दुई डिआइजीको गृहले गर्‍यो सरुवा

काठमाडौं : गृह मन्त्रालयले दुई प्रहरी नायब महानिरीक्षक (डिआइजी) को काज सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालयको सचिवालयमा रहेका डिआइजी विश्वराज पोखरेल र महानगरीय रानीपोखरी कार्यालका डिआइजी शैलेस थापा क्षेत्रीको सरुवा गरिएको हो। प्रहरी प्रवक्ता समेत रहेका डिआइजी पोखरेललाई रानीपोखरी कार्यलयको जिम्मेवारी दिएको छ। त्यस्तै डिआइजी क्षेत्रीलाई सचिवालयमा प्रहरी प्रवक्ताको

सम्बन्धित सामग्री

सरकारले गर्‍यो दुई सचिवहरूको सरुवा

९ चैत, काठमाडौं । सरकारले दुई सचिवहरुको सरुवा गरेको छ । कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिवमा फणिन्द्र गौतमलाई सरुवा गर्ने निर्णय बिहीबारको मन्त्रिपरिषद बैठकले गरेको छ । उनी हाल सत्य निरुपण तथा मेलमिलाप आयोगमा कार्यरत छन् । स्रोतका अनुसार शुक्रबार गौतमले कानुन मन्त्रालयमा भएको सरुवाको पत्र बुझेका छन् । गौतमले अब कानुनमन्त्री पदम […]

सरकारले गर्‍यो पाँच सचिवको सरुवा

काठमाडौं । सरकारले थप पाँच सचिवको सरुवा गरेको छ । गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले खेलकुद, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र कानुन मन्त्रालयका सचिवको सरुवा गरिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव सूर्य प्रसाद गौतमलाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ । खेलकुदका सचिव डा. दामोदर गौतमको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त सरुवा […] The post सरकारले गर्‍यो पाँच सचिवको सरुवा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सरकारले गर्‍यो सचिवहरूको सरुवा

काठमाडौँ- नेपाल सरकारले सचिवहरूको सरुवा गरेको छ । सरकारले अर्थसचिव मधु मरासिनीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेको हो । आज बसेको मन्त्रिपरिषद् बैठकले मरासिनीलाई जगेडामा राख्दै महिला बालबलिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव हरिप्रसाद मैनालीलाई युवा तथा खेलकुद मन्त्रालयमा तानेको छ । उनको ठाउँमा लुम्बिनी प्रदेशको प्रमुख सचिवका रूपमा काम गरिरहेका सचिव डिल्लीराम शर्मालाई […]

मन्त्रिपरिषद बैठकले गर्‍यो सचिवहरुको सरुवा

१९ साउन, काठमाडौं । सरकारले सचिवहरुको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सचिवहरु सरुवा गरेको हो । एक मन्त्रीका अनुसार अर्थ मन्त्रालयका सचिव मधु मरासिनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा, उद्योग, वाणिज्य तथा आपूर्ति मनलयका सचिव अर्जुन पोखरेल पनि प्रधानमन्त्री कार्यालयमा सरुवा भएका छन् । त्यस्तै बिहीबार नै सचिवमा बढुवा भएका दीपक काफ्ले लुम्बिनी […]

सरकारले गर्‍यो पाँच सचिवको सरुवा

सरकारले पाँच सचिवको सरुवा गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयबारे जानकारी दिँदै सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय...

सरकारले गर्‍यो पाँच डिआइजीको सरुवा, को कहाँ?

काठमाडौँः सरकारले पाँच प्रहरी नायब महानिरीक्षक (डिआइजी) को सरुवा गरेको छ। गृह मन्त्रालयको शुक्रबारको निर्णय अनुसार उनीहरुको सरुवा गरिएको हो।  सरुवा हुनेहरुमा मुकुन्दराज आचार्य, पूजा सिंह, पुरुषोत्तम कँडेल, उमेश रञ्जितकार र प्रकाशजंग कार्की छन्।

सरकारले गर्‍यो २७ सहसचिवको सरुवा

काठमाडौं– सरकारले २७ जना सहसचिवको सरुवा गरेको छ। शुक्रबारदेखि लागू हुने गरी मन्त्रिपरिषद्को निर्णयबाट ती सहसचिवको सरुवा गरिएको हो। राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिवहरु अधिकांश संघबाट संघमै सरुवा गरिएको छ। चार सहसचिवको भने संघबाट प्रदेशमा सरुवा भएको छ। हेर्नुस् सूची

सरकारले गर्‍यो ६८ उपसचिवहरुको सरुवा (सूचीसहित)

काठमाडौंः– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ६८ जना उपसचिवको सरुवा गरेको छ। सचिवस्तरीय निर्णयबाट उपसचिवको सरुवा गरिएको हो। सरुवा गरिएका २६ जना उपसचिव चाहिं अतिरिक्त समूहमा सामान्य प्रशासन मन्त्रालयमै कार्यरत् थिए। अतिरिक्त समूहमा राखिएका उनीहरुलाई अहिले संघ प्रदेश र स्थानीय तहमा खटाइएको हो। सोमबार मन्त्रालयले सचिव स्तरीय निर्णय गर्दै उनीहरूको सरुवा गरेको हो। मन्त्रालय […]

गृह मन्त्रालयले गर्‍यो सीडीओहरुको सरुवा

१ कात्तिक, काठमाडौं । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको सरुवा गरेको छ । गत असोज ३१ गतेको मन्त्रीस्तरीय निर्णयबाट सीडीओहरुको काज सरुवा गरिएको हो । कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई गृह मन्त्रालयमा तानेर उनको स्थानमा सहसचिव किरण थापालाई पठाइएको छ । सहसचिव जगन्नाथ पन्तलाई पाल्पाको सीडीओको जिम्मेवारी दिएर सरुवा गरिएको छ । यसअघि […]

गृह मन्त्रालयले गर्‍यो सीडीओहरूको सरुवा [सूचीसहित]

गृह मन्त्रालयले अध्यागमन विभाग लगायत मातहतका निकायमा सरुवा गरेको छ । गृह मन्त्रालयको सरुवा सूचीमा केही प्रमुख जिल्ला अधिकारी समेत सरुवा भएका छन् । बिहीवारको सरुवामा सहसचिव र उपसचिव तहका कर्मचारीको सरुवा गरिएको छ ।