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै वैदेशिक रोजगारीमा जानेहरूले महँगो शुल्क तिर्नु परेको भन्दै वैदेशिक रोजगारीमा जाने श्रमिकलाई लाग्ने अधिकतम शुल्क र त्यो प्रक्रिया सहजीकरण गर्दा लाग्ने अधिकतम सेवा शुल्क लगायतको बारेमा अध्ययन गर्न कार्यदल गठन गरेको जानकारी दिनुभएको हो ।  सरकारले ल्याएको फ्री भिसा फ्री ट...

ग्रोथ प्रोसेस म्यानपावरको ठगी : ६० हजार शुल्क लाग्ने देशमा ६ लाख असुल्दै

२४ फागुन, काठमाडौं । वैदेशिक रोजगारीमा पठाउनका लागि अधिकतम ६० हजार रुपैयाँसम्म सेवा शुल्क लाग्ने ठाउँमा म्यानपावर कम्पनीले ६ लाख रुपैयाँसम्म माग्ने गरेको पाइएको छ । काठमाडौंको बसुन्धरामा रहेको ग्रोथ प्रोसेस इन्टरनेसनल इम्प्लोइमेन्ट प्रालिले विदेश पठाउने भन्दै श्रमिकहरुसँग ६ लाखका दरले रकम माग गरेको पाइएको छ । कम्पनीले सेसेल्स भन्ने देशमा सुरक्षाकर्मीको रुपमा काम गर्ने […]

आजबाट घट्यो विद्युत महशुल : अब बिजुली बाल्दा युनिटको कति लाग्छ शुल्क?

विद्युत नियमन आयोगले बिद्युत महसुल घटाएको छ । आजदेखि लागु हुनेगरि २० युनिटसम्म विद्युत खपत गर्दा ३० रुपैयाँ मात्र महशुल लाग्ने भएको छ । यसबाट करिब २२ लाख ग्राहकले लाभान्वित हुने आयोगले दावि गरेको छ । पहिले प्रतियुनिट ३ रुपैयाँदेखि अधिकतम १४ रुपैयाँसम्म महसुल लाग्ने गरेकोमा अब भने १० युनिटसम्मको बिद्युत खपतको महशुल उठ्ने छैन । […]