सुर्खेत - वनसम्बन्धी मुद्दामा पक्राउ परेका व्यक्तिको हिरासतमै मृत्यु भएपछि मृतकका आफन्त आन्दोलिन बनेका छन् । वीरेन्द्रनगर वन डिभिजन कार्यालयमार्फत् बिहीबार पक्राउ गरिएका वीरेन्द्रनगर–१३ भूतचोकका ५८ वर्षीय धनिराम लामिछानेको वन कार्यालय पुर्याएलगत्तै मृत्यु भएपछि आफन्तहरू आन्दोलित बनेका हुन् ।
सालको रुख क...