काठमाडौँ– प्रतिनिधिसभा सदस्य अन्तर्गत समानुपातिकतर्फको मतगणना पनि जारी रहेको छ । प्रत्यक्षतर्फको मतगणन सकिएका क्षेत्रमा अहिले समानुपातिकतर्फको मतगणना भइरहेको हो । जारी मतगणनाअनुसार समानुपातिकतर्फ अहिलेसम्म २१ लाख ७१ हजार बढी मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ११ लाख १६ हजार बढी मत प्राप्त गरेको छ । निर्वाचन आयोगका अनुसार नेपाली कांग्रेसले ३ लाख ६७ […]
काठमाडाैं । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सर्लाही-४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरेशकुमार सिंह विजयी हुनुभएकाे छ। बिहीबार सम्पन्न प्रतिनिभिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उहाँले ३५ हजार ६ सय ८८ मत प्राप्त गर्दा उहाँका निकटतम नेपाली कांग्रेस सभापति गगनकुमार थापाले २२ हजार ८ सय ३८ मत प्राप्त गर्नुभएकाे हाे । रास्वपाका सिंहले यस […]
काठमाडौँ – पाँचथरबाट नेपाली कांग्रेसका नरेन्द्रकुमार केरुङ विजयी भएका छन्। प्रतिनिधि सभा सदस्य निर्वाचनमा कांग्रेसका केरुङ १७ हजार २३३ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका हस्तराज शेर्माले १४ हजार ७३४ मत पाउँदा एमालेका आइन्द्र सुन्दर नेम्वाङले १४ हजार ५३४ मत पाएका छन्। एउटा मात्र क्षेत्र रहेको पाँचथरमा तीव्र प्रतिस्पर्धा देखिएको […]
२४ फागुन, काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन निर्वाचनको प्रत्यक्षतर्फको मतगणना जारी छ । जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एक सय सिट जितेको छ ।
मतगणनाको सुरुवातीचरणदेखि नै अग्रता कायम गरेको रास्वपाले १२९ क्षेत्रको नजिता सार्वजनिक …