१३ मंसिर, काठमाडौं । कमल परियारले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिएपछि गण्डकी प्रदेशले वाईवाई यू-१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । मुलपानी क्रिकेट मैदानमा सोमबार भएको खेलमा गण्डकीले प्रदेश-२ लाई ५५ रनले पराजित गरेको हो । गण्डकीले दिएको १५७ रनको लक्ष्य पछ्याएको प्रदेश २ ले २२.५ ओभरमा सबै विकेट गुमाएर १०१ […]