काठमाडौं । काठमाडौं उपत्यकामा उत्पादन हुने कुहिने फोहोर यहीँ नै व्यवस्थापन गर्ने भनिए पनि हालसम्म स्थान पहिचान हुन सकेको छैन । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले कुहिने फोहोर यहीँ व्यवस्थापन गर्ने घोषणा गरे पनि हालसम्म कार्यान्वयन हुन सकेको छैन ।
सम्भावित पाँच स्थानको पहिचान गरिए पनि स्थानीय सकारात्मक हुन नसक्दा...