मुसिकोटका प्रमुख तथा उपप्रमुखका उम्मेदवार विरुद्ध पर्‍यो उजुरी

सुर्खेत । रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा मेयर उपमेयरका उम्मेदवारविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । नेकपा माओवादी केन्द्रबाट मेयरका उम्मेदवार बनेका वसन्त कुमार शर्मा र नेकपा एकीकृत समाजवादीबाट उपमेयरका उम्मेदवार बनेका विमल कुमार पुनका विरुद्ध कांग्रेस नेता महेन्द्र केसीले उजुरी दिएका हुन् । यी दुवै उम्मेदवारको नाम समानुपातिक बन्द सूचीमा रहेको भन्दै उजुरी […]

सम्बन्धित सामग्री

धनुषा- ३ मा गठबन्धनका उम्मेदवार निधि, झा र साहविरुद्ध उजुरी दर्ता

जनकपुरधाम- निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै धनुषा क्षेत्र नंं ३ का सत्ता गठबन्धनका उम्मेदवारहरूविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ। विद्यापति स्मारक पर्वका संरक्षक चन्द्रमोहन चौधरीले उम्मेदवारी खारेजीको माग गर्दै जनकपुरधामस्थित मुख्य निर्वाचन अधिकृतका कार्यालयमा उजुरी दर्ता गराएका हुन्। आइतबार जनकपुरधाममा सम्पन्न विद्यापति स्मृति पर्वमा प्रमुख अतिथिको रूपमा नेपाली कांग्रेसका नेता तथा धनुषा क्षेत्र […]

काठमाडौं-२ का उम्मेदवार श्रेष्ठविरुद्ध उजुरी

काठमाडौं– काठमाडौँ–२ प्रदेशसभा (२) का नेकपा एमालेका उम्मेदवार सुवर्ण श्रेष्ठविरुद्ध उजुरी परेको छ। श्रेष्ठले शंखरापुर नगरपालिकको प्रमुख रहँदा गैरकानुनी लिएको रकमलाई महालेखाले बेरुजुका रुपमा औँल्याउँदै फिर्ता गर्न निर्देशन दिएपनि नगरेको भन्दै श्रेष्ठको उम्मेदवारी नै खारेजीको माग गर्दै उजुरी परेको हो। उनका प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका भरतप्रसाद फुँयालले उजुरी दर्ता गरेका हुन्। आइतबार दर्ता भएका […]

उजुरीविरुद्ध जवाफ दिन प्रधानमन्त्री देउवालाई २ बजेसम्मको समय

फरक फरक जन्ममिति भएको भन्दै उजुरी परेपछि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रस्ट पार्न समय दिइएको छ ।नागरिकता र मतदाता नामावलीमा फरक फरक जन्ममिति परेको भन्ने उजुरीबारे जवाफ दिनका लागि आज दुई बजेसम्मको समयसीमा दिइएको छ । देउवाका विपक्षी उम्मेदवार नेपाली कांग्रेस बिपी समुहका उम्मेदवार कर्ण मल्लले जन्ममिति फरक भएको भन्दै दिएको उजुरीमा देउवाले आज २ बजेसम्म जवाफ दिइसक्नु पर्नेछ । डडेल्धुरामा प्रमुख निर्वाचन अधिकृत बालकृष्ण वाग्लेका अनुसार देउवा माथी परेको उजुरी उपर स्पष्ट पार

७० हजार फछ्र्यौट नहुदाँ काठमाडौं–२ का उम्मेदवार श्रेष्ठबिरुद्ध उजुरी

काठमाडौं । काठमाडौँ–२ प्रदेशसभा (२) का नेकपा एमालेका उम्मेदवार सुवर्ण श्रेष्ठविरुद्ध उजुरी परेको छ। श्रेष्ठले शंखरापुर नगरपालिकको प्रमुख रहँदा गैरकानुनी रूपमा लिएको रकमलाई महालेखाले बेरुजुका रुपमा औल्याउँदै फिर्ता गर्न निर्देशन दिएपनि नगरेको भन्दै श्रेष्ठको उम्मेदवारी नै खारेजीको माग गर्दै उजुरी परेको हो। उनका प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका भरतप्रसाद फुयालले उजुरी दर्ता गरेका हुन्। आइतबार […] The post ७० हजार फछ्र्यौट नहुदाँ काठमाडौं–२ का उम्मेदवार श्रेष्ठबिरुद्ध उजुरी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

काठमाडौं–२ का उम्मेदवार श्रेष्ठविरुद्ध उजुरी

काठमाडौं। काठमाडौँ–२ प्रदेशसभा (२) का नेकपा एमालेका उम्मेदवार सुवर्ण श्रेष्ठविरुद्ध उजुरी परेको छ। श्रेष्ठले शंखरापुर नगरपालिकको प्रमुख रहँदा गैरकानुनी लिएको रकमलाई महालेखाले बेरुजुका रुपमा औल्याउँदै फिर्ता गर्न निर्देशन दिएपनि नगरेको भन्दै श्रेष्ठको उम्मेदवारी नै खारेजीको माग गर्दै उजुरी परेको हो। उनका प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका भरतप्रसाद फुयालले उजुरी दर्ता गरेका हुन्। आइतबार दर्ता भएका […]

