ग्रोथ प्रोसेस म्यानपावरको ठगी : ६० हजार शुल्क लाग्ने देशमा ६ लाख असुल्दै

२४ फागुन, काठमाडौं । वैदेशिक रोजगारीमा पठाउनका लागि अधिकतम ६० हजार रुपैयाँसम्म सेवा शुल्क लाग्ने ठाउँमा म्यानपावर कम्पनीले ६ लाख रुपैयाँसम्म माग्ने गरेको पाइएको छ । काठमाडौंको बसुन्धरामा रहेको ग्रोथ प्रोसेस इन्टरनेसनल इम्प्लोइमेन्ट प्रालिले विदेश पठाउने भन्दै श्रमिकहरुसँग ६ लाखका दरले रकम माग गरेको पाइएको छ । कम्पनीले सेसेल्स भन्ने देशमा सुरक्षाकर्मीको रुपमा काम गर्ने […]

सम्बन्धित सामग्री

सस्तोमा ल्यापटप उपलव्ध गराइदिन भन्दै रु २७ लाख ६० हजार ठगी - Nepal Japan

सस्तो मुल्यमा ल्यापटप उपलव्ध गराइदिने भन्दै रु २७ लाख ६० हजार ठगीमा संलग्न रहेको अभियोगमा प्रहरीले ए

पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

पोर्चुगल पठाइदिन्छु भन्दै १७ लाख ६० हजार रूपैयाँ ठगी गरेको अभियोगमा सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका-४ घर भई काठमाडौं महानगरपालिका-२६ मित्रनगर बस्ने २३ वर्षीय टिका बहादुर भण्डारीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भण्डारीले २ जनालाई वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाइ प्रतिष्ठित कृषि कम्पनीमा मासिक १ लाख ५० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी …

मलेसिया पठाइदिन्छु भन्दै डेढ लाख ठगी गर्ने पक्राउ

काठमाडौं : मलेसियाको प्रतिष्ठित कम्पनीमा आकर्षक तलबमा पठाइदिन्छु भन्दै डेढ लाख रकम ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बारा जिल्लाको बारागढी गाउँपालिका-०१ घर भई काठमाडौं जडीबुटी बस्ने २९ वर्षीय दिलिप शाह छन्।उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरी टोलीले बिहीबार साँझ  सिनामंगलबाट पक्राउ गरेको हो।पक्राउ परेका दिलीप संजय शाह समेतलाई वैदेशिक रोजगारीको लागि मलेसिया पठाइदिन्छु मासिक ६० हजार तलब हुन्छ भनी डेढलाख रकम लिई सम्पर्कविहीन भएका थिए।

नक्कली सुनका गहना धितो राखेर २४ लाख कर्जा लिने एकजना पक्राउ

काठमाडौं : पोखराका दुईवटा वाणिज्य बैंकले नक्कली सुन चिन्न नसक्दा २५ वर्षीय एक युवकले २४ लाख रूपैयाँ ठगी गरेका छन्।पर्वतको कुश्मा नगरपालिका-३ स्थायी घर भई पोखरा सराङकोट बस्ने २५ वर्षीय अभिषेक सुनारले नक्कली सुनका गरगहना धितो राखी दुईवटा बैंकबाट २५ लाख ५ हजार रूपैयाँ ठगी गरेका हुन्।उनले पोखरा महानगरपालिका-१७ बिरौटास्थित राष्ट्रिय वाणिज्य बैंक लिमिटेड कास्कीबाट १६ लाख ६० हजार र पोखरा-८ पृथ्वीचोकस्थित वाणिज्य बैंकको शाखाबाट ७ लाख ४५ हजार रूपैयाँ कर्जा लिएका थिए।लामो समयसम्म कर्जा

अनलाइनबाट ठगी गरेको १९ लाख ६० हजार रुपैयाँसहित एक जना पक्राउ

काठमाण्डाै – अनलाइन माध्यमबाट ठगी गरेको अभियोगमा काठमाण्डाै नेपालटार बस्ने रुकुमका २३ वर्षीय विकास गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।गुरुङलाई अनलाइनमार्फत ठगी गरेको १९ लाख ६० हजार रुपैयाँसहित आज साेमवार पक्राउ गरिएको नेपाल प्रहरीले जनाएको छ । उनले वाट्सएप प्रयोगकर्ताहरूको मोबाइलमा सम्पर्क गरी चिट्ठा परेको, विदेशबाट सामान आएको र सामान लिन तथा चिट्ठामा दाबी भुक्तानी लिन कर तिर्नुपर्ने भन्दै बैंक खातामा रकम जम्मा गर्न लगाएका थिए ।ठगीको उजुरी र सूचनाको आधारमा महानगरीय अपराध महाश...

प्रहरी बनाइदिन्छु भन्दै रकम असुल्ने पक्राउ

धनगढी : कैलाली प्रहरीले प्रहरी बनाइदिन्छु भन्दै ठगी गर्ने युवकलाई पक्राउ गरेको छ।  हाल प्रहरी जवान पदको सम्पूर्ण परीक्षा समाप्त भएको अवस्थामा बझाङको मष्टा गाउँपालिका–२ का २५ वर्षीय मनोजकुमार सिंहले ठगी गरेको भेटिएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।बुधबार उनलाई धनगढी उपमहानगरपालिका–३ चौराहाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए। उनका अनुसार प्रहरी बनाइदिने भन्दै सिंहले पीडितबाट ६० हजार

प्रहरीमा भर्ना गरिदिन्छु भन्दै ठगी गर्ने युवक कैलालीबाट पक्राउ

प्रहरी बनाइदिने भन्दै सिंहले पीडितबाट ६० हजार रकम समेत मागेका थिए । सिंहले रकम नदिए प्रहरीको छनोटबाट फेल गरिदिने भन्दै धम्की समेत दिने गरेको प्रहरीले जनाएको छ ।

‘घुस’ नदिए प्रहरी छनोटबाट फेल गराइदिने धम्की दिने युवक धनगढीबाट पक्राउ

प्रहरी बनाइदिन्छु भन्दै ठगी गर्ने १ जना व्यक्ति पक्राउ परेका छन् । हाल प्रहरी जवान पदको सम्पूर्ण परीक्षा समाप्त भएको अवस्थामा प्रहरी बनाइदिन्छु भन्दै ठगी गर्ने १ जना व्यक्तिलाई प्रहरीले कैलालीको धनगढी चौराहाबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले बझाङको मष्टा गाउँपालिका–२ का २५ वर्षीय मनोजकुमार सिंहले ठगी गरेको भेटिएपछि पक्राउ गरिएको बताए । बुधवार पक्राउ परेका सिंहले पीडितबाट ६० हजार रकम मागेका थिए । सिंहले रकम (घुस) नदिए प्रहरीको छनोटबाट फेल गरिदिने भन्दै धम्...

नक्कली सुन देखाई ठगी गर्ने पक्राउ

काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँले नक्कली सुन देखाई ठगी गर्ने दुईजनालाई पक्राउ गरेको छ । परिसरअन्तर्गत रहेको महानगरीय प्रहरी वृत्त, स्वयम्भूले सुनजस्तो धातुलाई सुन भनी रु २८ लाख ६० हजार ठगी ...