रामेछापमा यात्रुवाहक बस दुर्घटना: ९ जना घाइते, २ को अवस्था गम्भीर

रामेछापमा यात्रुबाहक बस दुर्घटना ९ जना घाइते भएका छन् भने २ को अवस्था गम्भीर रहेको छ।

सम्बन्धित सामग्री

पूर्वी नवलपरासीमा बस दुर्घटना, ९ यात्रु घाइते

पूर्वी नवलपरासीको पहाडी सडकमा यात्रुवाहक बस पल्टिँदा ९ जना घाइते भएका छन् । पाल्पाबाट गैंडाकोटतर्फ आउँदै गरेको बस मंगलबार साँझ पल्टिँदा यात्रुहरू घाइते भएका हुन् ।

काभ्रेमा बस दुर्घटना, ९ जना घाइते

जिल्लाको महाभारत गाउँपालिका वडा नं ७ स्थित उदाउनेमा यात्रुवाहक बस दुर्घटना भएको छ । बनेपाबाट महाभारत गाउँपालिकाको गोकुलेतर्फ जाँदै गरेको बा ४ ख १९९६ नम्बरको बस उदाउनेमा दुर्घटना हुँदा ९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए ।

मकवानपुरमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु, ९ घाइते

हेटौंडा : मकवानपुरको मनहरी गाउँपालिकामा यात्रुबाहक बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्।पूर्व–पश्चिम राजमार्गअन्तर्गत मनहरी–६, भुल्चोकमा शुक्रबार बिहान हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना ४ ख ४४५४ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा दुईजनाको घटनास्थलमा नै मृत्यु भएको हो। मृत्यु हुनेमा नुवाकोटका २२ वर्षिय सुवास श्रेष्ठ र ठेगाना नखुलेका २९ वर्षीय शम्भु दराई मगर रहेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुर निमित्त प्रहरी प्रवक्त राजकुमार सापकोटाको अ

मनहरीमा यात्रुवाहक बस पल्टिदा २ जनाको मृत्यु ९ घाइते

मकवानपुरको मनहरीमा यात्रुवाहक बस दुर्घटना हुँदा २ जनाको घटना स्थलमा नै मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको बा ४ ख ४४५४ नम्बरको यात्रुवाहक बस मनहरी गाउँपालिका वडा नम्बर–६ सुनाचुरी भुल चोकमा दुर्घटना भएको एलाका प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।प्रहरीका अनुसार बस अनियन्त्रित भइ पल्टिएर दुर्घटना भएको हो । इलाका प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी टोली परिचालित भइ गद्दारको काम भइरहेको प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिए ।उनले तत्काल क्षतिको

दाङमा बस दुर्घटनाः १ शिशुको निधन, ९ जना घाइते

काठमाडौं, २६ पुस । दाङमा यात्रुवाहक बस दुर्घटना भएको छ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत लमही–भालुवाङ सडक खण्डमा वीरगञ्जबाट सुर्खेत जाँदै गरेको ना ५ ख २०६ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा ९ महिने शिशुको ज्यान गएको छ भने ९ जना घाइते भएका छन् । दुर्घटनामा असिर आलमका छोरा नानु आलमको ज्यान गएको प्रहरीले जनाएको छ […]

दाङमा बस दुर्घटना हुँदा ९ महिने शिशुको ज्यान गयाे, ९ जना घाइते

दाङ - दाङमा यात्रुवाहक बस दुर्घटना हुँदा ९ महिने शिशुको ज्यान गएको छ । दुर्घटनामा ९ जना घाइते भएका छन्।   बस दुर्घटनामा भारतकाे मोतीहारी जिल्लाका असिर आलमका छोरा नानु आलमकाे ज्यान गएकाे हाे ।  आज बिहान  पूर्व पश्चिम राजमार्ग अन्तर्गत लमही–भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका-५ सिसहनियाँमा रहेकाे दालाई खोला नजिक वीरगञ्जबाट सुर्खेत जाँदै गरेको ना ५ ख २०६ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका शिशुको उपचारका लागि कोहलपुर लैजाँदै गर्दा बाटोमा न...