धनकुटामा ४ म्‍याग्निच्यूडको भूकम्प

१२ मंसिर, काठमाडौं । धनकुटामा भूकम्प गएको छ । सोमबार विहान १० बजेर ४५ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार विहान ४ म्‍याग्निच्यूडको भूकम्प गएको हो ।

सम्बन्धित सामग्री

भूकम्प प्रभावित क्षेत्रमा विशिष्टको लावालस्करले आतंक मच्चायो : ईश्वर पोखरेल

धनकुटा : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा सरकारी विशिष्ट व्यक्तिको लावालस्करले आतंक मच्चाएको बताएका छन्। प्रेस चौतारी धनकुटाले बिहीवार सदरमुकाम धनकुटामा गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष पोखरेलले राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरूको लावालस्करले पर्यटन आतंक खडा गरेको कटाक्ष गरेका हुन्।राहत लिएर जानेभन्दा पनि रमिता हेर्न जाने क्रम धेरै भएकाले भूकम्पपीडितलाई थप समस्या बनाएको नेता पोखरेलको भनाइ छ। विशिष्ट व्यक्तिको हेलिकप्टर

धनकुटामा ३.७ रेक्टरस्केलको भूकम्प

धनकुटा । धनकुटाको मूलघाट केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान १० बजेर ४५ मिनेट जाँदा चार रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि शनिबार राति इलामको विल्याँटे बजार केन्द्रविन्दु भएर ३.७ रेक्टरस्केलको भूकम्प गएको थियो । केही दिन पहिले पश्चिम नेपाल केन्द्रविन्दु भएर भूकम्प जाँदा […]

धनकुटामा भूकम्प गयो

काठमाडौँ। धनकुटामा भूकम्प गएको छ। सोमबार विहान १० बजेर ४५ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। केन्द्रका अनुसार विहान ४ म्‍याग्निच्यूडको भूकम्प गएको हो।

विद्यालयको भवन प्रयोगविहीन

धनकुटा : देशका कतिपय ठाउँमा विद्यालय भवन नहुँदा विद्यार्थीहरु चौरमा बसेर पढ्न बाध्य छन्। तर, धनकुटामा भने निर्माण भएका भवनसमेत प्रयोगमा आउन सकेको छैन।विद्यालयको पठनपाठनका लागि सहज होस भन्ने उद्देश्यले गोकुण्डेश्वर मावि धनकुटाको सल्लेरी वन नजिक निर्माण गरिएकोे भवन प्रयोगविहीन भएको हो।भूकम्प पुनर्निर्माण प्राधिकरणले लाखौँ रुपैयाँ खर्चिएर निर्माण गरेको भवन प्रयोगविहीन भएको हो। कोशी राजमार्गसँगै जोडिएको गोकुण्डेश्वर माविमा ध्वनि प्रदूषणका कारण पढाइमा समस्या भइरहँदा सुनसान ठाउँमा बनेको