कुहिने फोहोर व्यवस्थापनका लागि स्थान पहिचान भएन

काठमाडौं उपत्यकामा उत्पादन हुने कुहिने फोहोर यहीँ नै व्यवस्थापन गर्ने भने पनि हालसम्म स्थान पहिचान हुन सकेको छैन । काठमाडौं महानगरपालिकाका प्रमुख वालेन्द्र साहले कुहिने फोहोर यहीँ व्यवस्थापन गर्ने घोषणा गरे पनि हालसम्म कार्यान्वयन हुन सकेको छैन ।

सम्बन्धित सामग्री

सकियो ‘अन्नपूर्ण हिमाल सफाइ अभियान’

काठमाडौं। गत चैत १४ गतेबाट शुरू भएको सफा हिमाल अभियानअन्तर्गत अन्नपूर्ण हिमाल सफाइ अभियान सम्पन्न भएको छ । हिमाली क्षेत्रमा बढ्दो प्रदुषण कम गर्ने उद्देश्यले नेपाली सेनाको अगुवाईमा अभियान सञ्चालनमा थियो । सह–सेनानी भीमबहादुर भुजेलको नेतृत्वमा खटिएको नेपाली सेनाको १० जना र शेर्पा सहयोगी सहितको टोली चैत १५ गते अन्नपूर्ण आधार शिविरको लागि प्रस्थान गरेको थियो । उक्त टोलीले अन्नपूर्ण आधार शिविर र माथिल्ला क्याम्पहरूबाट कुहिने एक हजार २१६ किलो र नकुहिने दुई हजार ३५१ किलो गरी जम्मा तीन हजार ५६७ किलो फोहोर संकलन गरेको छ ।  संकलित कुहिने फोहोर व्यवस्थापनका लागि स्थानीय निकायलाई बुझाइएको र नकुहिने फोहोर काठमाडौं ल्याई फोहोर व्यवस्थापन कम्पनीलाई हस्तान्तरण गरिएको बताइएको छ । फोहोर बुधवार अभियानसम्बद्ध संस्था तथा कार्यालयका प्रतिनिधिको रोहवरमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशक सहायक रथी सुन्दर कुमार पाण्डेले फोहोर व्यवस्थापन कम्पनी ‘क्रियशन भेन्चर’ लाई हस्तान्तरण गरेका हुन् ।

‘मुक्तिनाथ आत्मनिर्भर ग्रिनप्रोजेक्ट’ अभियान सञ्चालन

काठमाडौँ- मुक्तिनाथ विकास बैंक लि.ले १७औं वर्षमा प्रवेश गरेसँगै दिगो विकासमा टेवा पुग्ने सामाजिक उत्तरदायित्व अभियानलाई निरन्तरता दिँदै “मुक्तिनाथ आत्मनिर्भर ग्रिनप्रोजेक्ट” अभियानको संचालन गरेको छ । यस अभियानअन्तर्गत बैंकले देशभरका विभिन्न अनाथालय तथा वृद्धाश्रमहरु छनौट गरी आवश्यकता अनुसार थोपा सिचाई करेसा बारीको निर्माण, तरकारीहरुको बीउ तथा कुहिने फोहोर व्यवस्थापनका लागि चाहिने डिकम्पोजर हस्तान्तरण गरेको छ […]

कुहिने फोहोर व्यवस्थापनका लागि स्थान पहिचान भएन

काठमाडौँ उपत्यकामा उत्पादन हुने कुहिने फोहोर यहीँ नै व्यवस्थापन गर्ने भने पनि हालसम्म स्थान पहिचान हुन सकेको छैन।सम्भावित पाँच स्थानको पहिचान गरे पनि स्थानीय सकारात्मक हुन नसक्दा थप प्रक्रिया अघि बढ्न नसकेको महानगरले जनाएको छ।...

