सुदूरपश्चिमको शानदार जित, लक्ष्मीले लिइन् ४ विकेट

डडेल्धुरा : सुदूरपश्चिम प्रदेशले पहिलो संस्करणको ललितपुर मेयर वुमन्स च्याम्पियनसिप टी–२० क्रिकेट प्रतियोगितामा दोस्रो जित हात पारेको छ। त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको खेलमा प्रदेश–१ लाई ४० रनले हराएर सुदूरपश्चिमले दोस्रो जित निकालेको हो।सुदूरपश्चिमले दिएको १ सय ३० रनको लक्ष्य पछ्याएको प्रदेश १ ले १८ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै ८९ रन मात्र बनाउन सक्यो। उसका लागि कप्तान रुविना क्षत्रीले २७, अप्सरी बेगमले २२, संगीता राईले १३, निग्मा तामाङले १० रनको योगदान दिए।प्

सम्बन्धित सामग्री

पिएम कप क्रिकेट सुदूरपश्चिम : डोटीमाथि डडेल्धुराको शानदार जित

बैतडी : बैतडीमा जारी प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटमा डडेल्धुराले डोटीमाथि शानदार जित हासिल गरेको छ।प्रतियोगितामा दोस्रो जित दर्ता गर्ने  क्रममा डडेल्धुराले डोटीलाई १० विकेटले पराजित गर्‍यो। जितका लागि पाएको ७० रनको सामान्य लक्ष्य डडेल्धुराले १२ ओभर १ बलमा कुनै विकेट नगुमाइ पूरा गर्‍यो। जसमा विशाल ऐर ४७ रन र निशान्त बुढाऐर १७ रनमा अविजित रहे। यसअघि दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा टस हारेर ब्याटिङको निम्तो प

बहराइनविरुद्ध नेपालकाे शानदार जित

जितका लागि ७८ रनको झिनो लक्ष्य नेपालले ११.४ ओभरमा तीन विकेट गुमाएर पूरा गरेको हो ।

पपुवा न्यू गिनीको शानदार जित

काठमाडौँ- त्रिकोणात्मक टी–ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा पपुवा न्यू गिनी पीएनजीले शानदार जित निकालेको छ । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा पीएनजीले मलेसियालाई ८ विकेटले पराजित गरेको हो । मलेसियाले दिएको १ सय ९७ रनको लक्ष्य पीएनजीले १७ ओभर ५ बलमा २ विकेट गुमाएर भेट्टायो । पीएनजीको जितमा टोनी उराले नट आउट […]

फिलिपिन्समाथि नेपालको शानदार जित, कुशल र दिपेन्द्र बने नायक

काठमाडौं, ७ फाुगन । टी–२० विश्वकप छनोट अन्तर्गत नेपालले फिलिपिन्समाथि शानदार जित निकालेको छ । ओमान स्थित अल अमेरात मैदानमा भएको खेलमा नेपालले फिलिपिन्समाथि १३६ रनको जित निकालेको हो । नेपालले दिएको २ सय १९ रनको लक्ष्य पछ्याएको फिलिपिन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै मात्र ८२ रन जोड्न सक्यो । नेपालविरुद्ध फिलिपिन्सका लागि जोर्डन […]

फिलिपिन्सविरुद्ध नेपालको शानदार जित, तालिकाको शीर्ष स्थानमा

नेपालले दिएको २ सय १९ रनको लक्ष्य पछ्याएको फिलिपिन्स निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८२ रनमा समेटिँदा नेपालले १ ससय ३७ रनको शानदार जित निकालेको हो ।

टी-२० विश्वकप : बंगलादेशमाथि स्कटल्याण्डको शानदार जित

काठमाडौं । क्रिस्टोफर ग्रिभ्सले अलराउण्ड प्रदर्शन गरेपछि स्कटल्याण्डले आइसीसी टी-२० विश्वकपमा टेष्ट राष्ट्र बंगलादेशमाथि शानदार जित हात पारेको छ । ओमानमा भइरहेको पहिलो चरण अन्तर्गत समूह बी को खेलमा एसोसिएट राष्ट्र स्कटल्याण्डले बंगलादेशलाई ६ रनले पराजित गरेको हो । स्कटल्याण्डले दिएको १४१ रनको लक्ष्य पछ्याएको बंगलादेशले ७ विकेट गुमाएर १३४ रन मात्र बनाउन सक्यो । […]

ईपीएलको पहिलो खेलमा सन्दीपको काठमाडौँको शानदार जित

काठमाडौँ– एभरेष्ट प्रिमियर लिग क्रिकेट (ईपीएल) को पहिलो खेलमा शनिबार काठमाडौँ किंग्स ११ ले ललितपुर प्याट्रियसमाथि शानदार जित हात पारेको छ । त्रिवि अन्तर्राष्ट्रिय मैदानमा  जारी संस्करणको पहिलो खेलमा सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौँले ललितपुरलाई ७ विकेटले पराजित गरेको हो । पहिला ब्याटिङ गरेको ललितपुरले ८ विकेट गुमाए १५७ रन बनाएको थियो । जवाफमा काठमाडौँले […]

टेस्ट क्रिकेटमा इंग्ल्यान्डविरुद्ध भारतको शानदार जित

काठमाडौं, १ भदौ । भारतले दोस्रो टेस्ट क्रिकेटमा घरेलु टिम इंग्ल्यान्डलाई १७१ रनले पराजित गर्दै शानदार जित निकालेको छ । भारतले ८ विकेट गुमाएर २९८ रनमा दोस्रो इनिङ्स समाप्तिको घोषण गर्दै इंग्ल्यान्डलाई २७२ रनको लक्ष्य दिएको थियो । भारतले दिएको २७२ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले खराब ब्याटिङ गर्दै १२० रनमै अलआउट हुन पुग्यो । इंग्ल्यान्डका […]

पञ्जाबमाथि दिल्लीको शानदार जित

काठमाडौं, बैशाख ६ । भारतमा जारी १४औँ सिजनको आईपीएल अन्तर्गत ११औँ खेलमा पञ्जाब किंग्समाथि दिल्ली क्यापिटल्स ६ विकेटले विजयी भएको छ।पञ्जाबले दिएको एक सय ९६ रनको लक्ष्य दिल्लीले १८।२ ओभरमा मात्र ४ विकेट गुमाएर भेट्टायो। दिल्लीको जितमा शिखर धवनले शानदार ब्याटिङ गरे। उनले ४९ बलमा १३ चौका र दुई छक्कासहित ९२ रनको योगदान दिए।त्यस्तै, पृथ्वी […]

त्रिदेशीय टी–ट्वान्टी - नेपालको शानदार जित,  नेदरल्याण्ड्स ९ विकेटले पराजित

काठमाण्डाै – त्रिदेशीय टी–ट्वान्टी शृङ्खलाको पहिलो खेलमा नेपालले शानदार जित हात पारेको छ ।त्रिवि क्रिकेट मैदानमा नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले हरायो । नेदल्याण्ड्सले दिएको एक सय ३७ रनको लक्ष्य नेपालले १५ ओभरमा एक विकेट  गुमाएर भेटायो । नेपालका लागि आजै अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका कुशल भुर्तेल र आशिफ शेखले अर्धशतकीय पारी खेले । कुशलले ३० बलमा ५० रन बनाए । पाँच छक्का र पाँच चौका हानेका उनी ६२ रनमा आउट भए ।यस्तै आशिफ शेखले ३६ बलमा अर्धशतक पूरा गरे । चार चौका र चार छक्कासहित शेख ५...