काठमाडौँ २ (२) का एमाले उम्मेदवार श्रेष्ठको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी

काठमाडौँ – काठमाडौँ–२ प्रदेशसभा २ का एमाले उम्मेदवारी सुवर्ण श्रेष्ठविरुद्ध उजुरी परेको छ। श्रेष्ठले शंखरापुर नगरपालिकको प्रमुख रहँदा गैरकानुनी रुपमा रकम लिएको र त्यसलाई महालेखाले बेरुजुका रुपमा औल्याउँदै फिर्ता गर्न निर्देशन दिए पनि गरेको भन्दै उम्मेदवारी नै खारेजीको माग गर्दैै उजुरी परेको हो। उजुरी उनका प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका भरतप्रसाद फुयालले दर्ता गरेका हुन्। […]

दैलेखको जिसस प्रमुखमा काँग्रेसका उम्मेदवारविरुद्ध बागी

जिल्ला समन्वय समिति (जिसस) दैलेखको प्रमुख पदमा नेपाली काँग्रेसका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी परेको छ ।  बागी उम्मेदवारी खारेजको माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । जसका कारण आज जेठ २६ गते हुने भनिएको मतदानसमेत अन्योलमा परेको छ । काँग्रेसको आधिकारिक उम्मेदवार दुर्गाकुमारी श्रेष्ठ हुन् भने बागी उम्मेवदार नमराज शाही हुन् । श्रेष्ठले शाहीको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी दिएकी छिन् । जिससको निर्वाचन निर्देशिका २०७४ को दफा १८ मा कुनै एक दलबाट निर्व

पाख्रिबासका उपमेयर र वडाध्यक्षका उम्मेदवारविरुद्ध बढी सेवासुविधा लिएको उजुरी

धनकुटा : प्रचलित ऐनभन्दा बढी सेवासुविधा लिएको भन्दै पाख्रिबास नगरपालिकाका उपमेयर र वडाध्यक्षका उम्मेदवारविरुद्ध उजुरी परेको छ।नेकपा एमालेका तर्फबाट पाख्रिवास नगरपालिकाको उपमेयरका उम्मेदवार नम्रता देउजा गौतम र सोही पार्टीबाट वडा नं. १० का वडा अध्यक्षका उम्मेदवार हरिबहादुर खत्रीविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको जिल्ला निर्वाचन कार्यालय धनकुटाका प्रमुख जयराम श्रेष्ठले बताए।उपमेयरकी उम्मेदवार गौतम पाख्रिबास नगरपालिका कार्यपालिकाको गत कार्यकालमा कार्यपालिका सदस्य थिइन् भने वड

कुश्मा नगरपालिकाका प्रमुख र उपप्रमुख दुवै पदका उम्मेदवार विरुद्ध उजुरी

पर्वत : पर्वतको कुश्मा नगरपालिको प्रमुख र उपप्रमुख बन्नको लागि उम्मेदवारी दर्ता गरेका दुई उम्मेदवारका विरुद्धमा उजुरी परेको छ।पाँच दलीय गठबन्धन अन्तर्गत नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका रामचन्द्र जोशी र उपप्रमुख पदमा नेकपा एमालेबाट उम्मेदवारी दिएकी स्वस्थानी रिजालका विरुद्धमा दुई फरक फरक विषयमा निर्वाचन आयोगमा उजुरी परेको हो।२०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि नेपाली कांग्रेसबाट नगरप्रमुख बनेका जोशीले विद्यालय भवन निर्माणको पेश्की रकम फर्स्योट नगरेको भन्दै उम्मेदवारी खारेजी गर्न उजुरी परेक

नेकपा (माओवादी केन्द्र)का नगर प्रमुख पदका उम्मेदवार विरुद्ध उजुरी

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिकाको नगर प्रमुख पदमा उम्मेदवारी दर्ता गराएका नेकपा (माओवादी केन्द्र)का उम्मेदवार नवराज ऐर विरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ।माओवादी केन्द्रबाट आगामी वैशाख ३० गते हुने  स्थानीय तह चुनावका लागि नगर प्रमुख पदमा मनोनयन दर्ता गरेका उम्मेदवार ऐर विरुद्ध सोही पार्टीका लोक बहादुर ऐरीले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका हुन्।निर्वाचन अधिकृत ताराप्रसाद जोशीले नगर प्रमुख पदका उम्मेदवार ऐर विरुद्ध परेको उजुरी निर्वाचन आयोगमा पठाइएको बताए।‘आयोग