कुहिने फोहोर व्यवस्थापनका लागि स्थान पहिचान भएन

काठमाडौँ उपत्यकामा उत्पादन हुने कुहिने फोहर यहीँ नै व्यवस्थापन गर्ने भने पनि हालसम्म स्थान पहिचान हुन सकेको छैन । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले कुहिने फोहर यहीँ व्यवस्थापन गर्ने घोषणा गरेपनि हालसम्म कार्यान्वयन हुन सकेको छैन । सम्भावित पाँच स्थानको पहिचान गरे पनि स्थानीय सकारात्मक हुन नसक्दा थप प्रक्रिया अघि बढ्न नसकेको कामपाले जनाएको छ । कामपाका प्रमुख साहको सचिवालय सदस्य सुनील लम्सालका अनुसार अहिलेसम्म विभिन्न पाँच स्थानमा ५० देखि एक सय ५० रोपनी जग्गाको पहिचान भएको छ । उक

कुहिने फोहोर व्यवस्थापनका लागि स्थान पहिचान भएन

काठमाडौं । काठमाडौं उपत्यकामा उत्पादन हुने कुहिने फोहोर यहीँ नै व्यवस्थापन गर्ने भनिए पनि हालसम्म स्थान पहिचान हुन सकेको छैन । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले कुहिने फोहोर यहीँ व्यवस्थापन गर्ने घोषणा गरे पनि हालसम्म कार्यान्वयन  हुन सकेको छैन । सम्भावित पाँच स्थानको पहिचान गरिए पनि स्थानीय सकारात्मक हुन नसक्दा...

कुहिने र नकुहिने फोहोर आजबाट छुट्टाछुट्टै दिन संकलन गरिँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि कुहिने र नकुहिने फोहोर छुट्याएर संकलन गर्ने भएको छ । यसका लागि महानगरले तालिका सार्वजनिक गरिसकेको छ । महानगरले कुहिने फोहोर सङ्कलन गर्ने दिन आइतबार र बुधबार तय गरेको छ । नकुहिने फोहोर सोमबार र शुक्रबार संकलन गर्ने जनाएको छ ।  तोकिएबमोजिम नागरिकले फोहर व्यवस्थापनका लागि सहयोग...

फोहोर व्यवस्थापनका लागि कौसी खेती किन?

सहरी क्षेत्रमा कुहिने फोहोर व्यवस्थापनको एउटा राम्रो उपाय कौसी खेती हो। तरकारी तथा फलफूलमा हुने परनिर्भरता कम गर्न, आर्थिक, मानव स्वास्थ्य तथा वातावरणीय दृष्टिकोणबाट हेर्दा कौसी खेतीलाई प्रोत्साहन गर्नुपर्ने देखिन्छ। तर त्यसको लागि स्थानीय निकायको भूमिका अहम रहन्छ।

कुहिने फोहाेर घरभित्रै व्यवस्थापन गराैँ - काठमाण्डाै महानगरपालिका

काठमाण्डाै - काठमाण्डाै महानगरपालिकाले कुहिने र नकुहिने फोहोर छुट्याएर कुहिने फोहोर घरमै व्यवस्थापन गर्न आग्रह गरेको छ । नकुहिने फोहोरलाई भने सङ्कलन गर्ने गाडी आएपछि मात्र पठाउन महानगरपालिकाले आग्रह गरेको छ । फोहोर व्यवस्थापन गर्ने क्षेत्र नुवाकोटको सिसडोलमा फोहोर व्यवस्थापनमा समस्या भएको भन्दै महानगरपालिकाले कुहिने फोहोरलाई घरमै व्यवस्थापन गर्न आग्रह गरेको हो ।  महानगरपालिकाले सोमवार विज्ञप्ति निकालेर ल्याण्डफिल्ड साइटका स्थानीय बासिन्दालाई पनि  फोहोरको व्यवस्थापनका लागि सहयोग गरिदिन आग्रह गरिएको छ । स्थानीय ब...

फोहोर व्यवस्थापनमा सहयोग गरिदिन प्रभावित क्षेत्रका बासिन्दासँग महानगरको अनुरोध

काठमाडौँ महानगरको वातावरण व्यवस्थापन विभागले फोहोर उत्पादक र ल्याण्डफिल साइट प्रभावितको नाममा आज एक विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिमा प्रभावित क्षेत्रका स्थानीयसँग फोहोर व्यवस्थापनका लागि सहयोग गर्न अनुरोध गरिएको छ । यसैगरी उत्पादकहरूलाई कुहिने र नकुहिने फोहोर छुट्याएर कुहिने फोहोर घरमै व्यवस्थापन गर्न र नकुहिने प्रकारको लाई फोहोर संकलन गर्ने गाडी आएर पछि मात्र राखेर पठाउन आग्रह गरिएको छ ।  विभागका प्रमुख हरि कुमार श्रेष्ठको हस्ताक्षरबाट जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘काठमाडौँ उपत्यकाभित्र दैनिक उत्सर्जन ...