पहिरोमा पुरियो एस्काभेटर, दाङ-सल्यान सडकखण्ड अवरुद्ध

९ चैत, सल्यान । दाङ-सल्यान सडक खण्डमा झरेको सुक्खा पहिरोले एस्काभेटर पुरिएको छ । एस्काभेटर अपरेटर हिमनाथ योगी सामान्य घाइते छन् । सल्यानको कपुरकोट-३ चोरखोला नजिक सडक फराकिलो बनाउन खनिरहेको बेला मंगलबार बेलुकी करिब साढे सात बजेतिर सुक्खा पहिरो खसेको थियो । पहिरोसँगै झरेका ठूला-ठूला ढुंगाले एस्काभेटरको केही भाग पुरिएको छ । अहिले उक्त सडक […]

सम्बन्धित सामग्री

दाङ–सल्यान सडकखण्ड अवरुद्ध

१३ भदौ, दाङ । निरन्तरको वर्षाका कारण तुलसीपुर उपमहानगरपालिकाको साततलेमा पहिरो खसेपछि राप्ती राजमार्ग अवरुद्ध भएको छ । दाङ–सल्यान सडक खण्डअन्तर्गत तुलसीपुर–३ साततलेमा पहिरो खसेपछि बिहानैदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी राजनकुमार गौतमले जानकारी दिए । उनका अनुसार बिहान करिब तीन बजेतिर पहिरो खसेपछि सडकमा यातायात आवागमन ठप्प भएको छ […]

मेडिकल काउन्सिलको विशेष परीक्षा साउन सात गते हुने

काठमाडौं।काठमाडौं महानगरले तीनवटा नयाँ दमकल खरिद गरेको छ।मेडिकल काउन्सिलको विशेष परीक्षा साउन सात गते शनिबार हुने भएको छ।पहिरो खसेपछि दाङ–सल्यान सडकखण्ड अवरुद्ध हुन पुगेको छ।पर्साबाट गाँजा र लागुऔषधसहित चारजना पक्राउ परेका छन् र श्रीलंकाको नयाँ राष्ट्रपति चयनका लागि आज मनोनयन दर्ता हुँदै छ।

पहिरो खसेपछि दाङ–सल्यान सडकखण्ड अवरुद्ध

३ साउन दाङ । वर्षाका कारण सोमबार साँझ पहिरो खसेपछि दाङ–सल्यान सडकखण्ड अवरुद्ध भएको छ । राप्ती राजमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको चोरखोला नजिकै पहिरो जाँदा सोमबार रातिदेखि सडक अवरुद्ध भएको हो । पहिरोसँगै माथिबाट ठूलो ढुंगा खसेपछि राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ । पहिरोका कारण सडक अवरुद्ध भएपछि यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् । जिल्ला […]

सुक्खा पहिरो खस्दा एस्काभेटर पुरियो, दाङ-सल्यान सडकखण्ड अवरुद्ध

एस्काभेटर पुरिएपछि मंगलबार रातिदेखि दाङ-सल्यान सडकखण्ड अवरुद्ध भएको छ ।

दाङबाट पहाडी जिल्ला जोड्ने सडक ठाउँठाउँमा अवरुद्ध

दाङ– लगातार परेको पानीका कारण झरेको पहिरोले दाङ–रोल्पा जोड्ने होलेरी सडक खण्ड र दाङ–सल्यान सडकखण्ड अवरुद्ध भएको छ। घोराही उपमहानगरपालिका–१३ काभ्रे स्थित घोराही होलेरी सडक खण्डमा माथि बाट पहिरो खसेर बाटो अवरुद्ध भएको र पहिरो हटाउने काम जारी रहेको दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए। यस्तै तुलसीपुर उपमहानगरपालिका–३ लाहुरे चौरस्थित दाङ–सल्यान सडक खण्डमा […]