‘छक्कापञ्जा ४’ले मनायो १६ भन्दा बढी हलमा ५१ दिन

काठमाडौं । ‘छक्कापञ्जा ४’ ले शनिबार प्रदर्शनको ५१ दिन सेलिब्रेसन गरेको छ । मुलुकका १६ भन्दा बढी हलमा दीपकराज गिरी स्टारर फिल्मले यो सफलता प्राप्त गरेको हो । घरेलु बक्सअफिसमा उछाल कमाइ गरेको यो फिल्म अहिले पनि उत्साहजनक कमाइसहित चलिरहेको छ । रिलिज भएका कतिपय फिल्मलाई हलमा एकसाता पनि टिक्न मुस्किल भैरहेको बेला ‘छक्कापञ्जा ४’को […]

सम्बन्धित सामग्री

‘छक्कापञ्जा ४’को व्यापारले दिएका तीन सन्देश

काठमाडौं । प्रदर्शनको तेस्रो सातामा पनि घरेलु बक्स अफिसमा ‘छक्कापञ्जा ४’को वर्चस्व देखिएको छ । हलमा चलिरहेका हलिउड र भारतीय फिल्मको तुलनामा नेपाली कमेडी ड्रामाको अकुपेन्सी अझै उच्च छ । मंगलबार घोडेजात्राको दिनमा मध्यान्हपछि दीपकराज गिरी स्टारर फिल्मको अकुपेन्सी पुनः उकालो लागेको छ । वितरक मनोज राठीले प्रदर्शनको १८ दिनसम्म फिल्मले १४ देखि १५ करोडसम्म […]

पहिलो साता ‘छक्कापञ्जा ४’को कमाइ आठ करोड हाराहारीमा

काठमाडौं । ‘छक्कापञ्जा ४’ले पहिलो साता घरेलु बक्स अफिसमा आक्रामक कमाइ गरेको छ । गत शुक्रबार रिलिज भएको फिल्मले पहिलो साता आठ करोड रुपैयाँ हाराहारीमा ग्रस कलेक्सन गरेको छ । दोस्रो शुक्रबारको कमाइ जोड्दा कलेक्सन आठ करोड माथि उक्लिने प्रक्षेपण छ । वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टका प्रमुख मनोज राठीले फिल्मले पहिलो साता उक्त कमाइ गरेको […]

रणवीरको फिल्मको प्रदर्शन रोकिंदा ‘छक्कापञ्जा ४’लाई फाइदा

काठमाडौं । यतिबेला ‘छक्कापञ्जा ४’लाई भाग्यले पनि साथ दिएजस्तो देखिन्छ । दीपकराज गिरी स्टारर पोलिटिकल ड्रामाले उछाल कमाइ गरिरहँदा बुधबारदेखि प्रदर्शनको तयारीमा रहेको बलिउड फिल्म ‘तु झूठी मैं मक्कर’को नेपाल रिलिज रोकिएको छ । जसको फाइदा प्रत्यक्ष रुपमै ‘छक्कापञ्जा ४’लाई पुगेको छ । सेन्सर बोर्डका अध्यक्ष तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले […]

अनमोलको छड्के- २ र दिपकराजको छक्कापञ्जा-४ मा कसले मार्ला बाजी?

काठमाडौँ – फागुन ४ बाट प्रदर्शनमा आएका दुई फिल्म छक्कापञ्जा-४ र छड्के- २ ले नेपाली सिनेमा बजारलाई तताएको छ यतिखेर। ‘छक्कापञ्जा ४’ र ‘छड्के २’ यस वर्षका प्रतीक्षित फिल्म हुन्। ‘छ’बाट नाम सुरू भएको ‘छक्कापञ्जा ४’मा दीपकराज गिरी र ‘छड्के-२’मा अनमोल केसीको शीर्ष भूमिका छ। त्यसैले पनि दर्शकमाझ यी फिल्मलाई लिएर चासो छ। तर दुवै […]

