मकवानपुरमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु, ९ घाइते

हेटौंडा : मकवानपुरको मनहरी गाउँपालिकामा यात्रुबाहक बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्।पूर्व–पश्चिम राजमार्गअन्तर्गत मनहरी–६, भुल्चोकमा शुक्रबार बिहान हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना ४ ख ४४५४ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा दुईजनाको घटनास्थलमा नै मृत्यु भएको हो। मृत्यु हुनेमा नुवाकोटका २२ वर्षिय सुवास श्रेष्ठ र ठेगाना नखुलेका २९ वर्षीय शम्भु दराई मगर रहेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुर निमित्त प्रहरी प्रवक्त राजकुमार सापकोटाको अ

सम्बन्धित सामग्री

बस दुर्घटनामा दुईजनाको मृत्यु, २७ घाइते

बाँकेको राँझा चोक नजिकै रत्न राजमार्गको सुर्खेत सडकखण्डमा बिहीबार बस दुर्घटना भएको छ । उक्त दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् ।

तनहुँमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, ३६ जना घाइते

तनहुँ । तनहुँमा यात्रुबाहक बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने ३६ जना घाइते भएका छन् ।  बुधबार बिहान पोखरा जाँदै गरेको ग १ ख म७८९५ नम्बरको यात्रुबाहक बस तनहुँको ब्यास नगरपालिका–२ घाँसीकुवास्थित पृथ्वी राजमार्ग सडकखण्डमा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो। मृत्यु हुनेमा धनकुटाको सागुरीगढी गाउँपालिका–९ का ४५ वर्षीय हस्त राई र ठेगाना […]

सल्यान बस दुर्घटना : दुईजनाको मृत्यु, १७ घाइते

सुर्खेत । सल्यानको कपुरकोट गाउँपालिका–३ मा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । शनिबार दाङ तुलसीपुरबाट सल्यानको छत्रेश्वरी गाउँपालिका जादैँ गरेको ना ६ ख ५४६३ नम्बरको बस दुर्घटनामा परेको हो । मृत्यु हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका–६ का ३१ वर्षीया सुमित्रा सुनार र सल्यान त्रिवेणी गाउँपालिका–६ बस्ने ४० वर्षीया […]

सिराहामा यात्रुबाहक बस दुर्घटना, दुईको मृत्यु, २५ घाइते

पूर्वपश्चिम राजमार्गअन्र्तगत सिराहाको गोलबजार नगरपालिका– ९ चोहर्वामा यात्रुबाहक बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सिरहाको मिर्चैया नगरपालिका– २ का ४० वर्षीय राजकुमार सदा र जनकपुरधाम उपमहानगरपालिका– २० का...

ब्रतबन्धबाट फर्किएका यात्रु चढेको बस दुर्घटना, कम्तीमा दुईजनाको मृत्यु, १२ घाइते

काभ्रेको बेथानचोक–४ चलालगणेशस्थानमा बस दुर्घटना हुँदा कम्तीमा दुईजनाको मृत्यु भएको छ । घटनामा अरु केही यात्रुको मृत्यु भएको स्थानीयले बताएका छन् । तर, प्रहरीले पुष्टि गरिसकेको छैन ।  दुर्घटनापछि उपचारका लागि...

चुरियामाईमा बस दुर्घटना, दुईजनाको मृत्यु, ३६ घाइते

हेटौंडा उपमहानगरपालिका– १५ मा पर्ने चुरियामाइ मन्दिरनजिक रात्रिबस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । बसमा रहेका ३६ यात्रु घाइते भएका छन् ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत चुरियामाई मन्दिरनजिकै मध्यराति बस दुर्घटना भएको...

हेटौंडाको चुरियामाईमा बस दुर्घटना हुँदा दुईको मृत्यु, ३६ घाइते

पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नमबर १५ चुरियामाई मन्दिर नजिक रात्रीबस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। घटनामा परि ३६ जना घाइते भएका छन्। मृत्यु हुेनमा बसका यात्रु झापाको...

पूर्व–पश्चिम राजमार्गमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, १२ घाइते

पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने मकवानपुरको मनहरी गाउँपालिकामा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। हेटौंडाबाट भरतपुतर्फ जाँदै गरेको बा ४ ख ४४५४ नम्बरको...

जुम्लामा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु, अन्य दुई घाइते

जुम्लाको सिंजा गाउँपालिका–२ स्थित  घोडेगङ्गामा बस दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ। कनकासुन्दरी गाउँपालिकाको गुठीज्युलाबाट नेपालगन्जतर्फ जाँदै गरेको  ना ६ ख ४४३८ नम्बरको यात्रुबाहक बस आज बिहान दुर्घटना हुँदा...

सल्यानमा बस दुर्घटना, दुईजनाको मृत्यु, २४ जना घाइते - Naya Patrika

सल्यानको त्रिवेणी गाउँपालिका–५ मा आज बिहान बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । दाङ घोराहीबाट रुकुम जाँदै गरेको ना. ४ख ५७५४ नम्बरको बस टुनिबोट र सल्लेखोलाको बीचमा दुर्घटना भएको...पूरा पढ्नुहोस् »