मध्यराति काठमाडौंमा भूकम्प

काठमाडौं : काठमाडौंको कलंकीलाई केन्द्र बनाएर मध्यरातमा भूकम्प गएको छ। मंगलवार राति १ बजेर ५९ मिनेटमा ३.५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र, लैनचौरले जनाएको छ।  

सम्बन्धित सामग्री

एका विहानै काठमाडौंमा शक्तिशाली भूकम्प

काठमाडौंमा आज (साउन २१ गते शनिबार) एकाविहानै भूकम्पक गएको छ । बिहान ५ बजेर २६ मिनेट जाँदा भूकम्प गएको हो । केही दिन अभि खोटाङमा शक्तिशाली भूकम्प गएर त्रस्त भैरहेको जनजीजनमा आज विहानको भूकम्पले अरु तर्साएको छ । यद्यपि यो भूकम्प गोरखा भूकम्पकै पराकम्पनन बताइएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् …

काठमाडौंमा भूकम्पको धक्का,केन्द्रबिन्दु खोटाङ

काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ। भूकम्प मापन केन्द्रका अनुसार आइतबार बिहान ८: १३ बजे भुकम्प गएको हो।...

सिन्धुपाल्चोकमा बिहानै भूकम्प

काठमाडौं । सोमबार बिहानै भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोकको हेलम्बु केन्द्रविन्दू भएर सोमबार बिहान ६ बजेर ७ मिनेटमा ४.७ रेक्टरस्केलको भूकम्प गएको हो । भूकम्पको धक्का काठमाडौंमा पनि महसुस भएको थियो । थप विवरण प्राप्त भइसकेको छैन । The post सिन्धुपाल्चोकमा बिहानै भूकम्प appeared first on राजधानी राष्ट्रिय दैनिक.

सिन्धुपाल्चोक केन्द्रविन्दू भएर बिहानै भूकम्प

नेपालमा सोमबार बिहानै भूकम्प गएको छ ।  राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोकको हेलम्बु केन्द्रविन्दू भएर सोमबार बिहान ६ बजेर ७ मिनेटमा ४.७ रेक्टरस्केलको भूकम्प गएको हो । भूकम्पको धक्का काठमाडौंमा पनि महसुस भएको थियो । क्षतिबारे विवरण प्राप्त भइसकेको छैन ।

काठमाडौंमा भूकम्पको धक्का

काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ।शुक्रबार बिहान ७ बजेर ६ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो। भक्तपुरको सल्लाघारी केन्द्रविन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार उक्त भूकम्प ३.५ म्याग्नेच्यूडको मापन गरिएको छ ।यसअघि  गत असार २१ गते बिहान ६ बजेर ३२ मिनेटमा काठमाडौंको कुलेश्वर केन्द्रविन्दु भएर ३.२ म्याग्नेच्यूडको भूकम्पको धक्का महसुस गरिएको थियो।

काठमाडौंमा भूकम्पको धक्का

२१ असार, काठमाडौं । काठमाडौंमा बिहानै भूकम्पको धक्का महसुस भएको छ । बिहान साढे छ बजे कम्पन्न भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। केन्द्रका अनुसार काठमाडौंको कुलेश्वरमा केन्द्रविन्दु भएर ३.२ म्याग्नेच्युटको भूकम्प गएको हो ।

काठमाडौंमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंमा भूकम्प गएको छ । भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ६.३२ बजे कुलेश्वर केन्द्रबिन्दु बनाएर ३.२ म्याग्निच्युडको भूकम्प गएको हो ।

लमजुङमा ५.८ को भूकम्पः काठमाडौंमा समेत धक्का

बुधबार बिहान करिब पौने ६ बजे भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार लमजुङको भुलभुले आसपास बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५.८ म्याग्नेच्युडको भूकम्प मापन गरिएको छ ।  यो भूकम्प २०७२ सालको महाभूकम्पको पराकम्प भएको केन्द्रले जानकारी दिएको छ । भूकम्पको धक्का काठमाडौंमा समेत महसुस गरिएको थियो ।

काठमाडौंमा ३.१ को म्याग्निच्यूड भूकम्प

न्इुज अफ नेपाल, काठमाडौं । सोमबार दिउँसो काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । अाज दिउँसो साढे २ बजे काठमाडौंमा भुइँचालोको धक्का महसुस गरिएको हो । ३.१ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको केन्द्र कुलेश्वर रहेको केन्द्रले बताएको छ ।