काठमाडौ : निर्माण व्यवसायी संघका अध्यक्ष शरदकुमार गौचन हत्या प्रकरणको अनुसन्धानले एक वर्षपछि नयाँ रहस्य खुल्दै आएको छ। अपराध महाखाशाको टोलीको कात्तिक १२ गते गौचन हत्याका थप तीन जना पक्राउ गरेसँगै घटनाले अर्को मोड लिएको हो।
प्रकाउ परेकाहरुको बयानबाट प्रहरीले आइतबार गौचन हत्याका मुख्य अभियुक्त काठमाडौं बाफलका...