धनकुटा : प्रचलित ऐनभन्दा बढी सेवासुविधा लिएको भन्दै पाख्रिबास नगरपालिकाका उपमेयर र वडाध्यक्षका उम्मेदवारविरुद्ध उजुरी परेको छ।नेकपा एमालेका तर्फबाट पाख्रिवास नगरपालिकाको उपमेयरका उम्मेदवार नम्रता देउजा गौतम र सोही पार्टीबाट वडा नं. १० का वडा अध्यक्षका उम्मेदवार हरिबहादुर खत्रीविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको जिल्ला निर्वाचन कार्यालय धनकुटाका प्रमुख जयराम श्रेष्ठले बताए।उपमेयरकी उम्मेदवार गौतम पाख्रिबास नगरपालिका कार्यपालिकाको गत कार्यकालमा कार्यपालिका सदस्य थिइन् भने वड