काठमाडौं । प्रदर्शनको तेस्रो सातामा पनि घरेलु बक्स अफिसमा ‘छक्कापञ्जा ४’को वर्चस्व देखिएको छ । हलमा चलिरहेका हलिउड र भारतीय फिल्मको तुलनामा नेपाली कमेडी ड्रामाको अकुपेन्सी अझै उच्च छ । मंगलबार घोडेजात्राको दिनमा मध्यान्हपछि दीपकराज गिरी स्टारर फिल्मको अकुपेन्सी पुनः उकालो लागेको छ । वितरक मनोज राठीले प्रदर्शनको १८ दिनसम्म फिल्मले १४ देखि १५ करोडसम्म […]