गृह मन्त्रालयले गर्‍यो सीडीओहरुको सरुवा

१ कात्तिक, काठमाडौं । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको सरुवा गरेको छ । गत असोज ३१ गतेको मन्त्रीस्तरीय निर्णयबाट सीडीओहरुको काज सरुवा गरिएको हो । कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई गृह मन्त्रालयमा तानेर उनको स्थानमा सहसचिव किरण थापालाई पठाइएको छ । सहसचिव जगन्नाथ पन्तलाई पाल्पाको सीडीओको जिम्मेवारी दिएर सरुवा गरिएको छ । यसअघि […]

सम्बन्धित सामग्री

९ जना उपसचिवको सरुवा

२१ चैत, काठमाडौं । गृह मन्त्रालयले ९ जना उपसचिवहरूको सरुवा गरेको छ । गृह मन्त्रालय अन्तरगत काम गरिरहेका ९ जना उपसचिवको सरुवा तथा पदस्थापन भएको हो । विमानस्थल अध्यागमन कार्यालयमा ३ जना र अध्यागमन विभागमा नयाँ …

१३ सहसचिवसहित २२ जना सीडीओको सरुवा, काे कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं । गृह मन्त्रालयले केही सहसचिवसहित ३५ जना प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । गृहमन्त्रीकाे जिम्मेवारीमा सम्हालिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृह मन्त्रालयमा जगेडामा रहेका केही सहसचिव र उपसचिवको सरुवा गरेका हुन् । सरुवा तथा पदस्थापन सूचीअनुसार भर्खरै मात्रै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट गृह मन्त्रालय सरुवा भएर आएका सहसचिव महादेव पन्थलाई मन्त्रालयमा आन्तरिक व्यवस्थापन […]

सिडीओ सरुवामा नयाँ कार्यविधि बनाउँदै गृह मन्त्रालय

काठमाडौं । प्रमुख जिल्ला अधिकारीको सरुवा गर्न र नयाँ प्रमुख जिल्ला अधिकारी पठाउन गृह मन्त्रालयले मापदण्ड बनाउन लागेको छ । प्रमुख जिल्ला अधिकारी हुनका लागी अहिले ३ महिनाको तालिम लिनुपर्ने व्यवस्था छ । उप–सचिव र

विभिन्न जिल्लामा प्रजिअ फेरिए, काठमाडौंमा घनश्याम उपाध्याय

गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । गृह मन्त्रालय सचिवालयका अनुसार काठमाडौँको प्रमुख जिल्ला अधिकारीमा ललितपुरका प्रजिअ घनश्याम उपाध्याय आएका छन् । काठमाडौँका प्रजिअ गोविन्द रिजालको गृह मन्त्रालय तानिएका छन् । त्यसैगरी कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य ललितपुरमा सरुवा भएको छ भने  कास्कीमा गृह मन्त्रालयका प्रशासन महाशाखा प्रमुख टेकबहादुर केसीलाई पठाइएको छ । जुम्लाकी प्रजिअ विजया कुमारी प्रसाईं मन्त्रालय तानिएकी छन् भने जुम्लाको प्रजीअमा म

ठगीका घटना बढे, सबै सतर्क रहौं : गृह मन्त्रालय

गृह मन्त्रालयले पछिल्लो समय विभिन्न ठगीका घटनाहरु बढेको भन्दै त्यसबाट सर्तकता अप्नाउन सबैलाई आग्रह गरेको छ । आज एक विज्ञप्ति जारी गरी मन्त्रालयले पछिल्लो समय विभिन्न व्यक्ति तथा समूहले विभिन्न अवसर र लाभ उपलब्ध गराउने भनी गैरकानुनी रुपमा ठगी गर्ने गरेको पाइएकोले त्यस्ता खालका क्रियाकलाप गर्ने व्यक्ति वा समूहबाट सर्तक रहन आग्रह गरेको हो ।मन्त्रालयले रोजगारी वा काममा लगाउने भनी दिइने प्रलोभन, नियुक्ति पदस्थापन र सरुवा वा बढुवा गराउने आश्वासन, जग्गा वा घडेरी उपलव्ध गराउने, अनलाइनबाट चिठ्ठा वा अन्य

गृह मन्त्रालयले गर्‍यो ९ जिल्लाका सीडीओको सरुवा

गृह मन्त्रालयले ९ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सरुवा गरेको छ । बाँके, सुर्खेत, कैलालीसहित विभिन्न ९ जिल्लामा गृह मन्त्रालयले सीडीओ सरुवा गरेको हो । गृह मन्त्रालय स्रोतका अनुसार माधवप्रसाद ढुंगानालाई इलाम, बाबुराम अर्याललाई बझाङ, परमानन्द घिमिरेलाई रुकुमपश्चिम, उपेन्द्रराज पौडेललाई बाजुरा, दीर्घराज उपाध्यायलाई दार्चुला, दिलकुमार तामाङलाई ओखलढुंगा, छविलाल रिजाललाई झापा, खगेन्द्रप्रसाद रिजाललाई सुर्खेत र रमेश ढकाललाई बाग्लुङको प्रमुख जिल्ला अधिकारी बनाइएको छ । गृह मन्त्रालयले मन्त्रालयमै कार्यरत ३ उपसचिव र १ स...

गृह मन्त्रालय मातहतका १३ उपसचिवको काज सरुवा (सूचीसहित)

काठमाडौं । गृह मन्त्रालयले मन्त्रालय तथा मन्त्रालय मातहतमा कार्यरत १३ उपसचिवको काज सरुवा भएको छ । बुधबार सचिवस्तरीय निर्णयबाट उनिहरुको काज सरुवा गरिएको मन्त्रालयले जनाएको हो । मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलका अनुसार ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतलाई राष्ट्रिय परिचय पत्र तथा पञ्किरण विभागमा पठाइएको छ भने ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारीमा हरी पन्तलाई […]

गृह मन्त्रालय मातहतका १५ सहसचिव र उपसचिवकाे काज सरुवा (सूचीसहित)

गृह मन्त्रालयले थप १५ सहसचिव र उपसचिवकाे काज सरुवा गरेको छ । गृहमन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयले आइतबार काज सरुवा गर्ने निर्णय गरेकाे हाे ।

उपत्यकाका सिडिओका लागि दौडधुप तीव्र, कसले मार्ला बाजी ?

काठमाडौँ । उपत्यकाका जिल्लाको प्रमुख जिल्ला अधिकारी(प्रजिअ)का लागि दौडधुप सुरु भएको छ । गृह मन्त्रालयले सिडिओको सरुवा गर्ने तयारी गरिरहँदा उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाको सिडिओका लागि सहसचिवहरू दौड्न थालेका हुन् । महत्त्वपूर्ण र शक्तिशाली मानिने काठमाडौँका लागि गृह मन्त्रालय सहसचिव तथा कर्मचारी प्रशासन महाशाखा प्रमुख गोविन्द रिजाल, श्रम मन्त्रालयका सहसचिव विनोद सिंह, गृहकै […]

सात जना प्रमुख जिल्ला अधिकारीको पदस्थापन तथा सरुवा

गृह मन्त्रालयले सातजना प्रमुख जिल्ला अधिकारीको पदस्थापन तथा सरुवा गरेको छ । गृह मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्ति अनुसार गृह मन्त्रालय अन्तर्गत रहनुभएका उमेश बस्नेतलाई जिल्ला प्रशासन कार्यालय, रौतहटमा सरुवा गरिएको छ । सन्तबहादुर सुनारलाई जिल्ला प्रशासन कार्यालय दैलेखमा सरुवा गरिएको छ ।