बैतडीमा भएको जिप दुर्घटनामा ४ जनाको मृत्यु, ६ जना घाइते

धनगढी । बैतडीमा भएको जिप दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो पञ्चेश्वर गाउँपालिका– ६ रोडिदेवलको गणमेश्वर मन्दिर नजिकै भएको जिप दुर्घटनामा ४ जनाको घटनास्थलमै मृत्यु भएको हो।

सम्बन्धित सामग्री

बझाङमा पहिरोमा परि ४ जनाको मृत्यु, ६ जना घाइते

बझाङको बुङ्‍गल नगरपालिका वडा नम्बर १० स्थित टुमेडामा घरमाथिबाट पहिरो खस्दा ४ जनाको सव फेला परेको छ ।

इण्डोनेसियामा पहिरोमा परी ४ जनाको मृत्यु, ६ जना घाइते

इण्डोनेसियाको दक्षिणी सुलावेसी प्रान्तमा सडकमा पहिरो जाँदा कम्तीमा चार जनाको मृत्यु हुनुका साथै अन्य ६ जना घाइते भएका छन्। दक्षिण सुलावेसी प्रकोप न्यूनीकरण एजेन्सीका कार्यवाहक प्रमुख एमसन पान्डोलोले स्थानीय समयअनुसार साेमबार बिहान करिब ९ बजे बास्टेम उतारामा भीषण वर्षाका कारण पहिरो गएको बताए। पहिरोबाट २० जनाभन्दा बढी प्रभावित भएको बताइएको छ। पहिरोमा १० भन्दा बढी […]

अमेरिकाको लुजियानामा गोली चल्दा ४ जनाको मृत्यु, ६ जना घाइते

न्युयोर्क । संयुक्त राज्य अमेरिकाको लुजियानामा आयोजित एक ब्लक पार्टीमा भएको गोली काण्डमा चार जनाको मृत्यु भएको छ भने २ बालबालिकासहित ६ जना घाइते भएका छन् । मङ्गलवार राति यहाँको श्रेभेपोर्ट क्षेत्रमा स्वतन्त्रता दिवस मनाउन भेला भएका मानिसहरूका बीचमा उक्त घटना भएको हो । श्रेभपोर्ट प्रहरीका प्रवक्ता सर्जेन्ट एन्जी विल्हाइटले मङ्गलवार राति मेलामा कम्तीमा १० […]

आन्ध्र प्रदेशमा कार ठोक्किँदा ४ जनाको मृत्यु, ६ जना घाइते - NepaliPatra

एजेन्सी । पूर्वी गोदावरी जिल्लाको माडकी राष्ट्रिय राजमार्गमा शनिबार बिहान कार र मालवाहक गाडी एकापसमा ठोक्किँदा कम्तीमा चार जनाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन्। मृत्यु हुनेमा कार चालक र गाडीमा सवार तीन जना रहेका छन् । बिहान करिब ४ बजे सो दुर्घटना भएको हो । सर्कल इन्स्पेक्टर रजनी कुमारले बताएअनुसार […]

भारतको जम्मू–कश्मीरमा आतंकवादी आक्रमणमा परी दुई दिनमा ६ जना हिन्दुको मृत्यु

जम्मू–कश्मीर। भारतको जम्मू–कश्मीरमा आतंकवादीको आक्रमणमा परी दुई दिनमा ६ जना हिन्दुको मृत्यु भएको छ। मृत्यु हुनेमा दुई जना बच्चा समेत रहेका छन्। सोमबार आतंकवादीले डांगरी गाउँमा आईडी बिस्फोट गराउँदा दुई जनाक बच्चाको मृत्यु भएको हो। घटनामा दुई जना घाइते भएका छन्। आइतबार साँझ सोही क्षेत्रमा आतंकवादीको आक्रमणमा परी ४ जनाको मृत्यु र ६ जना घाइते भएका थिए। (एजेन्सी)

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

काठमाडौं : देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन्। बाराको निजगढ नगरपालिका २ मा साँझे ट्रकमा मोटरसाईकल ठोक्किँदा २ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन्। मृत्यु हुनेमा मोटरसाइकल चालक रौतहट गुजरा नगरपालिका सिम्रीकका २६ वर्षिय भुवन पहाडी र पछाडी सवार २७ वर्षीय रित बहादुर राई रहेका छन्। दुबैको घटनास्थलमा नै मृत्यु भएको हो। सोही दुर्घटनामा मोटरसाइकलमा सवार २४ वर्षीय सुशील माझी घाइते भएका छन्। उनको प्रसुति सामुदायिक अस्पताल निजगढमा

सशस्त्र प्रहरीको गाडी दुर्घटना हुदा ३ सशस्त्र प्रहरीसहित ४ जनाको मृत्यु

कपिलवस्तुमा सशस्त्र प्रहरी सवार ट्रक दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।...

बैतडीमा जीप दुर्घटना माईत जाँदै गरेका नव विवाहित जोडी सहित ४ जनाको मृत्यु

बैतडी । बैतडीमा जीप दुर्घटना हुदाँ ४ जनाको मृत्यु भएको छ भने, ६ जना घाइते भएका छन् । पाटनबाट सकारका लागि हिडेको से १ज ८८८ नम्बरको जीप पाटन नगरपालिका वडा न. १ सकार खोलामा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको हो । मृतक मध्ये २ जना नव विवाहित जोडी भएको प्रहरीले जनाएको छ । मृत्यु […] The post बैतडीमा जीप दुर्घटना माईत जाँदै गरेका नव विवाहित जोडी सहित ४ जनाको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

बागलुङ जिप दुर्घटनाका घाइतेको नामावली

बागलुङ : सोमबार बिहान बडीगाड गाउँपालिका वडा नम्बर ५ मा भएको जिप दुर्घटनाका घाइतेहरूको नाम प्रहरीले सार्वजनिक गरेको छ। बडीगाड गाउँपालिका ५ ग्वालीचौरमा सोमबार बिहान जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ। बसमा चालकसहित १२ यात्रु सवार थिए। बडीगाड ८ रण...

बाग्लुङमा रोकिएको जीप खस्यो, ४ जनाको मृत्यु

बाग्लुङ, ९ साउन — बाग्लुङको ग्वालीचौरमा जीप दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । सो दुर्घटनामा परेर ६ जना घाइते भएका छन् ।ध १ ज १८४ नम्बरको जीप