काठमाण्डौ – अर्थमन्त्री जनार्दन शर्माले नेपालको अर्थतन्त्र सङ्कटमा नरहेको दाबी गर्नुभएको छ । आज बिहीवार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २६ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री शर्माले नेपालको अर्थतन्त्र नबुझेकाले मात्रै नेपालको अर्थतन्त्र सङ्कटमा छ भन्ने गरेको बताउनुभएको हो । देशको अर्थतन्त्रमा सङ्कट छ भन्नुभन्दा पहिला अर्थतन्त्रको परिभाषा, देशको वस्तुस्थितिमा ध्यान दिएर बोल्न अर्थशास्त्री, व्यवासायी र राजनीतिक व्यक्तित्वलाई उहाँको आग्रह छ ।
गभर्नर अधिकारीले निजी क्षेत्र र अर्थशास्त्रीलाई देशको अर्थत...