गृह मन्त्रालयले गर्‍यो यी जिल्लाका सीडीओको काज सरुवा

गृह मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट १२ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) को जिम्मेवारी हेरफेर गरेको छ । मन्त्रालयले कैलाली, पाल्पा, अर्घाखाँची, सिन्धुपाल्चोकसहित जिल्लामा नयाँ सीडीओ पठाएको जनाइएको छ । यस्तो छ काज सरुवाको विवरण –

सम्बन्धित सामग्री

गृह मन्त्रालयले गर्‍यो सीडीओहरुको सरुवा

१ कात्तिक, काठमाडौं । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको सरुवा गरेको छ । गत असोज ३१ गतेको मन्त्रीस्तरीय निर्णयबाट सीडीओहरुको काज सरुवा गरिएको हो । कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई गृह मन्त्रालयमा तानेर उनको स्थानमा सहसचिव किरण थापालाई पठाइएको छ । सहसचिव जगन्नाथ पन्तलाई पाल्पाको सीडीओको जिम्मेवारी दिएर सरुवा गरिएको छ । यसअघि […]

गृह मन्त्रालयले गर्‍यो १६ सीडीओको काज सरुवा [सूचीसहित]

गृह मन्त्रालयले विभिन्न जिल्लाका १६ प्रमुख जिल्ला अधिकारी (सीडीओ) सरुवा गरेको छ । मन्त्रालयले सीडीओको काज सरुवा गरेको प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले जानकारी दिए । को कहाँ सरुवा ?

दुई डिआइजीको गृहले गर्‍यो सरुवा

काठमाडौं : गृह मन्त्रालयले दुई प्रहरी नायब महानिरीक्षक (डिआइजी) को काज सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालयको सचिवालयमा रहेका डिआइजी विश्वराज पोखरेल र महानगरीय रानीपोखरी कार्यालका डिआइजी शैलेस थापा क्षेत्रीको सरुवा गरिएको हो। प्रहरी प्रवक्ता समेत रहेका डिआइजी पोखरेललाई रानीपोखरी कार्यलयको जिम्मेवारी दिएको छ। त्यस्तै डिआइजी क्षेत्रीलाई सचिवालयमा प्रहरी प्रवक्ताको