कैलाली, १७ जेठ । कैलालीमा एक जोडी मृत अवस्थामा भेटिएका छन् । गोदावरी नगरपालिका–७ का हेमबहादुर ऐर र पद्या ऐर मृत फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ६५ वर्षीय हेमबहादुर घर नजिकैको रुखमा झुण्डिएको अवस्थामा फेला परेको हुन् । र उनकी ५४ वर्षीया श्रीमती घरभित्र धारिलो हतियारले घाँटी रेटेको अवस्थामा मृत फेला परेकी […]