काठमाडौं । सरकारले सन २०३० सम्ममा संघीय संसदमा ४० प्रतिशत, प्रदेश सभामा ४२ प्रतिशत महिला प्रतिनिधित्व गराउने लक्ष्य रहेको जनाएको छ । मंगलबार प्रतिनिधिसभामाको बैठकमा सरकारको तर्फबाट धारणा राख्दै कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द बन्दीले यस लक्ष्यमा सरकार प्रतिवद्ध रहेको बताए । आगामी निर्वाचनमा प्रदेश र संघीय संसदको निर्वाचनमा महिलाको समानुपातिक सहभागिता गराउनुपर्ने […]