काठमाडौं, ६ भदौ । अब सि–आश्वा शुल्क घट्ने भएको छ । नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्कासनमा लाग्ने सि–आश्वा शुल्क घटाउने भएको हो । आईपीओ लगायतका सार्वजनिक निष्कासनमा अधिकतम ५ रुपैयाँसम्म शुल्क लिन पाउने गरी बोर्डको बैठकमा प्रस्ताव राखिएको स्रोतले जनाएको छ । ५ रुपैयाँ मध्ये १ रुपैयाँ सिडियस एण्ड क्लियरीङ लिमिटेडले प्राप्त गर्नेछ । हालसम्म […]