अमेरिकाको लुजियानामा गोली चल्दा ४ जनाको मृत्यु, ६ जना घाइते

न्युयोर्क । संयुक्त राज्य अमेरिकाको लुजियानामा आयोजित एक ब्लक पार्टीमा भएको गोली काण्डमा चार जनाको मृत्यु भएको छ भने २ बालबालिकासहित ६ जना घाइते भएका छन् । मङ्गलवार राति यहाँको श्रेभेपोर्ट क्षेत्रमा स्वतन्त्रता दिवस मनाउन भेला भएका मानिसहरूका बीचमा उक्त घटना भएको हो । श्रेभपोर्ट प्रहरीका प्रवक्ता सर्जेन्ट एन्जी विल्हाइटले मङ्गलवार राति मेलामा कम्तीमा १० […]