लुक्दा थाहा होला

पालो माग्न अर्का दैलो ढुक्दा थाहा होला लम्पसार परि गोडामा झुक्दा थाहा होला।। छिमेकीमा दौरा थाप्दै माग्ने बानी बस्यो बेला बेला मूलको पानी सुक्दा थाहा होला।। बनेकालाई भत्काइवरी शहर गाउँको सफर बिग्रेकालाई सप्य्रो भनि फुक्दा थाहा होला।। आफै भान्छे चर्काए भुँडी नातागोता सबको वायु शुलले आन्द्रे थैली दुख्दा थाहा होला।। ल्याप्चे हाने तमसुकमा खुम्चिए जल […]

सम्बन्धित सामग्री

रविलाई थाहा चाहिँ के छ त?

‘उनी जान्नेलाई छान्ने भन्छन्, आखिर रविलाई थाहा चाहिँ के छ त?, सामाजिक सञ्जालमा रेसम पन्त लेख्छन्, ‘ सायद त्यो पनि उनलाई थाहा छैन।’...

थाहा नगरपालिकामा रुपचन्द्र विष्टको 'थाहा दर्शन' पढाइ हुने

हेटौंडा : उत्तरी मकवानपुरको थाहा नगरपालिकाले रुपचन्द्र विष्टको 'थाहा दर्शन'लाई जीवन्त बनाउन विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ।नगरपालिकाले आगामी शैक्षिक सत्रदेखि पालिकाभित्रका सबै विद्यालयमा स्थानीय पाठ्यक्रमको रुपमा थाहा आन्दोलनको प्रणेता रुपचन्द्र विष्टको दर्शनलाई विद्यालयमा पढाउने भएको भएको हो।विष्टको थाहा दर्शनलाई ‘थाहा ज्ञानमाला’ को रुपमा विद्यालयको पाठ्यक्रम तयार पारिएको नगरपालिकाले जनाएको छ। नगरपालिकाका मेयर लवशेर विष्टको अनुसार नगरपालिकाले दुई चरणमा गरी पा

थाहा नगरपालिका फेरि पनि उत्कृष्ट

मकवानपुर । मकवानपुर जिल्लाको थाहा नगरपालिका फेरि पनि उत्कृष्ट नगरपालिका बनेको छ । अघिल्ला वर्षजस्तै यो वर्ष पनि थाहा नगर जिल्लामै उत्कृष्ट बनेको हो । जिल्ला समन्वय समितिको छैटौँ जिल्ला सभाको अवसर पारेर थाहा नगरपालिकालाई जिल्लाका स्थानीय तहहरूमध्ये उत्कृष्ट घोषणा गरेको हो । यो घोषणासँगै थाहा नगरले ह्याट्रिक गरेको छ । लगातार ३ वर्ष जिल्लामा […]