हलमा लागे छक्कापञ्जा ४, छड्के २ र क्रिड ३

काठमाडौं । शुक्रबार नेपालमा तीन फिल्म रिलिज भएका छन् । नेपाली फिल्महरु ‘छक्कापञ्जा ४’ र ‘छड्के २’ र हलिउडको ‘क्रिड ३’ प्रदर्शनमा आएका हुन् । कलाकार र ब्राण्डको हिसाबले यी तीनै फिल्म दर्शकमाझ प्रतीक्षित छन् । राजनीतिक कथावस्तुमा निर्माण भएको ‘छक्कापञ्जा ४’मा दीपकराज गिरी, नीर शाह, दीपाश्री निरौला, बेनिशा हमाल, केदारप्रसाद घिमिरे, निर्मल शर्मा र […]

‘छक्कापञ्जा ४’को पोस्टर रिलिज

काठमाडौं । ‘छक्कापञ्जा ४’को अफिसियल पोस्टर सार्वजनिक भएको छ । निर्माता तथा अभिनेता दीपकराज गिरीले प्रदर्शन मिति उल्लेख भएको पोस्टर सार्वजनिक गरेका हुन् । पोस्टरमा दीपकको राजा चरित्र देख्न सकिन्छ । हेमराज विसी निर्देशक रहेको फिल्म फागुन १९ गते रिलिज हुँदैछ । निर्मातामा दीपक र दीपाश्री निरौला छन् भने कार्यकारी निर्मातामा केदारप्रसाद घिमिरे र निर्मल […]

‘छक्कापञ्जा ४’ फागुन १९ मा रिलिज हुने

काठमाडौं । प्रतीक्षित नेपाली फिल्म ‘छक्कापञ्जा ४’ आगामी फागुन १९ गते प्रदर्शन हुने भएको छ । निर्माता तथा अभिनेता दीपकराज गिरीले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका छन् । फागु पूर्णिमाको छेकोमा फिल्म प्रदर्शन हुन लागेको हो । यसअघि यो फिल्म कात्तिक ४ गते आउने चर्चा थियो । फागुन १९ मा यसअघि मिलन चाम्सको ‘वर एण्ड […]

छक्कापञ्जा ४ को छायांकन सुरु, दीपकले भने- 'जितु कुनै दुश्मनी छैन'

नेपाली चलचित्र छक्कापञ्जा ४ को छायांकन सुरु भएको छ। सोमबार भक्तपुरको सूर्य विनायक मन्दिरमा पूजा गरेर फिल्मको छायांकन सुरु गरिएको हो।  दीपकराज गिरी र दीपाश्री निरौलाले निर्माण गरेको चलचित्रलाई हेमराज बि.सी.ले...

‘छक्कापञ्जा ४’ निर्देशन गर्दै हेमराज बीसी

काठमाडौं । ‘छक्कापञ्जा ४’ फिल्मलाई हेमराज बीसीले निर्देशन गर्ने भएका छन् । निर्माता र निर्देशक बीसीबीच लिखित सहमति भएको छ । अहिले निर्माता एवं अभिनेता दीपकराज गिरी र निर्देशक बीसीले मिलेर पटकथा लेखिरहेका छन् । आगामी साता फिल्मको स्क्रिप्टलाई अन्तिम रुप दिने तयारी भइरहेको गिरीले बताए । ‘निर्देशकको रुपमा हेमराज बीसी कन्फर्म हुनुभएको छ । […]

जितु नेपाल ‘छक्कापञ्जा ४’मा भित्रिन लागेका हुन् ?

काठमाडौं । कोरोना महामारीको समयमा चलेको ‘महानायक’ विवादपछि दीपाश्री निरौला ‘मुन्द्रेको कमेडी क्लब’बाट बाहिरिइन् । कुरा यत्तिकैमा मात्र सीमित रहेन, जितु नेपाल ‘छक्कापञ्जा’को आगामी सिरिजबाट निर्माताको रुपमा बाहिरिए र निर्मल शर्मा भित्रिए । ‘छक्कापञ्जा ४’को टिजरमा समेत जितु नदेखिएपछि उनी फिल्ममा नरहने अड्कलबाजी चल्यो । निर्माता एवं अभिनेता दीपकराज गिरीले पनि ‘छक्कापञ्जा ४’मा जितुको भविष्यलाई […]