काठमाडौं । आउँदो असोज १ गतेदेखि विद्यालय खोल्न सरकारले स्वीकृति दिएको छ । अभिभावक भने चिन्तित छन् ।
असोज २१ गतेदेखि दसैँ सुरु हुन्छ । त्यसपछि विद्यालय स्वतः बन्द हुने अवस्थामा चाडपर्वको मुखमा विद्यालय खोल्नुको औचित्य खोजिरहेका छन् अभिभावक । उनीहरूले कोरोना संक्रमणको त्रास कायमै रहेको स्थितिमा विद्यार्थीलाई विद्यालय पठाउन नसकिने...