७० हजार फछ्र्यौट नहुदाँ काठमाडौं–२ का उम्मेदवार श्रेष्ठबिरुद्ध उजुरी

काठमाडौं । काठमाडौँ–२ प्रदेशसभा (२) का नेकपा एमालेका उम्मेदवार सुवर्ण श्रेष्ठविरुद्ध उजुरी परेको छ। श्रेष्ठले शंखरापुर नगरपालिकको प्रमुख रहँदा गैरकानुनी रूपमा लिएको रकमलाई महालेखाले बेरुजुका रुपमा औल्याउँदै फिर्ता गर्न निर्देशन दिएपनि नगरेको भन्दै श्रेष्ठको उम्मेदवारी नै खारेजीको माग गर्दै उजुरी परेको हो। उनका प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका भरतप्रसाद फुयालले उजुरी दर्ता गरेका हुन्। आइतबार […] The post ७० हजार फछ्र्यौट नहुदाँ काठमाडौं–२ का उम्मेदवार श्रेष्ठबिरुद्ध उजुरी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

उपराष्ट्रपति पदका उम्मेदवार यादवविरुद्ध उजुरी

जनता समाजवादी पार्टीबाट उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादवविरुद्ध उजुरी परेको छ । यादवको उम्मेदवारी संविधान र कानुनविपरीत रहेको दाबी गर्दै नेकपा (एमाले)का सांसद महेश बर्तौलासहितले शनिबार नयाँबानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी पेस गरेका हुन् । “राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा १६ (५)ले उपराष्ट्रपतिका लागि उम्मेदवार मनोनयन गर्दा राष्ट्रपति निर्वाचित व्यक्ति जुन लिङ्ग …

उपराष्ट्रपति उम्मेदवार रामसहायविरूद्ध उजुरी

काठमाडौँ । एमालेले जसपाबाट उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवविरुद्ध उजुरी दिएको छ। यादवविरुद्ध निर्वाचन अधिकृतको कार्यालय बानेश्वरमा एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्यको प्रतिनिधि बनेर महेश बर्तोलाले उजुरी दर्ता गराएका हुन् । यो संविधानको व्याख्याअनुसार उम्मेदवार महिला हुनुपर्ने हो । तर उहाँ उठ्नु भएकोले हामीले उजुरी दिएका हौँ’, उनले भने । जसपाले यादवविरुद्ध विरोध आउन सक्ने आशङ्कामा प्रमीला […] The post उपराष्ट्रपति उम्मेदवार रामसहायविरूद्ध उजुरी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

एमाले उम्मेदवार जालिम मियाविरुद्ध कांग्रेसले दियो उजुरी

३० कात्तिक, वीरगञ्ज । पर्सा– ४ का एमाले उम्मेदवार जालिम मिया विरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । मियाले साम्प्रदायिक द्वेष फैलाउने अभिव्यक्ति दिएको भन्दै सोही क्षेत्रका कांग्रेस उम्मेदवार रमेश रिजालले उजुरी दिएका हुन् । हालै सामाजिक सञ्जालमा सार्वजनिक भएको एक भिडियोमा जालिमले भोजपुरी भाषामा पहाडी समुदायलाई गाली गरेको रिजालले उजुरीमा उल्लेख गरेका छन् । […]

कास्की- ३ का उम्मेदवार रामजीप्रसाद बरालविरुद्ध आयोगमा उजुरी

पोखरा – कास्की- ३ का प्रतिनिधिसभाका उम्मेदवार रामजीप्रसाद बरालविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । पाँच दलीय गठबन्धनकाे तर्फबाट उम्मेदवार बनेका बराल कालो सूचीमा रहेको भन्दै बुधबार उजुरी परेको हो । युवा तथा खेलकुद मन्त्रालयको युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कालो सूचीमा रहेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमार्फत निर्वाचन आयोगमा बोधराज सुवेदीले उजुरी दिएका […]

कास्की ३ का गठबन्धन उम्मेदवार बरालविरुद्ध उजुरी

कास्की ३ मा सत्तारुढ गठबन्धनबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका माओवादी केन्द्रका रामजीप्रसाद बरालविरुद्ध उजुरी परेको छ ।

काठमाडौं-२ का उम्मेदवार श्रेष्ठविरुद्ध उजुरी

काठमाडौं– काठमाडौँ–२ प्रदेशसभा (२) का नेकपा एमालेका उम्मेदवार सुवर्ण श्रेष्ठविरुद्ध उजुरी परेको छ। श्रेष्ठले शंखरापुर नगरपालिकको प्रमुख रहँदा गैरकानुनी लिएको रकमलाई महालेखाले बेरुजुका रुपमा औँल्याउँदै फिर्ता गर्न निर्देशन दिएपनि नगरेको भन्दै श्रेष्ठको उम्मेदवारी नै खारेजीको माग गर्दै उजुरी परेको हो। उनका प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका भरतप्रसाद फुँयालले उजुरी दर्ता गरेका हुन्। आइतबार दर्ता भएका […]

गठबन्धनका उम्मेदवार डा. विश्व पौडेल विरुद्ध उजुरी

पौडेल अझै पनि राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बहाल रहेको भन्दै काँग्रेसकै बागी उम्मेदवार राजेन्द्र बुर्लाकोटीले उजुरी दिएका हुन्।...

उम्मेदवार भण्डारीविरुद्धको उजुरी खारेज

म्याग्दी : म्याग्दीको रघुगंगा गाउँपालिकाको अध्यक्षका लागि नेपाली कांग्रेसका उम्मेदवार तथा रघुगंगा गाउँपालिकाका निवर्तमान अध्यक्ष भवबहादुर भण्डारीविरुद्ध परेको उजुरी बिहीबार निर्वाचन अधिकृतको कार्यालयले खारेज गरेको छ।यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन तालिकाअनुसार मंगलबार उम्मेदवारविरुद्ध दावी विरोध गर्ने समयमा नेकपा एमालेबाट रघुगंगा गाउँपालिकाका अध्यक्षका उम्मेदवार प्रेमबहादुर कार्की र स्वतन्त्रबाट अध्यक्षका उम्मेदवार सागर भण्डारीले वैशाख १३ गते उनीविरुद्ध सरकारी जग्गा अपचलन सम्बन्धी उजुर

मकवानपुरका ७ जना उम्मेदवार विरुद्ध उजुरी दर्ता

मकवानपुरको १० स्थानीय तहमध्ये ३ स्थानीय तहका ७ जना उम्मेदवार विरुद्ध उजुरी परेको छ । हेटौंडा उपमहानगरपालिकाका २ जना, बकैया गाउँपालिकामा ३ जना, मनहरी गाउँपालिकाका २ जना गरी ७ जना उम्मेदवार विरुद्ध उजुरी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जानकारी दिएको छ ।हेटौंडा उपमहानगरपालिका नम्बर वडा–४ का नेकपा एमालेको तर्फबाट अध्यक्ष पदका उम्मेदवार नविन सिग्देल र हेटौंडा–१९ नम्बर वडाका वडा अध्यक्षका उम्मेदवार नरनाथ सुवेदी विरुद्ध उजुरी परेको कार्यालयले जनाएको छ । दुवै उम्मेदवार २०७४

एमाले उपमेयर उम्मेदवार कार्कीविरुद्ध उजुरी

स्थानीय तह निर्वाचनमा नेकपा एमालेको तर्फबाट विराटनगर महानगरपालिकाका लागि उपमेयरको उम्मेदवार शिल्पा निराला कार्कीविरुद्ध उजुरी परेको छ।...