फ्रन्टलाइनर स्वास्थ्यकर्मी र कर्मचारी धमाधम संक्रमित बन्दै

तनहुँ– तनहुँमा कोरोना संक्रमण दैनिक बढ्दो छ । दैनिक संक्रमण बढिरहेको बेला विशेषत स्वास्थ्यकर्मी र कर्मचारी बढी संक्रमित भइरहेको छन् । फ्रन्टलाइनर स्वास्थ्यकर्मी र कर्मचारीमा देखिएको संक्रमणदरले समुदायस्तरमा कोरोना भुसको आगो झैँ फैलिरहेको आकलन सहजै गरिन्छ । भीमाद नगरपालिका-६ स्थित भीमाद प्राथमिक स्वास्थ्य चौकीका १७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य चौकीमा कार्यरत […]

सम्बन्धित सामग्री

‘फाजिल कर्मचारी’ भनिएपछि स्वास्थ्यकर्मी तनावमा

कर्मचारी समायोजन ऐन २० को दफा ७, समायोजन-संशोधन र समायोजन मिलानअनुसार आएका गोदावरी नगरपालिकाका स्वास्थ्यकर्मीलाई ‘फाजिल’ कर्मचारी भनिएपछि उनीहरू न्यायको खोजीमा भौँतारिएका छन्।...

‘फाजिल कर्मचारी’ भनिएपछि स्वास्थ्यकर्मी तनावमा

कर्मचारी समायोजन ऐन २० को दफा ७, समायोजन-संशोधन र समायोजन मिलानअनुसार आएका गोदावरी नगरपालिकाका स्वास्थ्यकर्मीलाई ‘फाजिल’ कर्मचारी भनिएपछि उनीहरू न्यायको खोजीमा भौँतारिएका छन्।...

कर्णाली प्रदेशले माग्यो १५० चिकित्सक तथा स्वास्थ्यकर्मी

कर्णाली प्रदेश सरकारको यही पुस २१ गते बसेको मन्त्रिपरिषद् बैठकले सेवा करारमा कर्मचारी लिने निर्णय गरेबमोजिम मन्त्रालयले आज चिकित्सक तथा स्वास्थ्यकर्मी सेवा करारमा लिन सूचना प्रकाशित गरेको हो।

कालीकोट: बर्थिङ सेन्टरमा स्वास्थ्यकर्मी नहुँदा स्ट्रेचरमा सुत्केरी

करार कर्मचारी हटाइएको बाहनामा दोष लगाउन नमिल्ने गाउँपालिका अध्यक्ष नगेन्द्र विष्टले बताए। 'स्वास्थ्यकर्मी प्रदेश सरकारले करारमा नियुक्त गरेको हो।

कोरोना महामारीमा खटिने स्वास्थ्यकर्मी र कर्मचारी सम्मानित

१ मंसिर, गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाले स्वास्थ्यकर्मी तथा कर्मचारी सम्मान गरेको छ । कोरोन महामारीको समयमा खटेका स्वास्थ्यकर्मी र कर्मचारी गरी ४८ जनालाई सम्मान गरिएको हो । कार्यक्रममा नगरपालिकाका मेयर डिल्लीराज भुसालले स्वास्थ्य क्षेत्रमा खटिने कर्मचारीको सुबिधा लगायत हरेक क्षेत्रमा कति पनि कमी नराखेको बताए । कोरोना महामारीमा दु:ख गरेका कारणले अरु केही […]

शिक्षण अस्पताल नेपालगञ्जका स्वास्थ्यकर्मी र कर्मचारीद्वारा आन्दोलनकाे घाेषणा

बाँके – नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका कर्मचारीहरूले आन्दोलनको घोषणा गरेका छन् । तलब वृद्धि, भत्तालगायतका विभिन्न सात बुँदे माग राखेर उनीहरूले आन्दोलनको घोषणा गरेका हुन् । अस्पतालमा क्रियाशील कर्मचारी सङ्गठन, कर्मचारी सङ्घ र नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनको संयुक्त नेतृत्वमा आज सोमवारदेखि कर्मचारीहरू हातमा कालो पट्टी बाँधेर आन्दोलनमा सहभागी भएका आन्दोलन परिचालन समितिका संयोजक यमबहादुर खड्काले जानकारी दिनुभयो । आन्दोलनबारे जानकारी दिन आज आयोजना गरिएको पत्रकार सम्मेलनमा संयोजक खड्काले माग सम्बाेधन ...

मंसिरदेखि भत्ता नपाएको भन्दै वीर अस्पतालका स्वास्थ्यकर्मी धर्नामा

काठमाडौं। भत्ताको माग गर्दैं वीर अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी धर्नामा बसेका छन्। हिजोदेखि आन्दोलित उनीहरुले आज पनि धर्ना दिएका छन्। अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा.जागेश्वर गौतमको कार्यकक्षमा भत्ता माग्न पुगेका स्वास्थ्यकर्मीमाथि प्रहरीले बल प्रयोग गरेको थियो। गौतमले प्रहरी बोलाएर आफ्नै कर्मचारी कुटाएको भन्दै उनको सरुवा हुनुपर्ने स्वास्थ्यकर्मीले माग गरेका छन्। वीरका स्वास्थ्यकर्मी तथा कर्मचारीले मङ्सिरदेखि भत्ता पाएका छैनन्।

पर्वत अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी तलबविहीन

पर्वत । पर्वत अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरू पाँच महिनादेखि तलबविहीन बनेका छन् । कोष तथा लेखा नियन्त्रक कार्यालयले टिएसए पद्धतिअनुसार खाता सञ्चालन गर्न भन्दै चालु अवस्थामा रहेको खाता सञ्चालनमा रोक्का गरेपछि उनीहरु तलब पाउनबाट बञ्चित बनेका हुन् । अस्पतालको नेपाल बैंक लिमिटेड पर्वत शाखामा राखेको खाता रोकिएको छ । काम गरेको लामो समय हुँदा समेत […]

चितवनमा ८६ चिकित्सक र स्वास्थ्यकर्मी सङ्क्रमित

कोरोनाको दोस्रो लहरसँगै जिल्लाका अस्पतालहरुमा कार्यरत चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र कर्मचारी गरी ८६ जना सङ्क्रमित भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।